गीत विवरण :
गीत : जरुरी कुरा छ
स्वर : अन्जु पन्त / सुरेश लामा
शब्द : शुरेश वाग्ले
सङ्गीत : अर्जुन पोख्रेल
फिल्म : सम्हालिन्छ कहिले मन
नेपालीमा गीतको शब्द :
हो...हो.. हो...
हो...हो.. हो...
हो...हो.. हो...
हो...हो.. हो...
केटा :
यो मनको चाहाना
जिउने बहाना अधुरा छ
हो...हो.. हो...
हो...हो.. हो...
केटि :
यो मनको चाहाना
जिउने बहाना अधुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
केटा :
मेरो सुखमा हस्न मेरो दु:खमा रुन
केटि :
के सक्छौ भन मेरो मान्छे हुन
केटा :
मैले चाहेको सबै सबै तिमिमै पूरा छ
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
केटा/केटि :
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
हो...हो.. हो...
हो...हो.. हो...
केटा :
यो मुटु धड्कन तिमी तिरै छ झन झन
तिमी बाहेक अरु कसैलाई पनि खोज्ने छैन
केटि :
यो मुटु धड्कन तिमी तिरै छ झन झन
तिमी बाहेक अरु कसैलाई पनि खोज्ने छैन
केटा :
इश्वरनै आएर बिन्ती गरे पनि
तिमी बाहेक अरु कसैलाई पनि रोज्ने छैन
केटि :
यो मनको चाहाना
जिउने बहाना अधुरा छ
केटा :
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
केटि :
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
केटा / केटि :
तिमी लाई नै हेरु हेरु
मिठा कुरा गरु गरु
लाग्छ तिमी सङ्गै बाचु
तिम्रै काखमा मरु
केटि :
बन्ने छ सुन्दर घर मेरो नाम तिम्रै थर
हुन्छ अब हुन्छ अब सधैं सधैं लाई
केटा :
बन्ने छ सुन्दर घर तिम्रो नाम मेरै थर
हुन्छ अब हुन्छ अब सधैं सधैं लाई
केटि :
मायाले सजाउदै जिन्दगी जिउने हो
अब मैले अब मैले तिम्रो हात समाई
केटि :
यो मनको चाहाना
जिउने बहाना अधुरा छ
केटा :
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
केटि :
तिमी सङ्गै गर्नु पर्ने एक जरुरी कुरा छ
केटा / केटि :
तिमी लाई नै हेरु हेरु
मिठा कुरा गरु गरु
लाग्छ तिमी सङ्गै बाचु
तिम्रै काखमा मरु
हो...हो.. हो...
हो...हो.. हो...
हो...हो.. हो...
हो...हो.. हो...
VIDEO LINK :
टिप्पणियाँ
एक टिप्पणी भेजें