सीधे मुख्य सामग्री पर जाएं

संदेश

Morden Songs लेबल वाली पोस्ट दिखाई जा रही हैं

Yesai Gari Bitai Dinchhu lyrics in Nepali - Narayan Gopal

गीत विवरण : रचनाः काली प्रसाद रिजाल संगीतः नारायण गोपाल स्वरः नारायण गोपाल Lyrics in Nepali : यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी हाँसोमा लुटाई दिन्छु आफु आसुमा डुवि यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी [भिड छ म भिडमा आफुलाई बिलाई दिन्छु बिर्सि दिन्छु आफुलाई होशमा हराई दिन्छु] ..२ कि त लुकी यतै कतै रोई दिन्छु सुस्तरी हाँसोमा लुटाई दिन्छु आफु अाँसुमा डुवि यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी [च्याति दिन्छु आफुलाई बाली दिन्छु साँझमा फालि दिन्छु आफुलाई दिनहरुको माझमा ]...२ गाई दिन्छु गीत आप्mनो आफैलाई नै पिई हाँसोमा लुटाई दिन्छु आफु आँसुमा डुवि यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी Original Song :

Chumera pana bhari lyrics in Nepali - Narayan Gopal and Gopal Yonjan

गीत विवरण : रचनाः गोपाल योन्जन संगीतः गोपाल योन्जन स्वरः नारायण गोपाल Lyrics in Nepali : चुमेर पाना भरी यति म लेखि दिन्छु प्रितीका बातहरु जाने जति लेखि दिन्छु ... २ चुमेर पाना भरी रात भरी भरी एउटै सपना देखेको हुन्छु ... २ देखेका सपनाहरु सवै म लेखी दिन्छु मुस्कानका गजका टुक्रा हेरी नमस्की दिनु नलेख्न पर्ने पनि सायद म लेखी लिन्छु ... २ बर्णन गरेर तिम्रो सर्वाङ्ग लेखी दिन्छु ... २ एकछिनको निम्ति तिमीलाई उदांङ्ग देखि दिन्छु सायद रिसाई दिन्छौं हुन सक्छ च्याति दिन्छौ म त मन परेकोलाई यस्तै नै लेखी दिन्छु ... २ Original Song :

DUITA PHOOL DEURALIMA LYRICS IN NEPALI NARAYAN GOPAL

गीत विवरण : रचनाः ईश्वर बल्लभ संगीतः नारायण गोपाल  स्वरः नारायण गोपाल Song Lyrics in Nepali : दुईटा फूल देऊरालीमा साथै राख्यौं जस्तो लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  देखें जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ  कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो तल्कीने त्यो निधारमा पसिना सुकाई दिएँ जस्तो लाग्छ पात हम्की पिपलको विसाउनेमा जिन्दगीको पसिना लत्रेका ती परेलीको संझना छ जस्तै लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा राती फुल्ने फूल टिपी सिउरी दिएँ जस्तो लाग्छ कुनै रात झस्केको त्यो बासमा ओट मुनी आकासको छाँया मुनी धरतीको रात मुनी वसेको त्यो बासमा विर्से विर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा Original Song :

TIMRA PAUHARUMA LYRICS IN NEPALI - TARA DEVI, NATI KAJI

गीत विवरण : रचनाः चाँदनी शाह संगीतः नातिकाजी स्वरः तारा देवी  Lyrics in Nepali : तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु तिमी उठाइरहु माया र आशिष थापी तिमी भरी रहु सिउँदो म नुहि रहन्छु नटुटोस् अब सिलसिला कहिले पनि तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु सगरमाथालाई छुने उषाको लाली झैँ तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस सगरमाथालाई छुने उषाको लालीझैँ तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस निरन्तर बग्ने यै खोला नालाका धून झैँ तिम्रो प्रितको झंकार सधैँ गुन्जी रहोस् तिमी आँखाले बोलीरहु म पढी रहन्छु नपरोस् आवश्यक शब्द कहिले पनि तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ मेरो मन तिम्रो अर्चनामा डुबी रहोस् परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ मेरो मन तिम्रो अर्चनामा डुबी रहोस् अज्ञानलाई संधै ज्ञानको खोज रहे झैं मेरो आराधना संधैं तिम्रो रहि रहोस् तिमी आई रहु यस्तै म बोलाई रहन्छु नछुटोस् यस्को क्रम अव कहिले पनि तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु Original Song :

