Song details : Title : Hikaiko maya Film : Dimaag Kharab Singer : Sugam Pokhrel / Indrakala Rai Lyrics : Jayan J Waiba Music : Jayan J Waiba Lyrics in Nepali : केटि : हितैको माया पिरैमा बिसाइ हासौला मनको सानो घरै सिङ्गारी बसौला छहारी तिमी भए सितल खोजौला छहारी तिमी भए सितल खोजौला केटा : दिलैको धडकन बिउताई मुटु बाचौला फिक्कामा भए रङ्ग मिलाएर पोतौला खाली पाना जिन्दगी कथा कोरौला छहारी तिमी भए सितल खोजौला केटि : भिरैको फुल सरि तिमिलाई शिरैमा सजाउला केटा : यो जिन्दगानी भारै परेनी सङ्गै चलाउला केटि : हितैको माया धितै नमर्ने केटा : ...