Songs Details :
Title : Thaha Nai Chha
Singer : Ekdev Limbu
Lyrics / Composed : Ekdev Limbu / Salin Magar
Songs Lyrics in Nepali :
थाहा नै छ..
तिमी चाहान्छौ मलाइ,
तर तिमी भन्दा, म चाहान्छु धेरै
थाहानै छ , तिमी चाहान्छौ मलाइ
तर तिमी भन्दा म चाहान्छु धेरै
एउटै कुरा कति भन्नू मुटु मेरो दुख्दैछ
मुटु मेरो दुखाएर , निको पार्न आउँछ र
[ मैले के नै मागेथे र न त सकेथे जताउन
मायानै त थियो , के दिन सक्छौ र ] - २
देखेर पनि नदेखेझै गरि ,
सम्बन्ध हाम्रो खाली हो कि भरी
चाहेर नि न छुट्टिनु है माया….
चाहेको मायालाइ आफ्नो बनाउने प्रयास गर्ने छु
जिन्दगी भरी साचो कसम नभुलिदिनु है माया…
थाहानै छ , तिमी चाहान्छौ मलाइ
तर तिमी भन्दा म चाहान्छु धेरै
एउटै कुरा कति भन्नू
मुटु मेरो दुख्दैछ,
मुटु मेरो दुखाएर ,निको पार्न आउँछ र…
[ मैले के नै मागेथे र , नत सकेथे जताउन
माया नै त थियो के दिन सक्छौ र ] - 2
0 टिप्पणियाँ