TIMI AAKASHKO JUN - DEEP SHRESTHA - LYRICS IN NEPALI

Song Details :
Song : Timi Akashko jun
Lyrics : Shiva Shankar Thapa
Music / Vocal : Deep Shrestha


Lyrics in Nepali :


तिमी आकाशको जून भयोउ

म त यहाँको धुलो हुँ

तिमी फूलेको फूल भयोउ

म त खसेको आश हुँ

तिमी आकाशको जून भयोउ

म त यहाँको धुलो हुँ

 


[ कहाँ हुन्छ सँगम धर्ती र आकाशको

कहाँ हुन्छ मिलन हाँसो र रोदनको ] - 2

तिमी पूर्नेको जून भयोउ

म त औंसिको रात हुँ

तिमी फूलेको फूल भयोउ

म त खसेको आश हुँ

तिमी आकाशको जून भयोउ

म त यहाँको धुलो हुँ


 

[ खसालीदेउ मलाई आँखाको पाप भनेर

नदेउ बास मलाई मुटुको धड्कन भनेर ] - 2

तिमी बिहानि किरण भयोउ

म त जलेको खाक हुँ

तिमी फूलेको फूल भयोउ

म त खसेको आश हुँ

तिमी आकाशको जून भयोउ

म त यहाँको धुलो हुँ






एक टिप्पणी भेजें

0 टिप्पणियाँ