सीधे मुख्य सामग्री पर जाएं

संदेश

T लेबल वाली पोस्ट दिखाई जा रही हैं

TIMRA PAUHARUMA LYRICS IN NEPALI - TARA DEVI, NATI KAJI

गीत विवरण : रचनाः चाँदनी शाह संगीतः नातिकाजी स्वरः तारा देवी  Lyrics in Nepali : तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु तिमी उठाइरहु माया र आशिष थापी तिमी भरी रहु सिउँदो म नुहि रहन्छु नटुटोस् अब सिलसिला कहिले पनि तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु सगरमाथालाई छुने उषाको लाली झैँ तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस सगरमाथालाई छुने उषाको लालीझैँ तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस निरन्तर बग्ने यै खोला नालाका धून झैँ तिम्रो प्रितको झंकार सधैँ गुन्जी रहोस् तिमी आँखाले बोलीरहु म पढी रहन्छु नपरोस् आवश्यक शब्द कहिले पनि तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ मेरो मन तिम्रो अर्चनामा डुबी रहोस् परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ मेरो मन तिम्रो अर्चनामा डुबी रहोस् अज्ञानलाई संधै ज्ञानको खोज रहे झैं मेरो आराधना संधैं तिम्रो रहि रहोस् तिमी आई रहु यस्तै म बोलाई रहन्छु नछुटोस् यस्को क्रम अव कहिले पनि तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु Original Song :

Tyo Aankhale Launa Lyrics in Nepali - Bachchu Kailash

गीत विवरण : रचनाः बच्चु कैलाश संगीतः बच्चु कैलाश स्वरः बच्चु कैलाश   Song Lyrics in Nepali : त्यो आँखाले लौन मलाई मार्यो त्यो बोलीले लौन लाटो पार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ...२ आफैसित साँझ बिहान गुनासोमा पोखाइरहेँ कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ कलेजी समाउनेले नै मार्यो मलाई हेरी टोलाउनेले मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन...२ परेलीको भाषा हुन्छ यो पनि त थाहै थिएन आँखा आँखा जुझि दिन्छ मुटु मुटु अल्झिदिन्छ यस्तो पनि हुँदो रहेछ यो मलाई थाहै थिएन घुम्टोबाट चियाउनेले नै मार्यो झझल्कोमा आउनेले नै मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो Song Lyrics with Chords : Intro:- |C#m|%|A|%|A...

Timi Nachana Lyrics - Wangden Sherpa

Songs Details : Song: Timi Nacha Na Written / Performed By:  Wangden Sherpa Produced by: Frwny Brwny Songs Lyrics in Roman English : Mayalu, timi sangai sangai hidna maan lagcha Ta k garu timrai bato bato lagda aakha pani lajaalu Timrai bato bato lagda aakha pani lajaalu Timrai bato bato Maan ma bha cha eutai baacha Timi sangai hunne Yo pali ko rata ma haata ma haata samatera aau na (Timi nachha na) x7 Mayaalu, timi musu musu hasda maanai bhayo bekabu Aau nachum nachum bhandai timra aakha nashalu Yo kasto kasto sanjaalai ma parey ke bhannu, yo kasto kasto Hataridai aaudai chu ma pacharidai Timro maya lai pachyaudaai Narakha na tadha tadha malai dherai garo bho Yo paali ko raata ma haata ma haata samatera aau na (Timi naacha na) x7 Yo jeewan choto cha, bholi ko k bhara Dhalkidaai cha yo sajha ma sanga aau na Yo jiwaan choto cha, bholi ko k bhara Dhalkidai chha yo sajha ma sanga aau Yo pali ko raata ma hata ma hata samatera aau na (Timi naacha na!) x15 Official Music Video :

Taaple Lyrics with chords - Adrin Pradhan New song

Songs Details : Title : Taaple  Lyrics : Dhiraj Thakuri Vocals /Harmonicas : Adrian Pradhan Songs Lyrics with chords : D               Bm Taapley k polcha ….G                  D K polcha raap le D               Bm Taapley k polcha ….G                  D K polcha raap le …….Bm            G Timro gaali le vandaa ……A    G                   D Polcha chup-chaap le …….Bm            G Timro gaali le vandaa ……A    G                   D Polcha chup-chaap le D              Bm Taap le k polcha ….G                  D K polcha raap le …….D         ...

