सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर, 2020 की पोस्ट दिखाई जा रही हैं

प्रमोद र ऋचाको ‘छाती चिरेर’ सार्बजानिक (भिडियो सहित)

गायक प्रमोद खरेल को सुमधुर स्वर रहेको ‘छाती चिरेर’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको हो ।‘छाती चिरेर’ बोलको सो गीतमा हरि लम्सालले संगीत भरेका छन भने निर्देशक दिपक प्रसाद आचार्य-काकुको निर्देशन रहेको सो गीतको भिडियोमा नायिका ऋचा शर्मा र गायक प्रमोदको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ । साथमा किरण केसी, सबिना महर्जन, निर्मल श्रेष्ठ र सन्तोष बायालकोटीको पनि अभिनय रहेको छ । सार्वजनिक गीतलाई प्रमोदले नै लेखेका हुन। हेर्नुस भिडियो: गीत निकै मार्मिक बनेको छ।म्युजिक भिडियोको कन्सेप्ट भने निर्देशन दिपककै रहेको छ।अनुज तिवारी एण्ड टिमको छायांकन रहेको सो भिडियो निर्माण भने दीपा खरेलले गरेकी हुन। साथै चन्दन दत्ताको सम्पादन रहेको छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन । भिडियोलाई प्रमोद खरेलकै युटूब च्यानल बाट सार्बजानिक गरिएको छ। भिडियोलाई धेरैले मनपराएको देख्न सकिन्छ । भने हामीले यो समाचार तयार गर्दा सम्म भिडियो सार्बजानिक गरेको २४ घण्टा नपुग्दै २५औ ट्रेन्डिङ्ग मा पर्न सफल भएको छ ।

प्रेम शेर्मा अर्थात ‘माङजाबुङे’ को निधन PREM SHERMA MANGJABUNGE

✍️ मिलन के राउत   पक्षघातले थलिएका प्रेम सेर्मा ‘माङजाबुङे’ को निधन भएको छ । पाँचथर माङजाबुङका मुलवासी भएकैले उनले नाम थरको पछि माङजाबुङे जोडेका थिए । यही उपनामले कुनै बेला चिनिएका यी संस्कृतिकर्मीलाई आजको पुस्ताले बिरलै चिन्छ । चिनोस् पनि कसरी !  माङजाबुङेका सिर्जनाको आभा वर्षौदेखि हराएको थियो । सधैँ डायरी र कुनै न कुनै कृति हातमा च्यापेर लखरलखर उर्लाबारीतिर हिँड्ने माङ्जाबुङे पक्षघात (प्यारालाइसिस्) ले थलिएको आधा दशक नै बितिसकेको थियो । धुरन्धर संस्कृतिकर्मी उनले दर्जन बढी नाटकको निर्देशन गरे, कथा–कविता रचना गरे । सबैभन्दा महत्वपूर्ण काम त उनले ‘देउमाईको किनारमा’ जस्तो नेपाली सिने क्षेत्रकै ‘माइल स्टोन’ चलचित्र दर्शकलाई सुम्पिएका थिए । साहित्यकार सञ्जय थापा उर्फ प्रदीप नेपालको सिर्जना हो, देउमाईको किनारमा । पञ्चायती कालखण्डको जनजीवन र राजनीतिक परिर्वतनको आन्दोलनलाई समेटिएको देउमाईको किनारमा चर्चित उपन्यास पनि हो । केही समयअघि माङजाबुङेकै भनाईमा मै हुँ भन्ने कति फिल्मकर्मीले सो कृतिमाथि चलचित्र बनाउन जोडबल गरेपनि राजनीतिकर्मी समेत रहेका लेखक नेपाल डगमग...