NABHANI DEU LYRICS IN NEPALI - BACHCHU KAILASH

गीत विवरण : रचनाः बच्चु कैलाश संगीतः बच्चु कैलाश स्वरः बच्चु कैलाश   Song Lyrics in Nepali: नभनी देऊ मेरो माया छ भनेर मेरो पनि कोहि यहाँ छ भनेर नभनी देऊ मेरो माया छ भनेर मैले हाँस्न खोजें भनें फूल ओईली दिन्छ मैले बाँच्न खोजें भनें रात फैली दिन्छ मैले हाँस्न खोजें भनें फूल ओईली दिन्छ मैले बाँच्न खोजें भनें रात फैली दिन्छ के गर्नु र मेरो भाग्य यस्तै छ यस्तै छ नभनी देऊ मेरो माया छ भनेर मेरो कथालाई खोज्यौ भने धुलै धुल मिल्छ जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ मेरो कथालाई खोज्यौ भने धुलै धुल मिल्छ जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ अहिले पनि दिल मेरो दुख्दैछ दुख्दैछ नभनी देऊ मेरो माया छ भनेर मेरो पनि कोहि यहाँ छ भनेर नभनी देऊ मेरो माया छ भनेर Original Song :

Tyo Aankhale Launa Lyrics in Nepali - Bachchu Kailash

गीत विवरण : रचनाः बच्चु कैलाश संगीतः बच्चु कैलाश स्वरः बच्चु कैलाश   Song Lyrics in Nepali : त्यो आँखाले लौन मलाई मार्यो त्यो बोलीले लौन लाटो पार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ...२ आफैसित साँझ बिहान गुनासोमा पोखाइरहेँ कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ कलेजी समाउनेले नै मार्यो मलाई हेरी टोलाउनेले मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन...२ परेलीको भाषा हुन्छ यो पनि त थाहै थिएन आँखा आँखा जुझि दिन्छ मुटु मुटु अल्झिदिन्छ यस्तो पनि हुँदो रहेछ यो मलाई थाहै थिएन घुम्टोबाट चियाउनेले नै मार्यो झझल्कोमा आउनेले नै मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो Song Lyrics with Chords : Intro:- |C#m|%|A|%|A...

KE CHHA RA DIUN LYRICS WITH CHORDS - GULAM ALI

Song Details : Title : Ke Chha ra Diun Singer : Gulam Ali Lyrics : MBB Shah Music : Deepak Jungam Lyrics in Roman with Chords : Intro :-|Fm|Bbm|Eb|Fm|C#|Fm|%| Song:- ||:Fm|D#|C|Fm:|| |Fm|FmD#|Bb|C#D#|Fm|D#|C|Fm| Ke chha ra diun, timilai maile koseli bhanera - 2 Lyaye ko thiyan, dwi thopa aansu pokhiyo chhalkera Ke chha ra diun, timilai maile koseli bhanera Inter:-|Fm|Eb|Bb|Fm|C|Bb|%|Fm| Verse:- ||:Fm|FmBbm|Eb|Fm:|| |D#|C|D#Bb|C#D#|Fm|D#|C|Fm| |Fm|FmD#|Bb|C#D#|Fm|D#|C|Fm| Ke chha ra aru ma sanga diun, kabita chhodera Koreko thiyen tyhi diun bhani, metiyo jhaskera Lyaye ko thiyen geeta yo dina, timilai bhanera Pawanai bechai bilai gayo, tyo pani gayera Lyaye ko thiyan, dwi thopa aansu pokhiyo chhalkera Ke chha ra diun, timilai maile koseli bhanera Inter :-|Fm|Eb|Bb|Fm|C|Bb|%|Fm| Verse:- ||:Fm|FmBbm|Eb|Fm:|| |D#|C|D#Bb|C#D#|Fm|D#|C|Fm| |Fm|FmD#|Bb|C#D#|Fm|D#|C|Fm| Tasbir thiyo ma sanga eauta, rakheko khichera Purano bhayi tyo pani aaja, gayechha ruyera Diyekai thiyou maya le eauti chino h...

