Songs Details : Title : Timile ta hoina Singer : Bacchu Kailash Lyrics : Kshetra Pratap Adhikari Music : Nati Kaji Songs Lyrics in Nepali : तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन् मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोईसकेछन् तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन् त्यसै त्यसै, कस्तो गाढा माया बसेको, धुँदा पनि जादै नजाने त्यसै त्यसै, कस्तो गाढा माया बसेको, धुँदा पनि जादै नजाने माया भन्नु यस्तै हो कि, मलाई मात्र यस्तो, रुँदा पनि जादै नजाने तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन् मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोईसकेछन् एकोहोरो माया हो कि, के भनेर सोंधु, मलाई पिर पर्नु पर्यो नि एकोहोरो माया हो कि, के भनेर सोंधु, मलाई पिर पर्नु पर्यो नि सपनीमा त्यति गाढा, बिपनीमा टाढा, यो मायाले गर्नु गर्यो नि तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन् मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोईसकेछन् तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन् ...