Song Details :
Title : Aadhar
Singer / Songwriter : Ankita Pun
Guitars : Suman Pradhan
Guitars : Sushan Jung Karki -
Drums : Henry Rai
Bass : Degosh Rai
Lyrics in Nepali with chords :
C D
माया बिक्छ यहाँ
C D
सुनको भाउमा
C D
शरीर गल्छ यहाँ
………C D
उनिहरुकै भ्रष्ट चालमा
C D
म ठूलो तँ सानो जातको
C D
भन्नेको कस्तो यो मात हो
C D
अस्तित्व मानिसको यहाँ
C D
जोखिन्छ त केवल तराजुमा
C
नभोगेको भोगाइ
…D
नियम र अपवाद,
….C D
अस्वतन्त्रको पिंजडाको बन्धन
….C D
आकाशमा उम्रिएका तारा
.C D
आकाशमै बिलाई गए
…C D
हजारौं सपना अतृप्त चाहना
..C D
वियोग मै त्यागि दिएँ
C D
जातको नकाबले
…C D
मानवतालाई ढाक्न नखोज।
उ ……..
टिप्पणियाँ
एक टिप्पणी भेजें