Song Details :
Lyrics: Dipankar Mukhiya
Vocal : Bhaskar Dewan
Music : Mantra Band
Lyrics in Nepali :
खुल्ला आखाले देखेनै भने
मनका आखाले हेरिहेर
माया के हो भन्ने बुझेनै भने
एकपल्ट सबैलाई गरिहेर
गरि हेरन
बुझ्ने छौ तिमी
मायाको स्पर्श अनि
हुने छ महशुस
माया नै त हो
माया नैत हो
सन्सारमा सबैलाई
सबैलाई चाहिएको
खुल्ला आकाशमा ताराहरु झै
झल्किरहोस माया हाम्रो
एक अर्का मै
खुल्ला किताब हो
जिन्दगी सबैको
कुन रङले कोर्छौ चित्र मायाको
त्यो तिम्रो इच्छा हो
एकचोटी कोरि हेर
जुन आनन्द अनि चोखो पाउछौ
माया नै त हो
माया नै त हो
जीवनको अमुल्य
अमुल्य धन हो
स्वार्थ बिना होस सबै माया
स्वार्थि नहोस कसैको नाता
आउ सबै मिलि मुहारमा मुस्कान लिइ
छरिदिउ एक अन्जुली माया सबैमा
स्वार्थ बिना होस सबै माया
स्वार्थि नहोस कसैको नाता
आउ सबै मिलि मुहारमा मुस्कान लिइ
छरिदिउ एक अन्जुली माया सबैमा
समयले साथ छोड्दैछ
अतालिदै सबै किन ब्यस्त छ
आउ सबै लिई यहाँ
एक अन्जुली माया बढाउन
सबैमा
स्वार्थ बिना होस सबै माया
स्वार्थि नहोस कसैको नाता
आउ सबै मिलि मुहारमा मुस्कान लिइ
छरिदिउ एक अन्जुली माया सबैमा
स्वार्थ बिना होस सबै माया
स्वार्थि नहोस कसैको नाता
आउ सबै मिलि मुहारमा मुस्कान लिइ
छरिदिउ एक अन्जुली माया सबैमा
स्वार्थ बिना होस सबै माया
स्वार्थि नहोस कसैको नाता
आउ सबै मिलि मुहारमा मुस्कान लिइ
छरिदिउ एक अन्जुली माया सबैमा
छरिदिउ एक अन्जुली माया सबैमा
टिप्पणियाँ
एक टिप्पणी भेजें