Posts

Showing posts with the label Folk Songs

Bimaan Lyrics with chords Diwas Gurung

Image
Song Details : Title : Bimaan Singer/Writer/Music: Diwas Gurung Songs Lyrics with chords : E                  F#m Himala ma luki basne G#                    A Bimaan chadera ….A     G# K ho k ho C#m       F# Kahile kahi B                                  E Hamlai pani udhai laga E                  F#m Badal bich nachi hidne G#                A Panchi vayera ….A     G# K ho k ho C#m       F# Kahile kahi B                              E Hamlai pani tipi laga C                     E        C      ...

Timro nai Maya Lagdachha Saili Lyrics in Nepali - Jhalakman Gandarbha

Image
Songs Details : Song : Timro nai maya Singer :  Jhalak Man Gandarbha Lyrics / Music :  Jhalak Man Gandarbha Songs Lyrics in Nepali :   तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन तिमीले माया नगरे पनि गर्छु म दिन दिन आज र मैले भातै र खायो तिउन त गाभको के माया गथ्र्यो तिमीले साईली म जस्तो जाबको   सुन्दुर चोली रातो र चोली कुन चोली सीएको यो गीत मैले गाएको होइन सम्झाइ दिएको हिमाल चुलि त्यो पल्लो पट्टि आँपगाछी बृन्दावन पहर भए रसाउथ्यो होला निष्ठुरी तिम्रै मन  तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन तिमीले माया नगरे पनि गर्छु म दिन दिन तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन  सम्झन्छु दिन दिन  सम्झन्छु दिन दिन  Official Music Video :

Naina Tall Lyrics in Nepali - Nepathya Band

Image
Naina Tala is a folk song based on a tune and lines developed by Gurkha soldiers, who served in India. Amrit Gurung heard this from his village elders, who lived their retired life in the villages around Pokhara of Kaski District, Nepal.  The tune stayed with him until he decided to research further, improvise on the lyrics and record it as a song from Nepathya. During this process, he met numerous Gurkha retirees, their children, and villagers, who had heard this song from their elders.  This is a Nepathya rendition of a folk song that originated from the camps, barracks, and trenches of the Gurkhas. Lyrics in Nepali : नैन ताल  नैन ताल  घुमी आयो रेल  घुमी आयो रेल  आँखामा लाउने  कालो गाजल  बुलबुलेमा तेल  नैन ताल  लाहुर जाउँला  धन कमाउँला  अच्छा–अच्छा मनले तिम्रो दुःख मै पुछुँला  बुट्टे रुमालैले  बुट्टे रुमालैले ऐ – हो – कि हैन हो – हो – हो हैन भत्रे – को ? नैन ताल  नैन ताल  घुमी आयो रेल  घुमी आयो रेल...

Nepathya - Sainli Morilai lyrics with Nepali

Image
Song's Detail : Lyrics by: Manjul Vocal : Amrit Gurung Composed and Performed by: Nepathya Produced by: Nepalaya Lyrics in Nepali : लेकैको लालीगुराँस काली–काली केशलाई  साइँली मोरीलाई पाखैको चिसो बतास डाली–डाली फूललाई  साइँली मोरीलाई आकाशै माथिको सुनौली जून  जूनले दिएको दिल दिलोरी  खोलाको छातीमा उठेको कुहिरो  कुहिरोले छोपेको गोल भुमरी  साइँली मोरीलाई डाँडैको मीठो गीत माया जोडी जानेलाई  साइँली मोरीलाई पाखैको चिसो शीत छाया छोडी जानेलाई  साइँली मोरीलाई कलकले पानीको छलछले छाँगा छाँगाले पारेको चिसो सियाँल  बादलमा परेको बिराली बुट्टा  बुट्टाले बुनेको जाली रुमाल  साइँली मोरीलाई मुटुको फलू मेरो लाउँछु भनी टिप्नेलाई  साइँली मोरीलाई मायाको मूल मेरो आउँछु भनी ढाँट्नेलाई  साइँली मोरीलाई साइँली मोरीलाई लेकैको लालीगुराँस काली–काली केशैलाई   साइँली मोरीलाई पाखैको चिसो बतास डाली–डाली फूललाई  साइँली मोरीलाई Lyrics in Roman : Lekai ko laligurans Kalikali keshlai Sainli morilai Pakhai ko chiso batas Dali dali phola lai Sainli m...