Tada Tada Lyrics in Nepali - Bachchu kailash

Song Details : Title : Tada Tada Janu Chha Sathi Singer :  Bacchu Kailash Lyrics / Music : Bacchu Kailash Lyrics in Nepali : टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ बहानै सही, आँखामा आँशु लिएर रोएथ्यौ,  लिएर रोएथ्यौ टाढा टाढा जानु छ साथी, कहीं गएर अल्मलिएर, भुलेर बसौला कहीं गएर अल्मलिएर, भुलेर बसौला कहिले काही सम्झना आए, रोएर टारौला,  रोएर टारौला टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ टाढा टाढा जानु छ साथी Lyrics in Roman English : Tada Tada janu chha sathi ek pher hasi deu chhuti sakeko mayalai sathi ek pher gasi deu Tada Tadra janu chha sathi ek pher hasi deu chhuti sakeko mayalai sathi ek pher gasi deu yo phoolbari ujadiyera kehi chhin basetheu yo phoolbari ujadiyera kehi chhin basetheu bahanai sahi a...

Thaha Nai Chha Lyrics in Nepali - Ekdev Limbu

Songs Details : Title : Thaha Nai Chha Singer : Ekdev Limbu  Lyrics / Composed : Ekdev Limbu / Salin Magar Songs Lyrics in Nepali : थाहा नै छ.. तिमी चाहान्छौ मलाइ, तर तिमी भन्दा, म चाहान्छु धेरै थाहानै छ , तिमी चाहान्छौ मलाइ तर तिमी भन्दा म चाहान्छु धेरै एउटै कुरा कति भन्नू मुटु मेरो दुख्दैछ मुटु मेरो दुखाएर , निको पार्न आउँछ र [ मैले के नै मागेथे र न त सकेथे जताउन मायानै त थियो , के दिन सक्छौ र ] - २ देखेर पनि नदेखेझै गरि ,  सम्बन्ध हाम्रो खाली हो कि भरी चाहेर नि न छुट्टिनु है माया…. चाहेको मायालाइ आफ्नो बनाउने प्रयास गर्ने छु  जिन्दगी भरी साचो कसम नभुलिदिनु है माया… थाहानै छ , तिमी चाहान्छौ मलाइ तर तिमी भन्दा म चाहान्छु धेरै एउटै कुरा कति भन्नू मुटु मेरो दुख्दैछ, मुटु मेरो दुखाएर ,निको पार्न आउँछ र… [ मैले के नै मागेथे र , नत सकेथे जताउन  माया नै त थियो के दिन सक्छौ र ] - 2 Official Music Video :

Tadha Tadha Lyrics - Yash Kumar new Song

Songs Details : Title : Tadha Tadha  Singer : Yash Kumar Lyrics : RL Lama Moktan Music : Bikash Chaudhari Songs Lyrics in Roman English : Tadha Tadha Jadai Chu Aja  Timilai Eklai Chodi… x2 Sapana KO bhari Boki …x2 Saat Samundra Paari Farki Aaunu Pardesi Nabirsinu Gaaau Besi Farki Aauchu Parkhi Basa Mro Yaad Gari Hoo Hoo Hmmm Farki Aauchu Parkhi Basa Mero Yaad Gari Juni Bhari Sangai Basaulaa Timrai Wari Pari Tadha Tadha Jadai Chu Aja  Timilai Eklai Chodi. Farki Aaunu Pardesi Nabirsinu Gaaau Besi Jana Mana THyena Kanchi ho ho hmmm Jana Mana Thyena Kanchi Birano Tyo Thau Sadhai Bhari Japi Rahanchu  Timilai Mantra Naau Tadha Tadha Jadai Chu Aja  Timilai Eklai Chodi. … x2 Sapana KO bhari Boki …x2 Saat Samundra Paari Kuri Rahanchu Pardeshi …  Farki Aaunu Gaau Besi … ]…x3 Official Music Video :

