Songs Detail :
Title : Baaf
Singer : Sujan Chapagain / Bidhya Tiwari
Lyrics : Harka Saud
Music : Sujan Chapagin
Lyrics in Nepali :
के भो खै, खै के भो
छैन म, म जे हो
के भो खै, खै के भो
छैन म, म जे हो
फुस्सै उडेँ म बाफ भई
रहिन म आफूमै
रहिन म आफूमै
के-के हुन्छ, हुन्छ के-के
छैन म थिएँ जे
के-के हुन्छ, हुन्छ के-के
छैन म थिएँ जे
लाग्यो किन-किन लाजझैँ
लुके आँखा त्यसै-त्यसै
लुके आँखा त्यसै-त्यसै
तिम्रै दायाँ, तिम्रै बायाँ ज्यान घुम्छ फनफनती
झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी
तिम्रै दायाँ, तिम्रै बायाँ ज्यान घुम्छ फनफनती
झ्याप्पै ठोकी लाहाछाप, मायालाई सिलबन्दी
हो, मायालाई सिलबन्दी
तिमीलाई हेर्न जुनकिरी आउला
तिमीलाई सुनाउन बतासले गाउला
हा, तिमीलाई हेर्न जुनकिरी आउला
तिमीलाई सुनाउन बतासले गाउला
रहिन म आफूमै
रहिन म आफूमै
बादलु सर्दैसर्दै यतै त आउला
तिम्रो खबर मैलाई त सुनाउला
ह, बादलु सर्दैसर्दै यतै त आउला
तिम्रो खबर मैलाई त सुनाउला
लुके आँखा त्यसै-त्यसै
लुके आँखा त्यसै-त्यसै
मेरा सबै-सबै कुरा तिमी तिरै छोडी आएँ
सम्झिएर पुर्याई जानु भन्ने खबर जूनलाई पठाएँ
तिम्रो कालो केशको म छायामा हराएँ
धेरै गरूँ माया भन्दा म थोरै डराएँ
रहिन म आफूमै
लुके आँखा त्यसै-त्यसै
फुस्सै उडेँ म बाफ भई
रहिन म आफूमै
लुके आँखा त्यसै-त्यसै
रहिन म आफूमै
0 टिप्पणियाँ