Dandaghare Saili lyrics in Nepali

Image
Song Details : Title : Danda Ghare Saili Singer : Swaroop Raj Acharya / Laxmi Malla Lyrics  : Krishna K.C. Music : Shreekrishna Bam Malla Lyrics in Roman :  Ooi Dandaghare Saili Maile Hatte Garera Ke Garni Nasha Nasha Ragat Ma Chhau Timi Pirati Ko Arko Nam Hau Timi Timi Malai Parlai Nai Man Parni Timi Malai Parlai Nai Man Parni Timle Chhadke Aankhale Naherni Maile Hatte Garera Ke Garni Ooi Dandaghare Saili Maile Hatte Garera Ke Garni Ooi Dandaghare Saili Maile Hatte Garera Ke Garni Baseko Chhau Mutu Mau Gadhera Khusi Chhu Ma Jhan Maya Badhera Timi Malai Parlai Nai Man Parni Timi Malai Parlai Nai Man Parni Timle Chhadke Aankhale Naherni Maile Hatte Garera Ke Garni Ooi Pipalrukhe Kanchha Maile Hatte Garera Ke Garni Ooi Pipalrukhe Kanchha Maile Hatte Garera Ke GarnI Ho Rimai Ho.. Salaijo.. Maile Hatte Garera Ke Garni Parchhan Hola Dekhera Jilla Timro Namko Yo Dilma Char Killa Timi Malai Parlai Nai Man Parni Timi Malai Parlai Nai Man Parni Timle Chhadke Aankhale Naherni Maile Hatt...

Bhaisi ladyo hai maya lyrics in Nepali Daisy Baraili

Image
Song Details : Collector : Kamal Darnal Singer : Daisy Baraili  Listen to the audio song Your browser does not support the audio element. Lyrics in Nepali : छोरा चाही है माया हिड्दछ डुलेर तरुनीको है माया गफैमा भुलेर....२ भन्न लागिन् आमा चाहीले त्यो छोरा लाई हेर घरको काम गर्न छोरा को छ यति खेर गाउँ घरका जोरी पारि हास्न लागे हेर छड्के टोपि लगाई हिड्छन् ढाँचा पारि हेर मर्ने बेला है माया भैसक्यो मेरो यो घर वारी है माया सबै नै हो तेरो  आमा चाहीको कुरा सुनि छोरो छक्क पर्यो एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो तल्लो घरमा पस्ने साथ भन्यो कान्छालाई मेरो पनि लौ है भैसी हेरिदेऊ है दाई भैँसी छाड्यो है माया अर्का को भरमा आफु हिड्यो है मायाँ दार्जिलिङ सहरमा हातमा घडि साईकल चढी होटेलैमा पस्यो तरकारी र हल्लुवा पुरि खान मेचमा वस्यो आमा चाहिँ घरमा हेर रुन्छीन् धर धर छोरा चाहि बस्ने हैन एकै छिन घर भैसी लड्यो है माया भिरवाट हेर नौ सय साठी माया गैहाल्यो लौ खेर सुपारी र चुरोट च्यापि आई पुग्यो छोरो रुदैै भन्छीन् बुढि आमा कहाँ गई थिस मोरो भैसी पनि मरी हाल्यो करर...

Rajamati Kumati Lyrics in Nepali - Seturam Shrestha

Image
Song Details : Song : Rajamati Kumati Singer :  Seturam Shrestha Lyrics in Nepali : राजामति कुमति  जिके वसा पिरती हाय बाबा राजामति चा राजामति मबिउसा   काशी वने तेल बुबा राजामति मबिउसा   काशी वने तेल बुबा हया ब्यू राजामति चा ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  धिकार जनम राजमति  या करम  वैसे म्हज म्दुम्ह  न्हापा वम्ह तरिथकु  लिपा वम्ह  चिरिथकु  वन्हे लिपा राजमति चा  तरिथकुया तायो दु  चिरिथकुया विजा दु  राजमतिया विजाकनि दु  प्याखना  हुयेका गुजराती फुयेका  राजमति व्या याना व्यू  राजमति मव्युसा कासि वने तेल बुवा  हया व्यू राजमति चा 