Timile Ta Hoina Lyrics in Nepali - Bachchu Kailash

Songs Details : Title :  Timile ta hoina Singer : Bacchu Kailash Lyrics :  Kshetra Pratap Adhikari Music : Nati Kaji Songs Lyrics in Nepali :  तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन् मैले पनि होइन, मेरा आँखाहरुले, तिम्रो लागि रोईसकेछन् तिमीले त होइन, तिम्रा भाकाहरुले, मेरो मुटु छोइसकेछन् त्यसै त्यसै, कस्तो गाढा माया बसेको,  धुँदा पनि जादै नजाने त्यसै त्यसै, कस्तो गाढा माया बसेको,  धुँदा पनि जादै नजाने माया भन्नु यस्तै हो कि, मलाई मात्र यस्तो,  रुँदा पनि जादै नजाने तिमीले त होइन, तिम्रा भाकाहरुले,  मेरो मुटु छोइसकेछन् मैले पनि होइन, मेरा आँखाहरुले,  तिम्रो लागि रोईसकेछन् एकोहोरो माया हो कि, के भनेर सोंधु,  मलाई पिर पर्नु पर्यो नि एकोहोरो माया हो कि, के भनेर सोंधु,  मलाई पिर पर्नु पर्यो नि सपनीमा त्यति गाढा, बिपनीमा टाढा,  यो मायाले गर्नु गर्यो नि तिमीले त होइन, तिम्रा भाकाहरुले,  मेरो मुटु छोइसकेछन् मैले पनि होइन, मेरा आँखाहरुले,  तिम्रो लागि रोईसकेछन् तिमीले त होइन, तिम्रा भाकाहरुले,  मेरो मुटु छोइसकेछन् ...

Timro nai Maya Lagdachha Saili Lyrics in Nepali - Jhalakman Gandarbha

Songs Details : Song : Timro nai maya Singer :  Jhalak Man Gandarbha Lyrics / Music :  Jhalak Man Gandarbha Songs Lyrics in Nepali :   तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन तिमीले माया नगरे पनि गर्छु म दिन दिन आज र मैले भातै र खायो तिउन त गाभको के माया गथ्र्यो तिमीले साईली म जस्तो जाबको   सुन्दुर चोली रातो र चोली कुन चोली सीएको यो गीत मैले गाएको होइन सम्झाइ दिएको हिमाल चुलि त्यो पल्लो पट्टि आँपगाछी बृन्दावन पहर भए रसाउथ्यो होला निष्ठुरी तिम्रै मन  तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन तिमीले माया नगरे पनि गर्छु म दिन दिन तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन  सम्झन्छु दिन दिन  सम्झन्छु दिन दिन  Official Music Video :

Timi sangai hidna pau lyrics in Nepali - Apurva Tamang

Songs Details : Title :  Timi Sangai Vocal : Apurva Tamang Lyrics / Music :  Apurva Tamang Timi Sangai Lyrics in Nepali : माया यो अनौठो यो किन मुस्कान मेरो यो थाम्नै सकिन भन्नू त धेरै छ तिमिलाई तर किन खै  केही भन्नै सकिन तिमिलाई पनि यस्तै हुन्छ र ? के मलाई सम्झी तिमी सपना बुन्छौ र? त्यो सरद रितुको पात त्यो चिसो जिनेली रात त्यो अस्ताउदै गरेको घाम तिमी सङ्गै हेर्न पाउ त्यो सरद रितुको पात त्यो चिसो जिनेली रात त्यो अस्ताउदै गरेको घाम तिमी सङ्गै हेर्न पाउ शब्द नै पाउदिन वर्णन गर्नलाई भन्नै नसकिने बुझ्नु पहिलो माया नभए मेरो अन्तिम हुन सधै भरी अङ्गालि राख्नु त्यो सरद रितुको पात त्यो चिसो जिनेली रात त्यो अस्ताउदै गरेको घाम तिमी सङ्गै हेर्न पाउ तिमी सङ्गै हेर्न पाउ सधै भरी सधै.... Timi Sangai Lyrics in Roman : Maya yo anautho yo kina.. Muskan mero yo thamnai sakina Bhannu ta dherai chha timilai Tara kina khai kehi bhannai sakina Timilai pani yestai hunchha ra K malai samjhi timi sapana bunchhau ra Tyo sharad ritu ko paat Tyo chiso juneli...

