सीधे मुख्य सामग्री पर जाएं

संदेश

Chhewang Lama लेबल वाली पोस्ट दिखाई जा रही हैं

Chhewang Lama

Biography of Chhewang Lama Sogns Lyrics : 01  Lahure Videos :  01  Lahure

Biography of Chhewang Lama ll छेवाङ लामा

छेवाङ लामा : नेपाली गायक, संगीतकार, गीतकार, म्युजिक प्रोडुसर र मोडल यी धेरै विधामा अब्बल एक चर्चित नाम हो । उनलाई धेरै दर्शकश्रोताहरुले कभर गायकका रुपमा चिनेता पनि उनि बहुप्रतिभावान एक कलाकार हुन । उनको जन्म काभ्रेको बनाकुमा भएको हो । उनका परिवार काठमाण्डौ बसाई सरेता पनि उनि भने ८ वर्षको उमेर सम्म आफ्ना हजुरबुवा सँग काभ्रेमा नै बसे । त्यस बिचमा उनका अभिभावकले धेरै काठमाण्डौ लैजान खोजे तर उनि जान मानेन । तर जब दिदिको बिबाह भयो त्यस पछि भने दिदि भेनाले फकाएर उनलाई काठमाण्डौ ल्याई छाडे । त्यसपछि उनको बाल्यकालका अधिकांश समय काठमाण्डौमा बिते । संगीत यात्रा उनले काभ्रेमा छदाँ पढ्न नमानेता पनि काठमाण्डौ आए पछि भने ब्याचलर सम्मको अध्यायन क्लासिक कलेज बाट गरे । ब्याचलर सकेर उनि पढाई गर्ने बहानामा युके हानिए । किन कि उनी घरको जेठा छोरा भएकाले घर प्रतिको जिम्मेवारी उनैको काधमा थियो । त्यसैले उनको उद्देश्य पढाई भन्दा बढी आर्थिक रुपमा सक्षम बन्नु थियो । तर उनले युके छदाँ आर्थिक सँगै गायनमा पनि उल्लेख्य प्रगती गरे । २००९ तीर युकेमा धेरै युटयुबमा कभर गीत गाउनेहरु देखे र उनमा गायक बन्ने...