TIMIKKAI CHOLI- AAIYA RAIYA SAIYA- LYRICS- DHARMENDRA SEWAN

Image
गीत विवरण : गीत : एैयो रैयो सैयो सैयो स्वर : धर्मेन्द्र सेवान शब्द / सङ्गीत : धनमाया परियार Lyrics in Nepali : यो मायाको टिमिक्कै चोलीले यो मायाको टिमिक्कै चोलीले लठ्ठै पार्यो मोहनी बोलीले सोल्टिनी हो… यो मायाको टिमिक्कै चोलीले यो मायाको टिमिक्कै चोलीले लठ्ठै पार्यो मोहनी बोलीले सोल्टिनी हो… खुल्दुल खुल्दुल खुल्दुल खुल्दुली मच्चायो अहै खुल्दुली मच्चायो एैयो रैयो सैयो सैयो एैयो रैयो सैयो सैयो गर्मी छल्नु चिसो त्यो छ्यांगैले गर्मी छल्नु चिसो त्यो छ्यांगैले झ्याम्मै पार्यो कान्छिको ज्यानैले सोल्टिनी हो… गर्मी छल्नु चिसो त्यो छ्यांगैले गर्मी छल्नु चिसो त्यो छ्यांगैले झ्याम्मै पार्यो कान्छिको ज्यानैले सोल्टिनी हो… झम झनझम झमझम झम मात है चढायो मात है चढायो एैयो रैयो सैयो सैयो एैयो रैयो सैयो सैयो कति डाक्नु जिस्काऊदै नजरले कति डाक्नु जिस्काऊदै नजरले ज्यानलाई तान्यो बारूली कम्मरले सोल्टिनी हो... कति डाक्नु जिस्काऊदै नजरले कति डाक्नु जिस्काऊदै नजरले ज्यानलाई तान्यो बारूली कम्मरले सोल्टिनी हो… फनफन फनफन कम्मर भांची नाचिदिम् झै लाग्यो मलाई नाचिदिम...

Soltini Kya Ramri - Sunil Giri - Song Lyrics in Nepali

Image
Song Lyrics : Song : Soltini Kya Ramri Vocal / Lyrics / Music :  Sunil Giri  Lyrics in Nepali : सोल्टिनी क्या राम्री, जून जस्तो मुहार  सोल्टिनी क्या राम्री, जून जस्तो मुहार  त्यै मुहारमा  त्यै मुहारमा, त्यस्तो जादु के छ र? सोल्टिनी क्या राम्री, जून जस्तो मुहार  कसकी हौ नि छोरी माया, चिने पनि जस्तो लाग्यो केहि कदम उकालीमा हिडेँ पनि जस्तो लाग्यो  झुकीए कि कुन्नी म त, भनिदेउ न नाम तिम्रो  कहिलेकाही भेट्न आउँला बताईदेउ न गाम तिम्रो  डिलैमा मेरो घर सधैँ तिमीलाई देखेर  आको म त आको म त, बोल्न बाटो छेकेर  सोल्टिनी क्या राम्री, जून जस्तो मुहार  ( सोल्टिनी क्या राम्री, जून जस्तो मुहार  ) सधैँ किन बेशी झर्छौ यतै तिर घर सार मिल्छ भने तिम्रो नाउमा मेरो नाउको थर सार  कर्कलाको पात माथि तैरिएको पानी जस्तै  जोवन पनि त्यस्तै हो नि, बेलै माथि ख्याल गर  सम्हाल सम्हाल पछि ढिलो होला नि  डाँडापारि डाँडापारि, घाम ढल्की जाला नि  सोल्टिनी क्या राम्री, जून जस्तो मुहार  ( सोल्टिनी क्या राम्री, जून जस्तो मुहार  ) Mus...