TIMI JUN RAHARLE LYRICS - NARAYAN GOPAL

Song's Details : Title : Timi Jun Raharle Singer : Narayan Gopal Lyrics : Dinesh Adhikari  Music : Dibya Khaling Lyrics in Roman : Timi Jun Raharle Ma Maa Bhoolna Aayau Sabai Sukha Harai Chot Haru Payau Ma Dubdo Kinaara Kahan Hansna Sakun Byarthai Timile Mero Haat Samayau Vaishalu Ti Timra Rahar Haru Maa Na Maile Kahile Hariyali Koren Raktamya Ti Timra Adhar Harumaa Na Maile Kahile Khusiyali Poten Ra Sayad Risayau Timi Bhitra Bhitrai Na Ti Timra Khulduli Sodhen Rujhe Hoon Ti Timra Palak Ra Aankha Masanga Kahile Ishara Nagardai Rujhe Hoon Ti Timra Yauban Ra Bhakhaa Ma Sanga Kahile Niswas Nakholdai Ra Sayad Sarapyau Sadhai Bainsalai Ra Sunyata Sangai Bilayau Ma Jastai Timi Jun Raharle Ma Maa Bhoolna Aayau Sabai Sukha Harai Chot Haru Payau Ma Dubdo Kinaara Kahan Hansna Sakun Byarthai Timile Mero Haat Samayau Official Song is here :

DHARMENDRA SEWAN - TIMLAI NADEKHDA LYRICS IN NEPALI

गीत विवरण : शिर्षक : तिम्लाई नदेख्दा गायक / सङ्गितकार : धर्मेन्द्र सेवान शब्द : मुक्ति रोका ।। शब्द ।। एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? एकै छिन तिमी रिसाउदा खल्लो खल्लो हुन्छ किन ? किन किन किन किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? बिछोडको पीडा कस्तो, छाती पोल्छ किन ? कलेजिमै टासिएछौ, मेटिदैन किन ? मेटिदैन किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? माया भन्ने चिजै कस्तो, प्यारो लाग्छ किन ? जिन्दगीमा थाह नपाई, माया हुन्छ किन ? माया हुन्छ किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? एकै छिन तिमी रिसाउदा खल्लो खल्लो हुन्छ किन ? किन किन किन किन ? किन किन किन किन ? किन किन ?   

Timro Najarko Lyrics in Nepali - Prakash Gurung

Song Details : Title : Timro Najarko Singer :  Prakash Gurung Lyrics : Subash Chandra Dungel Music :  Prakash Gurung   Lyrics in Nepali : तिम्रो नजरको रमाइलो गाँउमा   घुम्दा घुम्दै हराएँ म  कति सुन्दर रैछ तस्वीर  चुम्दा चुम्दै हराएँ म     गीत रचौ कि गजल बनाऊँ  गुलाबी तिम्रो अधरको  शब्द शब्दको कलिलो मुना  चुन्दा चुन्दै हराएँ म  तिम्रो ... कसम खान्छु तिमीलाई छोएर  पिएको थिइन नशा हो कस्तो  तिम्रो सौन्दर्यको मात लागेर  झुम्दा झुम्दै हराएँ म  तिम्रो ...   के नाम सुहाउँला तिमीलाई  टपक्क टिका सुहाए झैं  राखेर तिमीलाई यो मुटु भित्र  गम्दा गम्दै हराएँ म  तिम्रो ... Lyrics in Roman : Timro najarko ramailo ganuma   Ghumda ghumdai harae ma  Kati sundar raichha taswir  Chumda chumdai harae ma     Geet rachau ki gajal banaoo  Gulabi timro adharko  Shabda shabdako kalilo muna  Chunda chundai harae ma  Timro ... Kasam khanchhu timilai ...