शैलिन श्रेष्ठको उत्कृष्ट १० तस्बिरहरु । SHAILYN SHRESTHA LATEST PHOTOS

गायक तथा सङ्गितकार सन्जित श्रेष्ठकि छोरी शैलिन को उत्कृष्ट १० तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । शैलिन नेपालिहरु माझ धेरै लोकपृय छिन । उनी सानै उमेरमा भाईरल भएकि हुन ।  उनले हालसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । साथै फेसन सो, बिज्ञापन आदिमा पनि उनले आफुलाई प्रस्तुत गरिसकेकी छिन । उनको आफ्नै युट्युब च्यानल पनि छ । जहाँ उनले सोल्टी सिरिज गरिरहेकी छिन । त्यसका अलवा पनि उनको धेरै भिडियो हेर्न सकिन्छ । उक्त च्यानलमा जानको लागि तलको लिङ्कमा क्लिक गर्नु होला । Shailyn youtube channel

Unko Preeti Pahile ho ki full lyrics - Prabin Bedwal and Rachana Rimal

गीत : उनको प्रीति..  रचना :  राष्ट्रकवि माधव प्रसाद घिमिरे   संगीत : नारायण रायमाझी   गायक : प्रविन बेडवाल  गायिका :  रचना रिमाल   पहिलो गायक / गायिका : जगदिस समाल /सपना श्री  संगीत संयोजन : बि.बि. अनुरागी मिक्सिङ्ग  : श्याम श्वेत रसाईली  बासुरी : रत्न बि.क.   Lyrics in Nepali :  उनको प्रीति पैले हो की , मेरो प्रीति पैले  जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले  यती राम्रो मुहार हजुर,  पैले कहाँ थियो बल्ल देखे – बलेपछी नजरको दियो  उनको नजर पैले हो की , मेरो नजर पैले  जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले  एउटा पर्दा उघारे झै दुईतिर हाँसी  पुरिबको जुन झर्‍यो  पश्चिमबाट ब्याँसी उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले बेनीघाटमा उनीसित भेट भयो अस्ति  आज लाग्छ सधैभरी संगै थीईन जस्ती  उन्को अर्पन पैले हो की मेरो अर्पन पैले  जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले

Bikram Baral

  Bikram Baral Songs Lyircs : 01. Sayau Dada Katdai

Sayau Dada Katdai Full Lyrics with Video - Bikram Baral

Song Details : Song: Sayau Dada Katdai  Vocal: Bikram Baral Lyrics: Pasang Sherpa Music: Hari Lamsal Arranger: Rikesh Gurung Songs Lyrics : सयौं डाँडा काट्दै आएँ सयौं खोला तर्दै आएँ सयौं घुम्ती फिर्दै फिर्दै अनेक बाधा चिर्दै चिर्दै आएँ यहाँसम्म आइपुग्दानी मैले  जितेरनी हारै पाएँ जितेरनी हारै पाएँ ...... आँसु छैन कतै यहाँ हाँसो  पनि देखिन मनको पिडा बिसाउने चौतारीनी भेटीन दुःख पीडा मनमै लुकाई  आएँ..  ओठमा हाँसो देखाउदै आएँ..  यहाँसम्म आइपुग्दानी मैले  जितेरनी हारै पाएँ...  जितेरनी हारै पाएँ देख्दा सबै सुखी देख्छु खुसी कोही देखिन बनावटी माया मात्रै साँचो माया  भेटिन परदेश  रोज्दै खुसी खोज्दै आएँ आँखा भरी सपना सजाइ आएँ सयौं डाँडा काट्दै आएँ सयौं खोला तर्दै आएँ सयौं घुम्ती फिर्दै फिर्दै अनेक बाधा चिर्दै चिर्दै आएँ यहाँसम्म आइपुग्दानी मैले  जितेरनी हारै पाएँ जितेरनी हारै पाएँ....

