Song Details : Title : Aadhar Singer / Songwriter : Ankita Pun Guitars : Suman Pradhan Guitars : Sushan Jung Karki - Drums : Henry Rai Bass : Degosh Rai Lyrics in Nepali with chords : C D माया बिक्छ यहाँ C D सुनको भाउमा C D शरीर गल्छ यहाँ ………C D उनिहरुकै भ्रष्ट चालमा C D म ठूलो तँ सानो जातको C D भन्नेको कस्तो यो मात हो C D अस्तित्व मानिसको यहाँ C D जोखिन्छ त केवल तराजुमा C नभोगेको भोगाइ …D ...