सीधे मुख्य सामग्री पर जाएं

Alapatra अलपत्र Lyrics in Nepali & Roman - Yabesh Thapa

गीत विवरण :
शिर्षक : अलपत्र
स्वर : याबेस थापा
शब्द / सङ्गीत : याबेस थापा

।। शब्द ।।

परदेशको हावाले छोई सकेछ
उड्न पनि उस्तै आउन्‍न गाठे
पिरती को सम्झनामा पागल भै सके
ओठ खोलि उनकै नाम पुकारे
यौ तारालाई हेछु, कि त गीतहरु सुन्छु
अनि एकैछिन मा तिमि, सम्झी आफै गुस्कुराउछु

खै किन खै किन खै किन
सकिएन सक्दिन तिमि बिना

तर यो चिसौ बाताशले, मेरो मुटु झकझकाउदा
तिम्रो न्‍यानो अंगालो लाई सम्झिय
तिमि ठिकै त छौ नि भनि, सौद्धा तिम्ले
आखा भरी आशु लिई, ठिकै छु भन्दिए

तर माया तिमि बिना को, जिन्दगी त
सात जुनी नि बिताउन नपरोस
फर्किएर आउछु भन्‍ने आशा तिम्रो
आज भोलि नै मरोस, आज भोलि नै मरोस



चुम्दा त्यो ओठ तिम्रो, मुटु पग्लिने
अंगालोले झनै ज्‍यानै लैदिने
सिथिल चाल तिम्रो याद, आयो प्रिय
तर यो साल अलि यतै अल्‍झिय
यो सुर्यस्था हेर्छु टोलाउछुमुस्कुराउछ
फेरी एकैछिन मा तिमि सम्झी
डाको छोडी रुन्छु


खै किन खै किन खै किन
सकिएन सक्दिन तिमि बिना

तर यो भयानक झरी ओर्ली
गड्याङ्ग गुड्डङ्ग गर्दा
तिमि डरायर अंगालोमा
आउथेउ सम्झीई
तिम्रो कैश लाई सुम्सुभाई
सिर मुटु छेउ राखी
न डराउ केहि हुन्‍न भन्‍थिय

तर माया तिमि बिना को, जिन्दगी त
सात जुनी नि बिताउन नपरोस
फर्किएर आउछु भन्‍ने आशा तिम्रो
आज भोलि नै मरोस, आज भोलि नै मरोस

तर माया तिमि बिना को, जिन्दगी त
सात जुनी नि बिताउन नपरोस
फर्किएर आउछु भन्‍ने आशा तिम्रो
आज भोलि नै मरोस, आज भोलि नै मरोस


Lyrics in Roman English :


Pardesha Ko Hawa Le Xoyisakexa
Udna Pani Ustai Aauna Gathe
Pirati Ko Samjhana Ma Pagal Vaisake
Ootha Kholi Unkai Naam Pukare
Yo Tara Lai Herxu, Ki Ta Geeta Haru Sunchu
Ani Ekaixin Ma Timi Samjhi, Aafai Muskurauxu

Khai Kina, Khai Kina, Khai Kina
Sakiyena Sakdina Timi Bina

Tara Yo Chiso Baatasha Le
Mero Mutu Jhak Jhakyauda
Timro Nyano Angalo, Lai Samjhiye
Timi Thikai Ta Xauni Vani Sodda Timile
Aankha Bhari Aasu Li Thikai Xu, Vandiye

Tara Maya Timi Bina Ko Jindagi Ta
Saat Juni Ni Bitaunu Naparos
Farkiyera Auxu Vanne Asha Timro
Aaja Voli Nai Marosh, Aaja Voli Nai Marosh!



Chumda Tyo Ootha Timro Mutu Pagline,
Angalo Le Jhanai Jyanai Laidine
Sithila Chala Timro, Yaad Aayo Priye,
Tara Yo Saala Ni Yetai, Aljhiye
Yo Suryastha Herxu, Tolauxu, Muskurauxu,
Feri Ekai Xin Ma Timi Samjhi
Dako Xodi Runxu

Khai Kina, Khai Kina, Khai Kina
Sakiyena Sakdina Timi Bina

Tara Yo Bhayanak Jhari Orli
Gadyang Gudung Garda
Timi Darayera Aangalo Ma
Aauthyau Samjhey
Timro Kesha Lai Sumsumyai
Sira Mutu Cheu Rakhi
Na Nadarau Kei Hunna Bhanthiye