JYANLE TIMLAI | Almoda ft. Dayahang Rai | Barsha Siwakoti | Buddhi Tamang | Official Music Video

Song: Jyanle Timlai (ज्यानले तिम्लाई ) Singer/Music: Almoda Rana Uprety Lyrics: Rosani Khadka Pyakurel Mix/Master: Rangeet Ballav Uprety Madal: Shambhu Baniya Flute: Sanjeev Mainali Cast: Dayahang Rai & Barsha Shiwakoti Narrated by: Buddhi Tamang Supporting Artist: Anita Shretha/ Geeta Thapa/ Indrajit Chaulagaai/ Kedhar Parajuli Pet Talent: DODO Cinematographer/Edit: Pawang Susling MUA: Neha Shrestha Advisor: Pavel Udas Publicity Design: Sujan Shrestha (Ellex Design) Directed by: Rangeet Ballav Uprety Light Technician: Bhadra Kunwar/ Chadika Thakur/ Basanta Kunwar Cam. Asst/ Focus: Yodin Yonjan/ Shikhar Malla Thakuri/ Man Bahadur Mahara Transportation: Suresh Tamang Production Unit: Mandeep Dahal/ Nikesh Rana Magar/ Santosh Rana Magar/ Abhay Maharjan Wardrobe: Dharmendra Prasad Shah (Aarohi Fashion)  

LAJJAWATI JHAR | Mahesh Kafle ft. Asmita Adhikari | Aanchal Sharma | New Nepali Song 2020

  Singer Mahesh Kafle/Asmita Adhikari Lyrics/Music Mahesh Kafle Arranger Rikesh gurung "keys" Mixing Shyamshwet Rasaily (Prism Studio) Flute Ratna BK Sarangi Kamal Kumar BK Recordist Anil adhikari Kiran BK Choreographer Subol thapa Stylist Sujani Malla thakuri Production Coordinator Sameer Thapa Production Manager Ram Timalsina Makeup / Hair Dipu Paudel Colorist Rajendra Moktan Drone Suresh kafle Camera Hari Humagain Editor Lokesh Bajracharya Director Asif Shah

Binod Rai

  Binod Rai Songs Lyrics : 01. Siranima 02.  Ma timro mayama

Daisy Baraili

  Dezi Baraili Songs Lyrics : 01.  Euta Khulla Kitab 02.  Bhadhan ra Badhyata 03.  Bhaisi ladyo hai

साईली र साईला भन्दैछ गाउँघरै रमाईलो ।। Gaugharai ramailo sajan rai

चर्चित गीत ‘साइँली’बाट चर्चामा आएका जोडी हुन् गौरव र मेनुका अर्थात् ” साइँला साइँली” को जोडी यसपटक भने ‘गाउँघरै रमाइलो’ भन्दै भिडियोमा देखिएका छन् । गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई ओ.एस.आर डिजिटल मार्फत  सार्वजनिक गरिएको हो । साजन राईको आवाज रहेको गीतमा संगीत राईकै रहेको छ भने एरेन्ज सन्जीव बराइलीले गरेका छन् । आफ्नो देशप्रेम,देश प्रतिको माया , गाउँघरको झल्को दिने भावमा सुन्दर शब्दहरुले उनेर शब्द कोरेका छन् रमेश कार्कीले। जिबन्त अभिनय गर्ने कलाकारको लिस्टमा आउने नाम हो मेनुका प्रधान र गौरब पहारी । धेरै वटा नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा संगै देखिसकेका , दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ यस म्युजिक भिडियोमा देखिएका छन्  । दुवै जनाको प्रेमिल अभिनयले  गाउँघरको त्यो रमाइला पल,मेलापात र घाँसदाउरा गर्दै रमाइलो गरेको सुन्दर पल र सम्बन्धलाई महसुस गर्न सकिन्छ । भुपेन्द्र तुम्बाहाम्पेले खिचेको यस भिडियोको निर्देशन किरण चाम्लिङ राई र भुपेन्द्र स्वयंले गरेका हुन् भने अनिल रा...

सिरानी SIRANI FULL LYRICS - BINOD RAI

गीत : सिरानी  एल्बम : पारा स्वर : बिनोद राई शब्द : बासु पुलामी मगर सङ्गीत : अनिल फागो सिरानिमा तिम्रो मेरो कथा लुकेको छ -२ बिपनिमा माया पनि धेरै दुखेको छ -२ सिरानिमा तिम्रो मेरो कथा लुकेको छ [टाढा हुदा माया पनि टाढै सर्छ रे यस्तो बेला मन पनि त्यसै मर्छ रे]-२ कति माया मरिसक्यो कति मन सरिसक्यो एक्लो हुदा बिपनी नै धेरै दुखेको छ सिरानिमा तिम्रो मेरो कथा लुकेको छ [हुरि चल्छ छाती भरी आधी बेरि सरि काडा बिज्छ मुटु भरी छुरी चले सरि ] -२ कति हुरि चलिसक्यो कति छुरी चलीसक्यो एक्लो हुदा जिन्दगीनै धेरै देखेको छ सिरानिमा तिम्रो मेरो कथा लुकेको छ