Gajalu ti thula thula aankha lyrics with chords - Ghulam Ali

Song Details : Title : Gajaluti Singer : Ghulam Ali Lyrics : MBB Shah (Late Shree 5 Mahendra Bir Bikram Shah Dev) Music : Deepak Jangam Song Lyrics in Roman with Chords : D...................................Em Gajalu Ti Thula Thula Akha A......................................D Tira Bani Basyo Yo Dilaima ................................Em Kalo Lamo Pareli Kesha A........................................D Chhala Parne Kalilo Mayama ................Bm..........G Nidhar Ko Tyo Rato Tika ..............................................D Chhapa Bani Basyo yo Dilaima G....................................D Jhalke Ko Tyo Nakako Fuli A.....................................D Jyoti Banyo Kalilo Mayama D........ Gajalu Ti .......................Bm.....G Patali Tyo Madhuro Otha D......................... Swada Bani Base Yo Dilaima G...................................D Mileka Ti Danta Ka Pangti ........................A.............D Moti Banyo Kalilo Mayama D.................................Em Gajalu Ti...

Pokhiyera Ghamko Jhilka Nepali and Roman Lyrics with chords - Narayan Gopal and Ambar Gurung

Songs Details: Composer: Ambar Gurung Lyrics: Haribhakta Katwal Vocals: Narayan Gopal Songs Lyrics with Chords: D      G      D           G           D      G Pokhiyera Ghamko Jhulka, Bhari Sangharama G                  D                  Em              G Timro Jindagiko Dhoka, Kholu Kholu Lagchha Hai Am                  C          D Kholu Kholu Lagchha Hai D      G      D    G       D      G Sayapatri Fula Sitai, Fakri Aaganama G                  D          Em              G Batasko Bhaka Tipi, Bolu Bo...

Kalpanako Gagana Lyrics with Chords in Nepali and Roman - Bachchu Kailash

Song Details : Title : Kalpana Ko Gagana Lyrics : Surendra Shah Music / Vocal : Bachchu Kailash Lyrics in Nepali : C                       Am                    C               ( कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन C                       Am                    C               कहिले होला त्यो दिन जब होला मीठो मिलन )-२   C                          Am               C               साउने झरी कुर्लिकुर्ली भदौ पनि लाग्यो -२ Em            Am           G           ...

Kohi Nagaros Prem Amar Lyrics - Bhakta Raj Acharya

Song Details : Title : Kohi Nagaros Singer : Bhakta Raj Acharya Lyrics : Birendra Pathak Music : Bhakta Raj Acharya Lyrics in Roman English : Kohi nagaros prem amar Prem ko mulyo kaha cha ? Mildo rahe cha bethaa hajaar Mildo rahe cha bethaa hajaar Sukha ko kinaar kaha cha Kohi nagaros prem amar Tadpi basa, aafai vitra Mutu lai thichera Haasa ekchin, jhuto nai baru Jiwan lai bhulera Aakha chimli diye huncha Yaha herne drishya kaha cha Mildo rahe cha bethaa hajaar Mildo rahe cha bethaa hajaar Sukha ko kinaar kaha cha Kohi nagaros prem amar Khoji hera chyan var baahek Mita kohi bhettinna Badhdai jaau, haar baahek Jeet kahi dekhinna Paailaa roki diye huncha Yaha herne baato kaha cha Mildo rahe cha bethaa hajaar Mildo rahe cha bethaa hajaar Sukha ko kinaar kaha cha Kohi nagaros prem amar Official Music Video :

Putalika Hulharu Lyrics in Nepali with Chords - Bhabin Dhungana

Song Details : Title : Putalika Hulharu Vocal: Bhabin Dhungana Lyrics: Ganesh Khadka Music : Deepak Jangam Songs Lyrics in Nepali with chords : D पुतलीका हूलहरु D                Em तिमी जस्तै लाग्छन् G              A फक्रिएका फूलहरु A      G       D तिमी जस्तै लाग्छन् । D पुतलीका हूलहरु B7              Em तिमी जस्तै लाग्छन् G              A फक्रिएका फूलहरु A      G       D तिमी जस्तै लाग्छन् । Bm          G उकालोमा हिंड्दा हिंड्दै F#m         A प्यास लागेपछी A                 G भूल्किएका मूलहरु D तिमी जस्तै लाग्छन् । D पुतलीका हूलहरु D                 A जिन्दगीका जङ्घारहरु A             G एक्लै तर्नु पर्...

