शिर्षक : सुस्त सुस्त
गायक : एसडी योगि / बिज्ञानि पराजुली
शब्द : दिल्लु चम्लागाई
सङ्गीत : एसडी योगि
चलचित्र : डिग्री माईला (M.A. 3RD CLASA)
।। शब्द ।।
केटि : सुस्त सुस्त निदाउ तिमी बिहानी बनाउ
केटा : केही चाहिदैन यो छाती सिरानी बनाउ

केटि : मैले फेर्ने हरेक धडकन तिम्रै लागि फेर्छु
केटा : जुनि जुनि सयौ जुनि अङ्गालोमा बेर्छु
केटि : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ
केटा : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ

केटि : धड्की रहन्छु तिम्रै लागि म धडकन बनेर
केटा : तिम्रो माया लाई जोगाउला म आफ्नै ठानेर

केटि : मस्ती गर्दै तिता यादहरु खरानी बनाउ
केटा : केही चाहिदैन यो छाती सिरानी बनाउ
केटि : मैले फेर्ने हरेक धडकन तिम्रै लागि फेर्छु
केटा : जुनि जुनि सयौ जुनि अङ्गालोमा बेर्छु
केटि : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ
केटा : सपनामा लठिएर तिमी र म सङ्गै कहानी बनाउ
टिप्पणियाँ
एक टिप्पणी भेजें