गीत विवरण :
रचनाः बच्चु कैलाश
संगीतः बच्चु कैलाश
स्वरः बच्चु कैलाश
Song Lyrics in Nepali:
नभनी देऊ मेरो माया छ भनेर
मेरो पनि कोहि यहाँ छ भनेर
नभनी देऊ मेरो माया छ भनेर
मैले हाँस्न खोजें भनें फूल ओईली दिन्छ
मैले बाँच्न खोजें भनें रात फैली दिन्छ
मैले हाँस्न खोजें भनें फूल ओईली दिन्छ
मैले बाँच्न खोजें भनें रात फैली दिन्छ
के गर्नु र मेरो भाग्य यस्तै छ यस्तै छ
नभनी देऊ मेरो माया छ भनेर
मेरो कथालाई खोज्यौ भने धुलै धुल मिल्छ
जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ
मेरो कथालाई खोज्यौ भने धुलै धुल मिल्छ
जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ
अहिले पनि दिल मेरो दुख्दैछ दुख्दैछ
नभनी देऊ मेरो माया छ भनेर
मेरो पनि कोहि यहाँ छ भनेर
नभनी देऊ मेरो माया छ भनेर
टिप्पणियाँ
एक टिप्पणी भेजें