Songs Details :
Title : Chhal
Singer : Ujjwal Sagar
Lyrics : Roshan Adhikari & Ujjwal Sagar
Music : Ujjwal Sagar
Lyrics in Nepali :
तिमी छाल बनेर आएपछि
छोएर त्यसै हराएपछी
बालुवा सरि हुन्छ यो मन
यो मन, यो मन, यो मन
तिमी छाल बनेर आएपछि
छोएर त्यसै हराएपछी
बालुवा सरि हुन्छ यो मन
यो मन, यो मन, यो मन
अनायसै तिमी र म
हामी हुन सकेनौँ
छोएपनि, एक अर्काको
मनलाई छुन सकेनौँ
तिमी जुन बनेर उदाएपछी
म रात बनेर निदाएपछि
अँध्यारोले छोप्छ यो मन
यो मन, यो मन, यो मन
तिमी छाल बनेर आएपछि
छोएर त्यसै हराएपछी
बालुवा सरि हुन्छ यो मन
यो मन, यो मन, यो मन
यो मन, यो मन, यो मन
0 टिप्पणियाँ