Song's Details :
Titel : Aaja Feri
Singer : Swoopna Suman
Lyrics / Music : Swoopna Suman
Songs Lyrics in Nepali :
आज फेरी तिम्रो याद आयो
सम्झनाले आँखा रसायो
बिर्सिएको माया सलबलायो
मन भरी कालो बादल छायो
हात माथि हात राखी दिने
छैन तिम्रा ती कोमल हातहरु
मन आतिएको बेला सम्हाली दिने
छैन तिम्रा सुरिला बातहरु
थाहै छैन कहाँ गल्ति भयो
नाता चोखो मनको टुटी गयो
अब म लादै छु, भुलाउन खोज्दै छु
अब म लादै छु, भुलाउन खोज्दै छु
तिम्रो याद सधैँलाई, सधैँलाई
हामी संगै हुदा जानी नजानी
तिम्रो चित्त मैले दुखाए होला
तिम्रो सानो सानो भूलमा पनि
तिम्रो आँशु मैले बगाए होला
भूल सम्झी तिमी माफी देउ
काँडा सम्झी झिकी फ्याकिदेउ
तिमी मेरो यादहरुलाई, हरुलाई
हरुलाई, हरुलाई
भूल सम्झी तिमी माफी देउ
काँडा सम्झी झिकी फ्याकिदेउ
तिमी मेरो यादहरुलाई, हरुलाई
Official Music Video :
टिप्पणियाँ
एक टिप्पणी भेजें