सीधे मुख्य सामग्री पर जाएं

संदेश

मई, 2023 की पोस्ट दिखाई जा रही हैं

Chhal full lyrics in Nepali - Ujjwal Sagar

Songs Details : Title : Chhal Singer : Ujjwal Sagar Lyrics : Roshan Adhikari & Ujjwal Sagar Music : Ujjwal Sagar Lyrics in Nepali : तिमी छाल बनेर आएपछि छोएर त्यसै हराएपछी बालुवा सरि हुन्छ यो मन  यो मन, यो मन, यो मन  तिमी छाल बनेर आएपछि छोएर त्यसै हराएपछी बालुवा सरि हुन्छ यो मन  यो मन, यो मन, यो मन  अनायसै तिमी र म हामी हुन सकेनौँ छोएपनि, एक अर्काको  मनलाई छुन सकेनौँ तिमी जुन बनेर उदाएपछी म रात बनेर निदाएपछि  अँध्यारोले छोप्छ यो मन  यो मन, यो मन, यो मन तिमी छाल बनेर आएपछि छोएर त्यसै हराएपछी बालुवा सरि हुन्छ यो मन  यो मन, यो मन, यो मन यो मन, यो मन, यो मन Official Music Video :

Pohor Sal lyrics in Nepali - Aruna Lama

Songs Details : Title : Pohor Saal Singer : Aruna Lama Lyrics : Rajendra Thapa Music : Ambar Gurung Your browser does not support the audio element. 👉️   EH KANCHHA FREE MP3 DOWNLOAD  ☝️ Lyrics in Nepali : पोहोर साल खुसी फाट्दा   जतन गरि मनले टाले ।  त्यहि साल माया फाट्यो  त्यसलाई पनि मनले टाले ।  यसपाली त मनै फाट्यो,  केले सिउने, केले टाल्ने हो ।  पोहोर साल खुसी फाट्दा   जतन गरि मनले टाले ।  त्यहि साल माया फाट्यो  त्यसलाई पनि मनले टाले ।  यसपाली त मनै फाट्यो,  केले सिउने, केले टाल्ने हो । सास फेरे जस्तो लाग्छ,  तर भन्छन मरिसकिस ।  तेरो भाग्य यति नै हो,  भोग चलान गरि सकिस ।  सलहको भाग्य मेरो,  मर्ने बाच्ने ठेकान छैन ।  भाग्य फाटे सिउथे बरु तर मन सिउने केले हो ।  सुख के हो ? दुख के हो ? मनले खोज्ने खुसि के हो ? भाबीले निधारमा कर्म लेखिदिने मसि के हो ? कर्म लेख्ने मसि के हो ? भाग्य तोक्ने कसी के हो ? कर्म फुटे जोड्थे बरु तर मन जोड्ने केले हो ।  प...

Udi Jau Lyrics in Nepali - Apurva Tamang

 Songs Details : Title : Udi Jau Singer : Apurva Tamang Lyrics / Music : Apurva Tamang Lyrics in Nepali : तिम्रो आवाज नै हो  मेरो जीवन को धुन जहिले हात समाइ दिदा  लाग्छ समय रोकि दिउ तिम्रो आवाज नै हो मेरो जीवन को धुन जहिले हात समाइ दिदा लाग्छ समय रोकि दिउ हराउछु म त्यो आँखा देख्दा तिम्रो तस्बिर यो गित लेख्दा हासिदिन्छु जहिले भेट्दा यो माया मेटिदैन मेट्दा उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई  उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई  त्यो रातको हाम्रो मीठो बात सम्झी  नाछु एक्लै सोची तिम्रो स्पर्श लाई  हराउछु त्यो आँखा देख्दा तिम्रो तस्बिर यो गित लेख्दा हासिदिन्छु जहिले भेट्दा यो माया मेटिदैन मेट्दा उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई उडिजाउ आज तिमी र म कतै बादलमा घर बनाइ  बितौन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनि भरीलाई Official Music Video :