LAMPATE SURTI LYRICS IN NEPALI - NEPATHYA

Image
Lampate Surati was recorded almost 2 decades ago and was included in Nepathya’s Resham album. This live audio-video format of the song has been taken from Nepathya’s 2018 Nepal tour archive.     Lyrics in Nepali : हा....  आज भोलि  के भयो, के भयो  कसले कसले हो...  स्वाट्ट यो मन चोर्यो  खान्नँ म त लाम्पाते सुरती  लाऊँ कि नलाउँ जुग जाने पिरती  खान्नँ म त लाम्पाते सुरती  लाऊँ कि नलाउँ जुग जाने पिरती  हा....  सिरसिरे बतासे चौतारी  अभागी को हो...  हुन्न कोही अवतारी  खान्नँ म त लाम्पाते सुरती  लाऊँ कि नलाउँ जुग जाने पिरती  हा....  पानको पात  छातीमा धड्किन्छ  सिसा होइन हो... चरक्कै चर्किन्छ खान्नँ म त लाम्पाते सुरती  लाऊँ कि नलाउँ जुग जाने पिरती  Lyrics in Roman : Ha... Aaja bholi  Ke bhayo, ke bhayo  Kasle kasle ho...  Swatta yo mann choryo  Khanna ma ta lampate surati  Laau ki nalaau jug jane pirati  Khanna ma ta laampate surati  Laoo ki nalau j...

KHANI HO YAHMU LYRICS WITH CHORDS - TRISHNA GURUNG

Image
Song Details : Singer: Trishna Gurung Lyrics : Musig :  Lyrics in Nepali with chords : A……………A……… खानी हो यामु ए कान्‍छा, A……………A…. खानी हो यामु ए   A……………A……… खानी हो यामु ए कान्‍छा, A……………A…. खानी हो यामु ए   A…………………..A………….. कम्‍मर मा पोको , निधार मा डोको , A…………….F#m ओठैमा हाँसो लिई A…………….A…….. म पनि जान्‍छु तिमी सँगै , A…………..F#m म पनि जान्‍छु रे   A……………A……… खानी हो यामु ए कान्‍छा, A……………A…. खानी हो यामु ए   A……………A……… खानी हो यामु ए कान्‍छा, A……………A…. खानी हो यामु ए     A……………A…… सातौँ जनम तिम्रै नाम , A……….A…. गरेँ मैले गरे मैले A…………A……. तिम्रै माया भए पुग्‍छ , A…………..F#m केही माग्‍दैन म A……………..A……………. हात् मा समाई सैई घुम्‍ति घुमाई , A…………F#m भगाई लानु रे A……………..A…… म पनि जान्‍छु तिमी सँगै , A…………F#m म पनि जान्‍छु रे   A……………A……… खानी हो यामु ए कान्‍छा, A……………A…. खानी हो यामु ए  A……………A……… खानी हो यामु ए कान्‍छा, A……………A…. खानी हो यामु ए   Official Music Video link below :

MARYO PIRATILE LYRICS IN NEPALI-NEPATHYA

Image
Song Details : Written, composed and performed by Nepathya Album: Bheda ko Oon Jasto, 2003 AD This song was recorded for Nepathya’s Bhedako Oon Jasto album for the first time in 2003. The tune of the song was picked up by Nepathya’s frontman Amrit Gurung while traveling from Terathum to Taplejung in 1997. Lyrics: in Nepali : पानी तिरेतिरे  ल्याऊ भन्थे बाबैले  मार्यो पिरतीले    शिरमाथिको छाया  कुन दैवले छुटायो  जुनीभरको माया  चरी ज्यानकी माया  गाई रैछ वनैमा  माया छ मनैमा  पानी सललल  बाँचुन्जेल आसै छ  मरे गिरानीमा  जुन टह टह लाइरैछ धर्तीमा  मनमा अँधेरी छ  झिलीमिली तारा  उजेलीमा बिलाई गो  मनमा झन् तिर्सना  मार्यो पिरतीले  Lyrics in Roman : Paani tire tire  Lyao bhanthe babaile  Maryo piratile    Shiramathiko chhaya  Kuna daivale chhutayo  Junibharko maya  Chari jyanaki maya  Gai raichha vanaima  Maya chha manaima  Paani salalal  Banchunjela a...

