सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी, 2024 की पोस्ट दिखाई जा रही हैं

SUSTA SUST LYRICS IN NEPLAI DEGREE MAILA M.A. 3RD CLASS

गीत विवरण : शिर्षक : सुस्त सुस्त गायक : एसडी योगि / बिज्ञानि पराजुली  शब्द : दिल्लु चम्लागाई सङ्गीत : एसडी योगि चलचित्र : डिग्री माईला (M.A. 3RD CLASA) ।। शब्द ।। केटि : सुस्त सुस्त निदाउ तिमी बिहानी बनाउ केटा : केही चाहिदैन यो छाती सिरानी बनाउ केटि : सुस्त सुस्त निदाउ तिमी बिहानी बनाउ केटा : केही चाहिदैन यो छाती  सिरानी बनाउ केटि : मैले फेर्ने हरेक धडकन तिम्रै लागि फेर्छु केटा : जुनि जुनि सयौ जुनि अङ्गालोमा बेर्छु केटि : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ केटा : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ केटि : धड्की रहन्छु तिम्रै लागि म धडकन बनेर केटा : तिम्रो माया लाई जोगाउला म आफ्नै ठानेर केटि : धड्की रहन्छु तिम्रै लागि म धडकन बनेर केटा : तिम्रो माया लाई जोगाउला म आफ्नै ठानेर केटि : मस्ती गर्दै तिता यादहरु खरानी बनाउ केटा : केही चाहिदैन यो छाती  सिरानी बनाउ केटि : मैले फेर्ने हरेक धडकन तिम्रै लागि फेर्छु केटा : जुनि जुनि सयौ जुनि अङ्गालोमा बेर्छु केटि : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ केटा : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ अफिसियल गीत :...

Yesai Gari Bitai Dinchhu lyrics in Nepali - Narayan Gopal

गीत विवरण : रचनाः काली प्रसाद रिजाल संगीतः नारायण गोपाल स्वरः नारायण गोपाल Lyrics in Nepali : यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी हाँसोमा लुटाई दिन्छु आफु आसुमा डुवि यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी [भिड छ म भिडमा आफुलाई बिलाई दिन्छु बिर्सि दिन्छु आफुलाई होशमा हराई दिन्छु] ..२ कि त लुकी यतै कतै रोई दिन्छु सुस्तरी हाँसोमा लुटाई दिन्छु आफु अाँसुमा डुवि यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी [च्याति दिन्छु आफुलाई बाली दिन्छु साँझमा फालि दिन्छु आफुलाई दिनहरुको माझमा ]...२ गाई दिन्छु गीत आप्mनो आफैलाई नै पिई हाँसोमा लुटाई दिन्छु आफु आँसुमा डुवि यसै गरी विताई दिन्छु दुई दिनको जिन्दगी Original Song :

Chumera pana bhari lyrics in Nepali - Narayan Gopal and Gopal Yonjan

गीत विवरण : रचनाः गोपाल योन्जन संगीतः गोपाल योन्जन स्वरः नारायण गोपाल Lyrics in Nepali : चुमेर पाना भरी यति म लेखि दिन्छु प्रितीका बातहरु जाने जति लेखि दिन्छु ... २ चुमेर पाना भरी रात भरी भरी एउटै सपना देखेको हुन्छु ... २ देखेका सपनाहरु सवै म लेखी दिन्छु मुस्कानका गजका टुक्रा हेरी नमस्की दिनु नलेख्न पर्ने पनि सायद म लेखी लिन्छु ... २ बर्णन गरेर तिम्रो सर्वाङ्ग लेखी दिन्छु ... २ एकछिनको निम्ति तिमीलाई उदांङ्ग देखि दिन्छु सायद रिसाई दिन्छौं हुन सक्छ च्याति दिन्छौ म त मन परेकोलाई यस्तै नै लेखी दिन्छु ... २ Original Song :

DUITA PHOOL DEURALIMA LYRICS IN NEPALI NARAYAN GOPAL

गीत विवरण : रचनाः ईश्वर बल्लभ संगीतः नारायण गोपाल  स्वरः नारायण गोपाल Song Lyrics in Nepali : दुईटा फूल देऊरालीमा साथै राख्यौं जस्तो लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  देखें जस्तो पनि लाग्छ बोले जस्तो पनि लाग्छ  कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो तल्कीने त्यो निधारमा पसिना सुकाई दिएँ जस्तो लाग्छ पात हम्की पिपलको विसाउनेमा जिन्दगीको पसिना लत्रेका ती परेलीको संझना छ जस्तै लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा राती फुल्ने फूल टिपी सिउरी दिएँ जस्तो लाग्छ कुनै रात झस्केको त्यो बासमा ओट मुनी आकासको छाँया मुनी धरतीको रात मुनी वसेको त्यो बासमा विर्से विर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ कतै टाढा जांदा खेरी संगै हिंड्यौ जस्तो लाग्छ  दुईटा फूल देऊरालीमा Original Song :