Timro Mayale Badhera Rakha lyrics with chords-Ashmita Adhikari

Song Details : Title : Timro Mayale Singer : Ashmita Adhikari Lyrics : Rabi Malla Music : Birat Kadariya Lyrics in Roman with Chords :   .........Gm.........C............F..... Timro Mayale Badhera Rakha ..........Gm........C...............F..... Mero Sirani Hos Timro Kakha (*2) ..........A#.........C..............F..... Jana Nadeu Malai Aba Tadha .............A#.........C...............F..... Maya Yo Hos Ajhai Ajhai Gadha .........Gm.........C............F..... Timro Mayale Badhera Rakha .........Gm.........C............F..... Mero Sirani Hos Timro Kakha  F.................A#............C...............F.. Mann Mero Timi Bata Tadha Najaawos C...................A#..............C............F.. Aandhi Huri Sambandha Kahile Naawos .........Gm.........C............F..... Timro Mutumai Thunera Rakha .........Gm.........C............F..... Mero Sirani Hos Timro Kakha F.................A#..............C..............F.. Samaya Ho Ustai Hunna Badlirahanchha C.................A#.........

TIMRO MERO SAMBANDHA LYRICS WITH CHORDS - KARNA DAS

Song Details : Song : Timro mero Vocal : Karna Das Music : Karna Das Lyrics : Ranjana Thapa Album : Purano Dhunga Lyrics in Nepali with Chords : Bm.........................F#...............Bm तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो Bm.........................F#...............Bm तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो A.........................Bm.................... ऐना हेरि आफै सङ्ग प्रश्न सोध्न डर लाग्यो  Bm.........................F#...............Bm तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो A.........................Bm.................... ऐना हेरि आफै सङ्ग प्रश्न सोध्न डर लाग्यो  Bm.......................A............Bm... जिन्दगीको लामो यात्रा सङ्गै गर्छु भन्नेले A...........................E............Bm तिमी सङ्गै हासी खुशी सङ्गै मर्छु भन्नेले Bm.......................A............Bm... जिन्दगीको लामो यात्रा सङ्गै गर्छु भन्नेले A...........................E............Bm तिमी सङ्गै हासी खुशी सङ्गै मर्छु भन्नेले Bm.......................F#.............Bm.........

THAMERA KINA CHHADEU HATHARU LYRICS IN NEPALI SUNITA SUBBA

गीत विवरण : गीत : थामेर किन छोड्यौ हातहरु स्वर : सुनिता सुब्बा शब्द : सुरेन्द्र राना सङ्गीत : राम थापा Your browser does not support the audio element. Lyrics in Nepali  : थामेर किन छोड्यौ हातहरू रोजेर किन तोड्यौ साथहरू छोडेर गयौ सारा यादहरू रोएर बिते मेरा रातहरू दुई किनारहरू छोएर बग्ने तिम्रो बानी मैले चिन्न सकिन तिमी बग्यौ कुन सागरमा मिल्न लहरहरू मैले भुल्न सकिन धेरै बहारहरू लुटेर भाग्ने तिम्रो कहानी मैले बुझ्न सकिन तिमी उड्यौ कुन बसन्त भेट्न ओईलिएर फेरि म फुल्न सकिन Lyrics in Roman : Thamera kina chhodyau hataharu Rojera kina todyau sathaharu Chhodera gayau sara yadaharu Roera bite mera rataharu Dui kinaraharu chhoera bagne Timro bani maile chinna sakina Timi bagyau kuna sagarma milna Laharaharu maile bhulna sakina Dherai baharaharu lutera bhagne Timro kahani maile bujhna sakina Timi udyau kuna basanta bhetna Oiliera pheri ma phulna sakina

THULA THULA MAHAL HOINA LYRICS WITH CHORDS - KARNA DAS

Song Details : Artist : Karna Das Lyrics / Music : Karna Das Lyrics in Roman with chords : D#m...................................C#............................D#m Thula thula mahal hoina, sip sikaune ghupadi deu D#m........................................ C#.......................... D#m himsa magne maidan hoina, dhan umarne kheta deu D#m........................................................................................... ghupadi ma haat tikharchu, khetai bhai pasina chuhauchu ...............................G# D#m................................................. aba aaune saala hera, mero chandra surya farfarauchu D#m ........................................... laharauchu, farfarauchu G#.............................. C#........... D#m Bhoka lai bhojan deu laaj lai dhaki deu F......................................... C#......................................... pyasilai chattan phutau rukho khetma badal khasau C#...................... D#m........ banjho khetma mula f...

