गीत विवरण :
गीत : तिमी छौ र
स्वर : कमल खत्री / अस्मिता अधिकारी
शब्द / सङ्गीत : कमल खत्री
स्थाई .......
केटा : हेर आकाश बिना छैन धरती
यो धुन बिना छौन सङ्गीत
केटि : हेर आकाश बिना छैन धरती
यो धुन बिना छौन सङ्गीत
मेरो जीवन तिमी बिना अधुरो अपुरो
केटा : तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
केटि : तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
पहिलो अन्तरा ......
केटि : म जाहा जाउ त्यही देख्छु
तिम्रै मात्र छाया
किन लाग्छ तिम्रै माया
केटा : म जाहा जाउ त्यही देख्छु
तिम्रै मात्र छाया
किन लाग्छ तिम्रै माया
केटि : तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
केटा : तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
दोस्रो अन्तरा ......
केटा : यो रात पछि आउँछ सधै
दिनको यो साथ
नछोड्नु मेरो हात
केटि : यो रात पछि आउँछ सधै
दिनको यो साथ
नछोड्नु मेरो हात
केटा : तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
केटि : तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
दुबैजना : तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
तिमी छौ र यो जीवन छ
तिमी छौनौ भने मेरो जीवन के नै छ र
।। समाप्त ।।
Music Video :
0 टिप्पणियाँ