Song Details :
Title : Una Bhitra Guna
Singer / Music : Babul Giri
Lyrics : Shankar Adhikari "Gayal"
Lyrics in Nepali :
उन भित्र गुन फुल्ने
ठाउँ कहाँ होला ?
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
उन भित्र गुन फुल्ने
ठाउँ कहाँ होला ?
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
हो...
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
तिम्रो जस्तो मनै त हो
मेरो पनि दुख्छ
यो आशुमा रमाउदा
तिम्लाई के नै पुग्छ
तिम्रो जस्तो मनै त हो
मेरो पनि दुख्छ
यो आशुमा रमाउदा
तिम्लाई के नै पुग्छ
मलम नलाई बिसेक हुने
घाउ कहाँ होला ?
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला?
हो...
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला?
तप्प तप्प आँसु मेरो
शिरानी मा तप्प
चल्दा चल्दै मुटु मेरो
रोकिन्छ कि ठप्प
तप्प तप्प आँसु मेरो
शिरानी मा तप्प
चल्दा चल्दै मुटु मेरो
रोकिन्छ कि ठप्प
छटपटी भो यो मुटुमा
जाउ कहाँ होला ?
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
हो...
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
उन भित्र गुन फुल्ने
ठाउँ कहाँ होला ?
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
उन भित्र गुन फुल्ने
ठाउँ कहाँ होला ?
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
हो...
माया रोप्दा मायै फुल्ने
गाउँ कहाँ होला ?
खोइ गाउँ कहाँ होला ?
टिप्पणियाँ
एक टिप्पणी भेजें