Baaf Lyrics in Nepali - Sujan Chapagain - Bidhya Tiwari

Songs Detail : Title : Baaf Singer : Sujan Chapagain / Bidhya Tiwari Lyrics : Harka Saud Music : Sujan Chapagin Lyrics in Nepali :   के भो खै, खै के भो छैन म, म जे हो के भो खै, खै के भो छैन म, म जे हो फुस्सै उडेँ म बाफ भई रहिन म आफूमै रहिन म आफूमै के-के हुन्छ, हुन्छ के-के छैन म थिएँ जे के-के हुन्छ, हुन्छ के-के छैन म थिएँ जे लाग्यो किन-किन लाजझैँ लुके आँखा त्यसै-त्यसै लुके आँखा त्यसै-त्यसै तिम्रै दायाँ, तिम्रै बायाँ ज्यान घुम्छ फनफनती झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी तिम्रै दायाँ, तिम्रै बायाँ ज्यान घुम्छ फनफनती झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी  हो, मायालाई सिलबन्दी  तिमीलाई हेर्न जुनकिरी आउला तिमीलाई सुनाउन बतासले गाउला हा, तिमीलाई हेर्न जुनकिरी आउला तिमीलाई सुनाउन बतासले गाउला रहिन म आफूमै रहिन म आफूमै बादलु सर्दैसर्दै यतै त आउला तिम्रो खबर मैलाई त सुनाउला ह, बादलु सर्दैसर्दै यतै त आउला तिम्रो खबर मैलाई त सुनाउला लुके आँखा त्यसै-त्यसै लुके आँखा त्यसै-त्यसै मेरा सबै-सबै कुरा तिमी तिरै छोडी आएँ सम्झिएर पुर्याई जानु भन्ने खबर जूनलाई पठाएँ तिम्रो कालो केशको म छ...

Tada Tada Lyrics in Nepali - Bachchu kailash

Song Details : Title : Tada Tada Janu Chha Sathi Singer :  Bacchu Kailash Lyrics / Music : Bacchu Kailash Lyrics in Nepali : टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ बहानै सही, आँखामा आँशु लिएर रोएथ्यौ,  लिएर रोएथ्यौ टाढा टाढा जानु छ साथी, कहीं गएर अल्मलिएर, भुलेर बसौला कहीं गएर अल्मलिएर, भुलेर बसौला कहिले काही सम्झना आए, रोएर टारौला,  रोएर टारौला टाढा टाढा जानु छ साथी,  एक फेर हाँसीदेऊ छुटी सकेको मायालाई साथी,  एक फेर गाँसीदेऊ टाढा टाढा जानु छ साथी Lyrics in Roman English : Tada Tada janu chha sathi ek pher hasi deu chhuti sakeko mayalai sathi ek pher gasi deu Tada Tadra janu chha sathi ek pher hasi deu chhuti sakeko mayalai sathi ek pher gasi deu yo phoolbari ujadiyera kehi chhin basetheu yo phoolbari ujadiyera kehi chhin basetheu bahanai sahi a...
  Ram Krishna Dhakal Songs Lyrics : 01.  Ae Maya Jadau 02.  Mero Khukuriko

Sujan Chapagain

  Sujan Chapagain Songs Lyrics : 01.  Teen Patey 02.  Chulbul Chulbul 03.  Fulthunge Rani   04.  Baaf   05.  Unko Sweater [Phool]

Yo Pahad - Anmol Gurung / Babita Thapa new song lyrics in Nepali

Songs Details : Title : Yo Pahad Singer : Anmol Gurung / Babita Thapa Lyrics / Music : Anmol Gurung Song Lyrics in Nepali : पारी पट्टि डाँडैमा हेर न घाम   गाम्न लागे मेरी माया तिम्रै नाम  पारी पट्टि डाँडैमा हेर न घाम   गाम्न लागे मेरी माया तिम्रै नाम  के छ भन यो हावाहरुमा  कि मन त्यस्सै उडि जान्छ के छ भन यो हावाहरुमा कि मन त्यस्सै उडि जान्छ निला निला आकाश फैलिएर  अँगालो हाले झैँ लाग्छ  तिमी हौ कि तिम्रो मायाको जादु  तिमी हौ कि तिम्रो मायाको जादु  यो पहाड आफ्नो झैँ लाग्छ    सललल बगी जाने रंगिन खोला  तिमी र म साथ भए हुन्थ्यो होला  सललल बगी जाने रंगिन खोला  तिमी र म साथ भए हुन्थ्यो होला  यो पहाडले तिम्रो मेरो कथाको गवाई बन्छ  यो पहाडले तिम्रो मेरो कथाको गवाई बन्छ  तिमी हौ कि तिम्रो मायाको जादु  तिमी हौ कि तिम्रो मायाको जादु  यो पहाड आफ्नो झैँ लाग्छ  यो पहाड आफ्नो झैँ लाग्छ  पारी पट्टि डाँडैमा हेर न घाम   गाम्न लागे मेरी माया तिम्रै नाम  पारी पट्टि डाँडैमा हेर न ...