TIMRA PAUHARUMA LYRICS IN NEPALI - TARA DEVI, NATI KAJI

गीत विवरण : रचनाः चाँदनी शाह संगीतः नातिकाजी स्वरः तारा देवी  Lyrics in Nepali : तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु तिमी उठाइरहु माया र आशिष थापी तिमी भरी रहु सिउँदो म नुहि रहन्छु नटुटोस् अब सिलसिला कहिले पनि तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु सगरमाथालाई छुने उषाको लाली झैँ तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस सगरमाथालाई छुने उषाको लालीझैँ तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस निरन्तर बग्ने यै खोला नालाका धून झैँ तिम्रो प्रितको झंकार सधैँ गुन्जी रहोस् तिमी आँखाले बोलीरहु म पढी रहन्छु नपरोस् आवश्यक शब्द कहिले पनि तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ मेरो मन तिम्रो अर्चनामा डुबी रहोस् परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ मेरो मन तिम्रो अर्चनामा डुबी रहोस् अज्ञानलाई संधै ज्ञानको खोज रहे झैं मेरो आराधना संधैं तिम्रो रहि रहोस् तिमी आई रहु यस्तै म बोलाई रहन्छु नछुटोस् यस्को क्रम अव कहिले पनि तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु Original Song :

NABHANI DEU LYRICS IN NEPALI - BACHCHU KAILASH

गीत विवरण : रचनाः बच्चु कैलाश संगीतः बच्चु कैलाश स्वरः बच्चु कैलाश   Song Lyrics in Nepali: नभनी देऊ मेरो माया छ भनेर मेरो पनि कोहि यहाँ छ भनेर नभनी देऊ मेरो माया छ भनेर मैले हाँस्न खोजें भनें फूल ओईली दिन्छ मैले बाँच्न खोजें भनें रात फैली दिन्छ मैले हाँस्न खोजें भनें फूल ओईली दिन्छ मैले बाँच्न खोजें भनें रात फैली दिन्छ के गर्नु र मेरो भाग्य यस्तै छ यस्तै छ नभनी देऊ मेरो माया छ भनेर मेरो कथालाई खोज्यौ भने धुलै धुल मिल्छ जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ मेरो कथालाई खोज्यौ भने धुलै धुल मिल्छ जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ अहिले पनि दिल मेरो दुख्दैछ दुख्दैछ नभनी देऊ मेरो माया छ भनेर मेरो पनि कोहि यहाँ छ भनेर नभनी देऊ मेरो माया छ भनेर Original Song :

Tyo Aankhale Launa Lyrics in Nepali - Bachchu Kailash

गीत विवरण : रचनाः बच्चु कैलाश संगीतः बच्चु कैलाश स्वरः बच्चु कैलाश   Song Lyrics in Nepali : त्यो आँखाले लौन मलाई मार्यो त्यो बोलीले लौन लाटो पार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ...२ आफैसित साँझ बिहान गुनासोमा पोखाइरहेँ कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ कलेजी समाउनेले नै मार्यो मलाई हेरी टोलाउनेले मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन...२ परेलीको भाषा हुन्छ यो पनि त थाहै थिएन आँखा आँखा जुझि दिन्छ मुटु मुटु अल्झिदिन्छ यस्तो पनि हुँदो रहेछ यो मलाई थाहै थिएन घुम्टोबाट चियाउनेले नै मार्यो झझल्कोमा आउनेले नै मार्यो त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो तिमी मलाई जिन्दगीमा कस्तो प्यारो त्यो आँखाले लौन मलाई  लौन मलाइ लौन मलाई मार्यो Song Lyrics with Chords : Intro:- |C#m|%|A|%|A...

