गीत विवरण :
रचनाः काली प्रसाद रिजाल
संगीतः नारायण गोपाल
स्वरः नारायण गोपाल
Lyrics in Nepali :
यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी
हाँसोमा लुटाई दिन्छु आफु आसुमा डुवि
यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी
[भिड छ म भिडमा आफुलाई बिलाई दिन्छु
बिर्सि दिन्छु आफुलाई होशमा हराई दिन्छु] ..२
कि त लुकी यतै कतै रोई दिन्छु सुस्तरी
हाँसोमा लुटाई दिन्छु आफु अाँसुमा डुवि
यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी
[च्याति दिन्छु आफुलाई बाली दिन्छु साँझमा
फालि दिन्छु आफुलाई दिनहरुको माझमा ]...२
गाई दिन्छु गीत आप्mनो आफैलाई नै पिई
हाँसोमा लुटाई दिन्छु आफु आँसुमा डुवि
यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी
टिप्पणियाँ
एक टिप्पणी भेजें