Songs Details :
Title : Bistarai
Singer : Swapnil Sharma
Lyrics / Music : Swapnil Sharma
Project : SWAR
Title : Bistarai
Singer : Swapnil Sharma
Lyrics / Music : Swapnil Sharma
Project : SWAR
Lyrics in Nepali :
विस्तारै विस्तारै, तिमी मेरो वरिपरि
सहारा बन्दै छौ तिमी मेरो दिन का दिन
मुटुको भित्र छौ तिमी मेरो आवाज बनी
ढुकढुकी बनेर म भित्र बस्छौ तिमी
सहारा हौ तिमी जीवनको मेरो
विश्वास दिन्छु म तिमीलाई घरिघरि
हासो जतिले सजाउला तिम्लाई आज
आकाश बनेर ढाकी तिम्रो लाज
मेरो जीवन हौ तिमी मेरो
विश्वास दिन्छु म तिमी मेरो
साहस हौ तिमी मेरो जीवनको
धड्कन हौ तिमी मेरो यो मनको
विस्तारै विस्तारै, तिमी मेरो वरिपरि
सहारा बन्दै छौ तिमी मेरो दिन का दिन
मुटुको भित्र छौ तिमी मेरो आवाज बनी
ढुकढुकी बनेर म भित्र बस्छौ तिमी
सहारा हौ तिमी जीवनको मेरो
विश्वास दिन्छु म तिमीलाई घरिघरि
हासो जतिले सजाउला तिम्लाई आज
आकाश बनेर ढाकी तिम्रो लाज
Official Music Video :
0 टिप्पणियाँ