सीधे मुख्य सामग्री पर जाएं

संदेश

U लेबल वाली पोस्ट दिखाई जा रही हैं

UDIRAHECHHA - SWAR FULL LYRICS

Song Details : Title : Udirahechha Singer / Lyrics / Music : Swapnil Sharma Arranger : Rohit Sakya Lyrics in Roman : udirahechan yi bhawana mera yi bhawana mera timrai prati aljhirahechan yi aatma mera yi aatma mera timrai najik dhakherai anjuli le yaadkar diyo chopera nai rakhnu ma adhero bhaisake sangalera rakheka tii kusume rumal le puchi dinu aashu naparkhine bhaye maya baliya hamro paribes yo j sukai hos timro mutu bhari chapiyeka yi katha jasto samjhanama ma aljhiyerai maan rudo hola bedana le pirerai ashu jharlan timra mera bicha ka sambandha haru nabirsinu hai nabirsanu hai mutu bhitra jiyeko aaijelu lai fukai dinthiye ma najik bhaidiye sangalera rakheka tii kusume rumal le puchi dinu aashu naparkhine bhaye maya baliya hamro paribes yo j sukai hos timro mutu bhari chapiyeka yi katha jasto udirahechan yi bhawana mera yi bhawana mera…. Original Video :

Una Bhitra Guna Phulne Full Lyrics in Nepali - Babul Giri - Ganapati

Song Details : Title : Una Bhitra Guna Singer / Music : Babul Giri Lyrics : Shankar Adhikari "Gayal" Lyrics in Nepali : उन भित्र गुन फुल्ने ठाउँ कहाँ होला ? माया रोप्दा मायै फुल्ने गाउँ कहाँ होला ? खोइ गाउँ कहाँ होला ? उन भित्र गुन फुल्ने ठाउँ कहाँ होला ? माया रोप्दा मायै फुल्ने गाउँ कहाँ होला ? खोइ गाउँ कहाँ होला ? हो... माया रोप्दा मायै फुल्ने गाउँ कहाँ होला ? खोइ गाउँ कहाँ होला ? तिम्रो जस्तो मनै त हो मेरो पनि दुख्छ यो आशुमा रमाउदा तिम्लाई के नै पुग्छ तिम्रो जस्तो मनै त हो मेरो पनि दुख्छ यो आशुमा रमाउदा तिम्लाई के नै पुग्छ मलम नलाई बिसेक हुने घाउ कहाँ होला ? माया रोप्दा मायै फुल्ने गाउँ कहाँ होला ? खोइ गाउँ कहाँ होला? हो... माया रोप्दा मायै फुल्ने गाउँ कहाँ होला ? खोइ गाउँ कहाँ होला? तप्प तप्प आँसु मेरो शिरानी मा तप्प चल्दा चल्दै मुटु मेरो रोकिन्छ कि ठप्प तप्प तप्प आँसु मेरो शिरानी मा तप्प चल्दा चल्दै मुटु मेरो रोकिन्छ कि ठप्प छटपटी भो यो मुटुमा जाउ कहाँ होला ? माया रोप्दा मायै फुल्ने गाउँ कहाँ होला ? खोइ गाउँ कहाँ होला ? हो... ...

Unko Sweater [Phool] Full Lyrics in Nepali - Sujan Chapagain

Song Details : Title : Unko Sweater Vocal : Sujan Chapagain Lyrics : Hark Saud Music : Sujan Chapagain Movie : Unko Sweater Song Lyrics in Nepali: कोरस : [फुलहरु मुस्काउछन तिमिले देख्छौर पुतलिले गीत गाउछन तिमिले सुन्छौर ] - ३ जुन हेर्नू तिमी माथी माथी सागरको - २ म हेर्छु मेरो जुन तिम्रो नजरको - २ चिना रेखा केही देखाउला म भाग्य फेराउला तिमी बिहान सान्झ मेरो तिम्रै बाटो हेराउला - २ फुलहरु मुस्काउछन कोरस : [ तिमिले देख्छौर ] पुतलिले गीत गाउछन कोरस : [ तिमिले सुन्छौर ] कोरस : [लेकैमा कुहिरो पर्खी रहेछ सिम सिम सिम सिम हिउपानी बर्सिरहेछ ] - २ कोरस : [फुलहरु मुस्काउछन तिमिले देख्छौर पुतलिले गीत गाउछन तिमिले सुन्छौर ] - २ तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाई रहनु नबर्सेर ए......हा....बुकि फूल तिमी जस्तो न्यानो तिमी जस्तै शितल उनको स्विटर .... कोरस : [फुलहरु मुस्काउछन तिमिले देख्छौर पुतलिले गीत गाउछन तिमिले सुन्छौर ]  Official Music Video :

Ujeli Lyrics and Chords by Sajjan Raj Vaidya New Song

Song Details :   Written | Performed | Produced by Sajjan Raj Vaidya Songs Lyrics with chords : G                    Cadd9 Mero aafnai shareer ko bhaar le G                     Cadd9 Thupriyekaa meraa bichaara le G                    Cadd9 Kahile kaahi manai ma nahudaa ….G Kina basyau khai kunni Cadd9                      G Mero bagal maa timi .. G                      G Aaaaaaa ….. – 4 G                       Cadd9 Bela bela maa haresh khaada ma G                             Cadd9 Chaati maa mero pahiro jaadaa G                      ...

Udi Jau Lyrics in Nepali - Apurva Tamang

 Songs Details : Title : Udi Jau Singer : Apurva Tamang Lyrics / Music : Apurva Tamang Lyrics in Nepali : तिम्रो आवाज नै हो  मेरो जीवन को धुन जहिले हात समाइ दिदा  लाग्छ समय रोकि दिउ तिम्रो आवाज नै हो मेरो जीवन को धुन जहिले हात समाइ दिदा लाग्छ समय रोकि दिउ हराउछु म त्यो आँखा देख्दा तिम्रो तस्बिर यो गित लेख्दा हासिदिन्छु जहिले भेट्दा यो माया मेटिदैन मेट्दा उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई  उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई  त्यो रातको हाम्रो मीठो बात सम्झी  नाछु एक्लै सोची तिम्रो स्पर्श लाई  हराउछु त्यो आँखा देख्दा तिम्रो तस्बिर यो गित लेख्दा हासिदिन्छु जहिले भेट्दा यो माया मेटिदैन मेट्दा उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई Official Music Video :

Unko Preeti Pahile ho ki full lyrics - Prabin Bedwal and Rachana Rimal

गीत : उनको प्रीति..  रचना :  राष्ट्रकवि माधव प्रसाद घिमिरे   संगीत : नारायण रायमाझी   गायक : प्रविन बेडवाल  गायिका :  रचना रिमाल   पहिलो गायक / गायिका : जगदिस समाल /सपना श्री  संगीत संयोजन : बि.बि. अनुरागी मिक्सिङ्ग  : श्याम श्वेत रसाईली  बासुरी : रत्न बि.क.   Lyrics in Nepali :  उनको प्रीति पैले हो की , मेरो प्रीति पैले  जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले  यती राम्रो मुहार हजुर,  पैले कहाँ थियो बल्ल देखे – बलेपछी नजरको दियो  उनको नजर पैले हो की , मेरो नजर पैले  जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले  एउटा पर्दा उघारे झै दुईतिर हाँसी  पुरिबको जुन झर्‍यो  पश्चिमबाट ब्याँसी उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले बेनीघाटमा उनीसित भेट भयो अस्ति  आज लाग्छ सधैभरी संगै थीईन जस्ती  उन्को अर्पन पैले हो की मेरो अर्पन पैले  जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले