Song Details : Title : Mayako Bhasha Singer : Debesh Rai Lyrics : LekhuSahayatri Music : Debesh Rai Arrange/Mix And Master : Debesh Rai Song Lyrics in Nepali : आखाको नानीमा तिमी मात्र तिमी छौ यो जिन्दगानीमा तिमी मात्र तिमी छौ यो दिनको उजेली त्यो रातको जूनेली मेरो त तिमी हौ मुसुक्क हासेर पिरती गासेर मुटुमा बसेको छौ आखाले हेरेर मनको कुरा यो कसरी बूझेको भनन मायाको भाषा यो नबोले पनि कसरी सुनेको चल्दैन मुटु यो तिमी बिना त म भन्दैछु बारबार सांसारै जीते नि तिमी बिना त लाग्दछ मलाई हार हेर्दै छु , म त तिमीलाई हेरीरहेछु जती हेरे नि अघाउन्नन नयन किन यही सोचदैछु सुन्दैछु , म त तिमिलाईं सुनीरहेछु जति सुने नि अघाउन्नन मन किन यही सोच्दैछु आखाले हेरेर मनको कुरा यो कसरी बूझेको भनन मायाको भाषा यो नबोले पनि कसरी सुनेको चल्दैन मुटु यो तिमी बिना त म भन्दैछु बारबार सांसारै जीते नि तिमी बिना त लाग्दछ मलाई हार Official Music Video :