Euta khulla kitab full lyrics - Daisy baraili

Image
गीत विवरण : गीत : एउटा खुल्ला किताब स्वर :  डेजि बराईली शब्द : जस योन्जन प्यासी  सङ्गीत : कर्म योन्जन  Lyrics in nepali एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ अरुले जस्तै, बुझे पछि, पन्नाहरु च्याते हुन्छ एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ बेमौकाको बादल सरी, कतिचोटी फाटीदिए-२ जसले मलाई बुझेभन्थ्यौ, उसकै पनि उपहास पाँए-२ एउटा खुल्ला चिठ्ठी हुँ म, तिमीले पनी पढे हुन्छ अरुले जस्तै, पढेपछि, बेकार सम्झी फाले हुन्छ एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ निष्ठुरी को आस्था बाट, कतिचोटी टुक्रीसके-२ जसले मलाई सबथोक ठानथ्यो, उसकी` पनि म रीत भए-२ एउटा साधा कागज हुँ म, तिमीले पनी लेखे हुन्छ अरुले जस्तै, लेखेपछि, अनर्थ सम्झी मेंटे हुन्छ एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ Lyrics in Roman Euta khulla kitab hu ma Timile pani padhe hunchha Arule jastai padhepachhi Pannaharu chyate hunchha Bemaukako badalasari katichoti phatidie Jasle malai bujhe bhanthyo usakai pani upahas pae Euta khull...

Nepali Song MAYA BIRANI lyrics | Mahesh Kafle ft. Melina Rai

Image
Song Details : Singer : Mahesh Kafle/Melina Rai Lyrics/Music : Mahesh Kafle Arranger : Uday Raj Poudel Mixing : Shyamshwet Rasaily (Prism Studio) Lyrics in Roamn : Male: Laauli saari resam ko chitikkai Sunko chura bya garne bittikai Female: Timi sita pirati laidaina Sunkai haatti diyeni chaidaina Male: Sapani maa aauchhyau maayaa baschhau ni kaakhai maa Bipani maa timrai jhalko jhalala aakhai maa Na ta malaai din maa bhoka na ta nidra raati Madhya raat mai bhaagchha nidraa charkanchha yo chhaati Na okhati khayera niko bho Na ta jhaarphuk garerai thika bho Maya biraani….. [Bistarama tmilaai samjhera chyaapchhu sirani] ×2 Female: Baisaalu rog jhaar phuk le chhudaina Lobhi man ko okhati hudaina Maaya biraani..[Bistara maa yo jyaan laai samjhera chyaapchhau sirani]×2 Male: Timrai photo facebookamaa herera tolauchhu.. Photo kina bolthyo barai tei pani bolauchhu Khaanaa khaana bhanchhaa baata bolaauchhin aama Tmrai haat le paskiyeko dekhchhu kalpana ...

Kafal Khanya Kuiya Lyrics – Zanak Tamrakar and Almoda

Image
Song Ditails : Song Title : Kafal / Kamla Singer : Zanak Tamrakar / Almoda Tune Collection : Mahesh Tamrakar Music : Almoda Rana Uprety Sarangi : Prince Nepali Nepali Lyrics :  ना रन ना रन ना… वो उ वो उ वो… ना रन ना रन ना… हा… हा… ना रन ना रन ना… वो उ वो उ वो… ना रन ना रन ना… हा… हा… काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी शिशाकी गोलीले … शिशाकी गोलीले… हे … लाग्दै माया बढ्दै गयो ला जुनकिरी त्यो तिम्रो बोलिले …. त्यो तिम्रो बोलिले …. काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी शिशाकी गोलीले … शिशाकी गोलीले… ना रन ना रन ना… वो उ वो उ वो… ना रन ना रन ना… हा… हा… ना रन ना रन ना… वो उ वो उ वो… ना रन ना रन ना… हा… हा… [जब आली दगडा परदेश घुमलो ] x 2 मायाकी जालैमा घर-बार बुनुलो हो… हो… मायाकी जालैमा घर-बार बुनुलो टक टका टक कमला बाटुली लगाए परदेश मुलुक में घर बुलाए टक टका टक कमला बाटुली लगाए परदेश मुलुक में घर बुलाए नेपालगंज शहरैमा ला जुनकिरी पानी पर्यो टिनमा … पानी पर्यो टिनमा … हे… रोपौंला पिरीमको फूल ला जुनकिरी अब आउने दिनमा … अब आउने दिनमा … लाग...