TIMI AAKASHKO JUN - DEEP SHRESTHA - LYRICS IN NEPALI

Song Details : Song : Timi Akashko jun Lyrics : Shiva Shankar Thapa Music / Vocal :  Deep Shrestha Lyrics in Nepali : तिमी आकाशको जून भयोउ म त यहाँको धुलो हुँ तिमी फूलेको फूल भयोउ म त खसेको आश हुँ तिमी आकाशको जून भयोउ म त यहाँको धुलो हुँ   [ कहाँ हुन्छ सँगम धर्ती र आकाशको कहाँ हुन्छ मिलन हाँसो र रोदनको ] - 2 तिमी पूर्नेको जून भयोउ म त औंसिको रात हुँ तिमी फूलेको फूल भयोउ म त खसेको आश हुँ तिमी आकाशको जून भयोउ म त यहाँको धुलो हुँ   [ खसालीदेउ मलाई आँखाको पाप भनेर नदेउ बास मलाई मुटुको धड्कन भनेर ] - 2 तिमी बिहानि किरण भयोउ म त जलेको खाक हुँ तिमी फूलेको फूल भयोउ म त खसेको आश हुँ तिमी आकाशको जून भयोउ म त यहाँको धुलो हुँ

TIMI CHHAU RA LYRICS - KAMAL KHATRI AND ASHMITA ADHIKARI

गीत विवरण : गीत : तिमी छौ र स्वर : कमल खत्री / अस्मिता अधिकारी शब्द / सङ्गीत : कमल खत्री स्थाई ....... केटा :  हेर आकाश बिना छैन धरती           यो धुन बिना छौन सङ्गीत केटि :  हेर आकाश बिना छैन धरती           यो धुन बिना छौन सङ्गीत           मेरो जीवन तिमी बिना अधुरो अपुरो केटा :  तिमी छौ र यो जीवन छ           तिमी छौनौ भने मेरो जीवन के नै छ र केटि :  तिमी छौ र यो जीवन छ           तिमी छौनौ भने मेरो जीवन के नै छ र पहिलो अन्तरा ...... केटि :  म जाहा जाउ त्यही देख्छु           तिम्रै मात्र छाया           किन लाग्छ तिम्रै माया केटा :  म जाहा जाउ त्यही देख्छु           तिम्रै मात्र छाया ...

TIMI NAI HAU LYRICS WITH CHORD - SABIN RAI & THE PHARAOH

 Artist: Sabin Rai & The Electrix Song : Timi Nai Hau Lyrics in Nepali with chords : Em…………………… ऊपहार स्‍वरुप यो तस्‍विर ……..Cadd9…. माया गर्नेहरुलाई, ……Em7………… भलै छोटो होला यहाँ ……Cadd9………. सबै दृश्‍य अटाउनलाई ……….G…………………. जिन्‍दगी नरहोस् , रही रहनेछ ………D……….. यसमा कैद पल हरु Em7…………Cadd9……. तिमी छौ, तिम्रो प्‍यारो मान्‍छे छ ………….G…………….. त्‍यो भन्‍दा अरु के नै चाहिन्‍छ ………….D…………… एउटा माया गर्ने व्‍यत्तिलाई ……G..D…..Em7….Cadd9… तिमि नै हौ मलाई माया गर्ने …….G………..Bm7…. तिमि नै हौ,तिमि नै हौ …….C………..D7….. तिमि नै हौ,तिमि नै हौ ……G…D.. तिमि नै हौ ……..Em7….Cadd9.. मलाई खुसी दिने ……..G…. तिमि नै हौ ……..Bm7…. तिमि नै हौ ……..C…. तिमि नै हौ ……..D7…. तिमि नै हौ ……..G..Em7..Cadd9. तिमि नै हौ.हौ……….. ……..G…. तिमि नै हौ ……..G……….Cadd9 हेर मलाई समाउ यो हात, ………..G…………D नछुटोस हाम्रो दरिलो साथ ………G……..Bm7… देख्‍नेले देखोस्, सुनोस्, C…………..D… हाम्रो यो सम्‍बन्‍ध ……..G………C….. पश्‍चताप छैन कुनै यँहा, ………..G…….D….. खुशी छौ हामी छौ जँहा ………G……..Bm7… भन्‍नेले भनोस् , गरोस् C………..D… हाम्रो ब...