"Reet" – Chords & Lyrics
Key: C major
Tempo: 97 BPM
Tuning: Standard (EADGBE)
Intro:
C – G – Am – F
Verse 1:
C
कहिले प्रेम गर्यो
G
कहिले माया मार्योउ,
Am
कोपिला भई फुल्योउ,
F
कहिले तारा झैं झर्योउ
Chorus:
C
चलेको चलन, भन्छौँनी रीत
G
कहिले पानी, कहिले शित
Am
साटिन्छ साइनो, दाम पैसा सित
F
दाम पैसा सित, दाम पैसा सित
Verse 2:
C
तिमी न हुदा, सम्झी म रुँदा
G
आंखैमा तम्मोर,
Am
कोयली बनमा, विरह मनमा
F
नभाको काँ होर, नभाको काँ होर
Chorus:
C
चलेको चलन, भन्छौँनी रीत
G
कहिले पानी, कहिले शित
Am
साटिन्छ साइनो, दाम पैसा सित
F
दाम पैसा सित, दाम पैसा सित
Bridge:
C
हातै र समाई, रोकेको भए
G
तगारो हाली छेकेको भए
Am
रोकिन्थे पैतला, रोकिन्थे पैतला
F
न तिम्रो मनले, न मेरो मायाले
C
को गर्छ फैसला, को गर्छ फैसला
0 Comments