KE CHHA RA DIUN LYRICS WITH CHORDS - GULAM ALI

Song Details : Title : Ke Chha ra Diun Singer : Gulam Ali Lyrics : MBB Shah Music : Deepak Jungam Lyrics in Roman with Chords : Intro :-|Fm|Bbm|Eb|Fm|C#|Fm|%| Song:- ||:Fm|D#|C|Fm:|| |Fm|FmD#|Bb|C#D#|Fm|D#|C|Fm| Ke chha ra diun, timilai maile koseli bhanera - 2 Lyaye ko thiyan, dwi thopa aansu pokhiyo chhalkera Ke chha ra diun, timilai maile koseli bhanera Inter:-|Fm|Eb|Bb|Fm|C|Bb|%|Fm| Verse:- ||:Fm|FmBbm|Eb|Fm:|| |D#|C|D#Bb|C#D#|Fm|D#|C|Fm| |Fm|FmD#|Bb|C#D#|Fm|D#|C|Fm| Ke chha ra aru ma sanga diun, kabita chhodera Koreko thiyen tyhi diun bhani, metiyo jhaskera Lyaye ko thiyen geeta yo dina, timilai bhanera Pawanai bechai bilai gayo, tyo pani gayera Lyaye ko thiyan, dwi thopa aansu pokhiyo chhalkera Ke chha ra diun, timilai maile koseli bhanera Inter :-|Fm|Eb|Bb|Fm|C|Bb|%|Fm| Verse:- ||:Fm|FmBbm|Eb|Fm:|| |D#|C|D#Bb|C#D#|Fm|D#|C|Fm| |Fm|FmD#|Bb|C#D#|Fm|D#|C|Fm| Tasbir thiyo ma sanga eauta, rakheko khichera Purano bhayi tyo pani aaja, gayechha ruyera Diyekai thiyou maya le eauti chino h...

Gajalu ti thula thula aankha lyrics with chords - Ghulam Ali

Song Details : Title : Gajaluti Singer : Ghulam Ali Lyrics : MBB Shah (Late Shree 5 Mahendra Bir Bikram Shah Dev) Music : Deepak Jangam Song Lyrics in Roman with Chords : D...................................Em Gajalu Ti Thula Thula Akha A......................................D Tira Bani Basyo Yo Dilaima ................................Em Kalo Lamo Pareli Kesha A........................................D Chhala Parne Kalilo Mayama ................Bm..........G Nidhar Ko Tyo Rato Tika ..............................................D Chhapa Bani Basyo yo Dilaima G....................................D Jhalke Ko Tyo Nakako Fuli A.....................................D Jyoti Banyo Kalilo Mayama D........ Gajalu Ti .......................Bm.....G Patali Tyo Madhuro Otha D......................... Swada Bani Base Yo Dilaima G...................................D Mileka Ti Danta Ka Pangti ........................A.............D Moti Banyo Kalilo Mayama D.................................Em Gajalu Ti...

YO SAHAR FULL LYRICS IN NEPALI - PRAJINA

SONGS DETAILS : Title : Yo Sahar [यो शहर] Singer/Composer/Writer : Prajina Lyrics in Nepali :  यो शहर चिसो हुदै छ आएर अंगला न मलाई तिम्रो चित्र धमिलो हुदैछ अघी आई हेरन मलाई कति रुखा कुरा गर्नु कति चोटि टाढा भाग्नु भावना संग आफनो, प्रयास नदेखेको होइन मन मा तिमि नभएको हैन तर नजीक जान डर लाग्छ यो शहर चिसो हुदै छ आएर अंगला न मलाई तिम्रो चित्र धमिलो हुदैछ अघी आई हेरन मलाई हेरन मलाई जति सके हिम्मत बोकी तिमि तिर पाइला चाल्दैछु म यो शहर चिसो हुदै छ आएर अंगला न मलाई तिम्रो चित्र धमिलो हुदैछ अघी आई हेरन मलाई Lyrics in Roman English :  Yo shahar chiso hudai cha Ayera angala na malai Timro chitra dhamilo hudaicha Aghi ayi hera na malai Kati rukha kura garnu Kati choti tadha bhagnu Bhawana sanga afno, Prayas nadekheko haina Man ma timi nabhayeko haina Tara najeek jana dar lagdacha Yo shahar chiso hudai cha Ayera angala na malai Timro chitra dhamilo hudaicha Aghi ayi hera na malai Herana malai Jati sake himmat boki timi tira Paila chaldai chu ma. Yo...

Pokhiyera Ghamko Jhilka Nepali and Roman Lyrics with chords - Narayan Gopal and Ambar Gurung

Songs Details: Composer: Ambar Gurung Lyrics: Haribhakta Katwal Vocals: Narayan Gopal Songs Lyrics with Chords: D      G      D           G           D      G Pokhiyera Ghamko Jhulka, Bhari Sangharama G                  D                  Em              G Timro Jindagiko Dhoka, Kholu Kholu Lagchha Hai Am                  C          D Kholu Kholu Lagchha Hai D      G      D    G       D      G Sayapatri Fula Sitai, Fakri Aaganama G                  D          Em              G Batasko Bhaka Tipi, Bolu Bo...