Title : Yo Pahad
Singer : Anmol Gurung / Babita Thapa
Lyrics / Music : Anmol Gurung
पारी पट्टि डाँडैमा हेर न घाम
गाम्न लागे मेरी माया तिम्रै नाम
पारी पट्टि डाँडैमा हेर न घाम
गाम्न लागे मेरी माया तिम्रै नाम
के छ भन यो हावाहरुमा
कि मन त्यस्सै उडि जान्छ
के छ भन यो हावाहरुमा
कि मन त्यस्सै उडि जान्छ
निला निला आकाश फैलिएर
अँगालो हाले झैँ लाग्छ
तिमी हौ कि तिम्रो मायाको जादु
तिमी हौ कि तिम्रो मायाको जादु
यो पहाड आफ्नो झैँ लाग्छ
सललल बगी जाने रंगिन खोला
तिमी र म साथ भए हुन्थ्यो होला
सललल बगी जाने रंगिन खोला
तिमी र म साथ भए हुन्थ्यो होला
यो पहाडले तिम्रो मेरो कथाको गवाई बन्छ
यो पहाडले तिम्रो मेरो कथाको गवाई बन्छ
तिमी हौ कि तिम्रो मायाको जादु
तिमी हौ कि तिम्रो मायाको जादु
यो पहाड आफ्नो झैँ लाग्छ
यो पहाड आफ्नो झैँ लाग्छ
पारी पट्टि डाँडैमा हेर न घाम
गाम्न लागे मेरी माया तिम्रै नाम
पारी पट्टि डाँडैमा हेर न घाम
गाम्न लागे मेरी माया तिम्रै नाम
Official Music Video :
0 टिप्पणियाँ