Deep Shrestha - Hara rat lyrics with chords in Nepali

Song Details : Title : Hara Rat Vocal : Deep Shrestha Lyrics: Biplap Pratik Album: Drishti Songs Lyrics with chords: ….F                   F हर रात सपनिमा अैठन हुन्छ Cm                                    D# …गाउँमा सायद पहिरो गयो कि Cm                   F              F   D# …गाउँमा सायद पहिरो गयो कि D#                   A#            F …गाउँमा सायद पहिरो गयो कि ….F                   F हर रात सपनिमा अैठन हुन्छ Cm                                    D# …गाउँमा सायद पहिरो गयो कि Cm             F    ...

Eh Kancha malai sunko tara - Full Lyrics with Chords - Aruna Lama

Song Details :  Title - Eh Kancha Malai Sunko Tara Singer – Aruna Lama & Rudra Mani  Lyrics – Pasang Bangbal  Music – Ambar Gurung  Your browser does not support the audio element. 👉️  EH KANCHHA FREE MP3 DOWNLOAD  ☝️ Lyrics with chords: G                      C           G Eh kancha malai sunko tara khasai deuna D        Bm          Em              G Tyo tara matra haina joon pani jhari diula G                      C           G Eh kancha malai sunko tara khasai deuna D        Bm          Em              G Tyo tara matra haina joon pani jhari diula G Gai goru badhera chittai vetna auna G Batai ma raat pa...

Euta Sapana Chha lyrics in nepali - Pushpan Pradhan

Song Details : Title : Euta Sapana chha Singer : Pushpan Pradhan Lyrics : Pushpan Pradhan Music : Pushpan Pradhan Song Lyrics in Nepali : हेर सिरसिरे हावामा  हेर मायाको भाकामा  तिम्रो नाम लेखि सक्याछु  मनको डाँडा र पाँखामा  हेर सिरसिरे हावामा  हेर मायाको भाकामा  तिम्रो नाम लेखि सक्याछु  मनको डाँडा र पाँखामा  हेर सिरसिरे हावामा  हेर मायाको भाकामा  तिम्रो नाम लेखि सक्याछु  मनको डाँडा र पाँखामा  एउटा सपना छ, तिमीलाई माया गर्ने तिम्रै भएर जिउने एउटा सपना छ, तिमीलाई माया गर्ने तिम्रै भएर जिउने पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन हेरिरहन पाउँ, माया गरिरहन पाउँ हेरिरहन पाउँ, माया गरिरहन पाउँ भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ दुख, पीडा मनको साहारा  एकै शब्दले धोइदिन्छ खै, कस्तो-कस्तो आभास उसको मायाको मायाको, मायाको एउटा बहाना छ, यति लामो बाटो हिँड्ने सम्झी रमाउँदै जिउने पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन हेरिरहन पाउँ, माया गरिरहन पाउँ हेरिरहन पाउँ, माया गरिरहन ...

Pohor Sal lyrics in Nepali - Aruna Lama

Songs Details : Title : Pohor Saal Singer : Aruna Lama Lyrics : Rajendra Thapa Music : Ambar Gurung Your browser does not support the audio element. 👉️   EH KANCHHA FREE MP3 DOWNLOAD  ☝️ Lyrics in Nepali : पोहोर साल खुसी फाट्दा   जतन गरि मनले टाले ।  त्यहि साल माया फाट्यो  त्यसलाई पनि मनले टाले ।  यसपाली त मनै फाट्यो,  केले सिउने, केले टाल्ने हो ।  पोहोर साल खुसी फाट्दा   जतन गरि मनले टाले ।  त्यहि साल माया फाट्यो  त्यसलाई पनि मनले टाले ।  यसपाली त मनै फाट्यो,  केले सिउने, केले टाल्ने हो । सास फेरे जस्तो लाग्छ,  तर भन्छन मरिसकिस ।  तेरो भाग्य यति नै हो,  भोग चलान गरि सकिस ।  सलहको भाग्य मेरो,  मर्ने बाच्ने ठेकान छैन ।  भाग्य फाटे सिउथे बरु तर मन सिउने केले हो ।  सुख के हो ? दुख के हो ? मनले खोज्ने खुसि के हो ? भाबीले निधारमा कर्म लेखिदिने मसि के हो ? कर्म लेख्ने मसि के हो ? भाग्य तोक्ने कसी के हो ? कर्म फुटे जोड्थे बरु तर मन जोड्ने केले हो ।  प...

