गीत विवरण :
शिर्षक : धोकेबाज
स्वर : एलिना चौहान
शब्द / सङ्गीत : सुबास कार्की (कार्की जि)
।। शब्द ।।
जुनि भरी लाई रुवाई गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
जुनि भरी लाई रुवाई गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
कति रोए म तिम्रो लागि
कति कराए तिम्रो लागि
तर बुझेनौ
धोकाको खेती गर्ने रैछौ
दिन दिनै मुटु साट्ने रैछौ
तर भनेनौ
कति रोए म तिम्रो लागि
कति कराए तिम्रो लागि
तर बुझेनौ
धोकाको खेती गर्ने रैछौ
दिन दिनै मुटु साट्ने रैछौ
तर भनेनौ
त्यति सारो नि स्वार्थी भयौ तिमी
अझै पनि यो मुटुमा छौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
लत्याएर मलाई छोडी दियौ
बाचा कसम सबै तोडि दियौ
आज रुदैछु
बिगतका कुरा सम्झिएर
बिछोडका चोट बल्झिएर
पागल हुदैछु
लत्याएर मलाई छोडी दियौ
बाचा कसम सबै तोडि दियौ
आज रुदैछु
बिगतका कुरा सम्झिएर
बिछोडका चोट बल्झिएर
पागल हुदैछु
त्यति सारो नि स्वार्थी भयौ तिमी
अझै पनि यो मुटुमा छौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
धोकेबाज हौ तिमी
official music video:
0 टिप्पणियाँ