Songs Details :
Song : Timro nai maya
Singer : Jhalak Man Gandarbha
Lyrics / Music : Jhalak Man Gandarbha
Songs Lyrics in Nepali :
तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि गर्छु म दिन दिन
आज र मैले भातै र खायो तिउन त गाभको
के माया गथ्र्यो तिमीले साईली म जस्तो जाबको
सुन्दुर चोली रातो र चोली कुन चोली सीएको
यो गीत मैले गाएको होइन सम्झाइ दिएको
हिमाल चुलि त्यो पल्लो पट्टि आँपगाछी बृन्दावन
पहर भए रसाउथ्यो होला निष्ठुरी तिम्रै मन
तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि गर्छु म दिन दिन
तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन
सम्झन्छु दिन दिन
सम्झन्छु दिन दिन
Official Music Video :
0 टिप्पणियाँ