Tara Maya Timi Bina Ko Jindagi Ta
Saat Juni Ni Bitaunu Naparos
Farkiyera Auxu Vanne Asha Timro
Aaja Voli Nai Marosh, Aaja Voli Nai Marosh

Official Music Video :



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Heart touching Quotes in Nepali ll मन छुने भनाईहरु :

मन छुने लाईनहरु :  १. कुनै त्यस्तो पल छैन, जुन पल म तिमिलाई नसम्झी रहन सक्छु। २. मन दुखेर पनि रुन नसकिन्दो रहेछ कहिले काहीं सायद मन दुखाउने मान्छे आफ्नै भएर होला । ३. कुराले मात्र होइन महोदय, व्यबहारले पनि थाहा हुन्छ, यहाँ को आफ्नो अनि को पराई हो भनेर । ४. आखाले एउटा देख्छ, भग्यले एउटा दिन्छ, जिन्दगीले पनि एउटा अजिब खेल खेलेको हुन्छ । ६. रुप सङ्ग होइन मन सङ्ग प्रेम गर्नुहोस, किनकी लामो समय सम्म रुपले होइन, मनले साथ दिन्छ । ७. छोडिदिए त्यस्ता मान्छेहरु सङ्ग बोल्न, जसले हरेक शब्दमा घमण्ड मिसाएर बोल्ने गर्छ । ८. भोको पेट, खाली गोजि र झुटो प्रेमले मानिसलाई धेरै कुरा सिकाएर जान्छ । ९. व्यवहार र बोली सुन्दर बनाउ, छाला त एकदिन चाउरिएर जान्छ । १०. लेख्नलाई कलम होइन शब्द राम्रो हुनु पर्छ, देख्नलाई रुप होइन व्यबहार राम्रो हुनु पर्छ । ११. मेरो पनि आफ्नै एउटा नियम छ। एकचोटि छोडिसकेको कुरा फिर्ता लिने बानी छैन, चाहे त्यो सामान होस या सम्बन्ध । १२. सम्बन्ध टिकाउन हातमा लगाएको मेहेन्दीको रङ्ग होइन, एकअर्का प्रतिको बिश्व...

Namana Laaj Yastari Full Lyrics in Nepali - Prem Dhoj Pradhan

Songs Details : Song: Namana Laja Yastari Singers: Prem Dhoj Pradhan ,  Usha Mangeshkar Lyrics: Kiran Kharel Music: Jaydev Movie: Maitighar Songs Lyrics in Nepali : नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो २ नआऊ सामु यस्तरी, कि अड्छ ढुकढुकी मेरो २ नआऊ सामु यस्तरी त्यो घुम्टो म उचालौ की मुहार त्यो नियालु कि भुलेर आफुलाई नै हजुर मै हराऊ कि २ न मान लाज यस्तरी कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी यो बैसमा बतासिदै, नआऊ न आकासिदै के थाहा भोलि कल्पिए रुनु छ कि निसासिदै २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो नमान लाज यस्तरी यता उता नशा छरौ मिठा मिठा कुरा गरौ कि हामी एक अर्काको नगिच मै जिऊ मरु २ नमान लाज यस्तरी, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी जतन गरेको दिल मेरो, नटिप है यो फुल मेरो म प्रेममा डराउछु, हुने हो कि भुल यो मेरो २ नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो कि अड्छ ढुकढुकी मेरो कि झुम्छ जिन्दगी मेरो, कि अड्छ ढुकढुकी मेरो नआऊ सामु यस्तरी नमान लाज यस्तरी Official Music Video :

Rajamati Kumati Lyrics in Nepali - Seturam Shrestha

Song Details : Song : Rajamati Kumati Singer :  Seturam Shrestha Lyrics in Nepali : राजामति कुमति  जिके वसा पिरती हाय बाबा राजामति चा राजामति मबिउसा   काशी वने तेल बुबा राजामति मबिउसा   काशी वने तेल बुबा हया ब्यू राजामति चा ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  ख्वा धासा बाला  ख्वाले निगः ती दु हिसी दुम राजामतिचा  धिकार जनम राजमति  या करम  वैसे म्हज म्दुम्ह  न्हापा वम्ह तरिथकु  लिपा वम्ह  चिरिथकु  वन्हे लिपा राजमति चा  तरिथकुया तायो दु  चिरिथकुया विजा दु  राजमतिया विजाकनि दु  प्याखना  हुयेका गुजराती फुयेका  राजमति व्या याना व्यू  राजमति मव्युसा कासि वने तेल बुवा  हया व्यू राजमति चा