Tada Tada Lyrics in Nepali - Bachchu kailash

Song Details : Title : Tada Tada Janu Chha Sathi Singer :  Bacchu Kailash Lyrics / Music : Bacchu Kailash Lyrics in Nepali : टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ बहानै सही, आँखामा आँशु लिएर रोएथ्यौ,  लिएर रोएथ्यौ टाढा टाढा जानु छ साथी, कहीं गएर अल्मलिएर, भुलेर बसौला कहीं गएर अल्मलिएर, भुलेर बसौला कहिले काही सम्झना आए, रोएर टारौला,  रोएर टारौला टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ टाढा टाढा जानु छ साथी Lyrics in Roman English : Tada Tada janu chha sathi ek pher hasi deu chhuti sakeko mayalai sathi ek pher gasi deu Tada Tadra janu chha sathi ek pher hasi deu chhuti sakeko mayalai sathi ek pher gasi deu yo phoolbari ujadiyera kehi chhin basetheu yo phoolbari ujadiyera kehi chhin basetheu bahanai sahi a...

Phool Jhare Pani Lyrics in Nepali - Robin Sharma

Songs Details : Title : Phool Jhare Pani Singer : Robin Sharma Lyrics : Subhas Chandra Dhungel Composer : Ram Thapa Lyrics in Nepali : फूल झरेपनी, काँडा झर्दैन म मरे पनि मेरो, माया मर्दैन तारा झरेपनी, जुन झर्दैन म मरे पनि मेरो माया मर्दैन गिलासको पानी जस्तो, माया पोखिदैन सुन जोख्ने तराजुमा, माया जोखिदैन ऋतु जस्तो मेरो माया, कहिले फेरिदैन सस्तो प्रेमपात्र मा, माया लेखिदिन फूल झरेपनी, काँडा झर्दैन म मरे पनि मेरो, माया मर्दैन तारा झरेपनी, जुन झर्दैन म मरे पनि मेरो माया मर्दैन मेरो माया पिपलको पात जस्तो हैन मन संगै मेरो माया, कहिले बहकिन्न मेरो माया गुलाफको, फूल जस्तो होइन मनमा फुल्छ भीरपाखा, बनमा फूल्दैन Lyrics in Roman English : Phool jharepani, kanda jhardaina Ma mare pani mero, maya mardaina Tara jharepani, juna jhardaina Ma mare pani mero maya mardaina Gilasko paani jasto, maya pokhidaina Suna jokhne tarajuma, maya jokhidaina Ritu jasto mero maya, kahile pheridaina Sasto premapatra ma, maya lekhidina Phool jharepani, kanda jhardaina Ma mare pani mero, maya mardaina Tara jharepani, jun...

Mero Khukuri ko Naulo katha Lyrics Ram Krishna Dhakal, Shila bahadur Moktan

Songs Details : Title : Mero Khukuriko Singer : Ram Krishna Dhakal Lyrics : Rajendra Thapa Composer : Shila Bahadur Moktan Lyrics in Nepali : मेरो खुकुरीको शिला बहादुर मोक्तान मूल गायन: राम कृष्ण ढकाल शब्द: राजेन्द्र थापा सङ्गीत: शिला बहादुर मोक्तान Lyrics: मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ, साथी? मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ, साथी? पहिले खस्थ्यो वैरीमाथि पहिले खस्थ्यो वैरीमाथि अहिले खस्छु भन्छ आफन्तैमाथि हो, अहिले खस्छु भन्छ आफन्तैमाथि मेरो खुकुरीको नौलो कथा पूर्व थिएन, पश्चिम थिएन उत्तर, दक्षिण पनि थिएन ओ, पूर्व थिएन, पश्चिम थिएन उत्तर, दक्षिण पनि थिएन एउटै घर, एउटै परिवार पर्खाल कतै थिएन मन-मन आज फाटको देख्छु जताततै पर्खाल देख्छु के भयो? किन दैव लाग्यो मैमाथि? के भयो? किन दैव लाग्यो मैमाथि? मेरो खुकुरीको नौलो कथा आस भएन, साथ भएन ढल्दा समाउने हात भएन ओ, आस भएन, साथ भएन ढल्दा समाउने हात भएन विश्वास गरी अँगालो भरी मस्त निदाउने काख भएन कराईकराई म बोलिरहेछु डराईडराई मन खोलिरहेछ के भयो? किन वज्र खस्यो मैमाथि? के भयो? किन वज्र खस्यो मैमाथि? मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ, साथी? ...