Pahilo Najarma Lyrics with Video - Bikash Limbu

Song Details : Song Title : Pahilo Najar Singer : Bikash Limbu (Runnerup The Voice of Nepal Season 2) Lyrics : Dhurba Kc Music : Suraj Tamang Song Lyrics  : Pahilo najar ma nai timi, bhitrai harayako. Bhannu nikai theyo tara, tesai maan darayeko. Pahilo najar ma nai timi, bhitrai harayako. Bhannu nikai theyo tara, tesai maan darayeko. La, la, la, la, la, la. La, la, la, la, la, la. Paune aasha cha, gumaune nirasha ni. Maan ko kura maan mai raheyo. Mandaina yo maan tadha-tadha jana, Timrai bhai basne rahar bho. Phoola pani oile jala katai vanne daar le. Tyo kalo kesh ma rakhi diyechu, Sangai basne rahar le. La, la, la, la, la, la. La, la, la, la, la, la. Nahunu thiyo jun bhai diyo, Maan ko kura maan mai rahyo. Na timle bhaneu na maile bhane. Maan ko kura maan mai rahyo. Phoola pani oile jala katai vanne daar le. Tyo kalo kesh ma rakhi deaychu, Sangai basne rahar le. La, la, la, la, la, la. La, la, la, la, la, la.

रचना रिमाल अहिलेको ब्यस्त गायिका बनिन ।। Rachana Rimal - Nepal idol 3

गायिका रचना रिमालले लकडाउन यता तीन दर्जनभन्दा धेरै गीत गाएकी छिन् । चैत ११ गते लकडाउन भए यता आफूले ४० वटा गीत गाएको रचना बताउँछिन् । ‘चैत यता ४० वटाभन्दा धेरै गीत रेकर्ड गरिसकेँ । अझै धेरै गीत गाउन बाँकी नै छ,’ रचना भन्छिन्, ‘गीत गाउनका लागि दिनकै फोन आइरहेको हुन्छ ।’ नेपाल आइडलबाट बाहिरिएपछि उनलाई गीत गाउन व्यस्त छिन् । नेपाल आइडल सिजन-३ मा सहभागी उनको अर्गानिक स्वर भएको भन्दै चौतर्फी प्रशंशा भएपछि उनले गीत गाउने अवसर पाएकी हुन् । नेपाल आइडलमा सहभागी भएपछि उनी ‘लाइमलाइट’मा आएकी हुन् । रचना रिमालले पहिलो गीत वसन्त सापकोटाको ‘रुमाल चिनो’ गाएकी थिइन् । टिपिकल नेपाली स्वर नै रचनाको सबैभन्दा राम्रो पक्ष भएको संगीतकार वसन्त सापकोटा बताउँछन् । ‘भोकलमै नेपालीपन छ । उनको स्वर सुन्दा ४०र५० वर्षअगाडि कुनै अब्बल नेपाली गायिकाको स्वर सुनेजस्तो लाग्छ,’ वसन्त भन्छन्, ‘हाई र लो दुवै रेन्जमा स्वर राम्रो खेल्न सक्नु र नेपालीपन सुनिनुले उनको भविष्य सांगीतिक क्षेत्रमा राम्रो छ भन्ने अनुमान लगाउन सकिन्छ ।’

जन्तरे मामाको पहिलो गीत फुलै फुलको सौगात भिडियो सहित ।।JANTARE MAMA FIRST SONG

गीत : फुलै फुलको सौगात स्वार : जन्तरे मामा (अमित राई) शब्द : गोपाल चन्द्र राई सङ्गीत : तोरेम्पा एरेन्जर : रोशन बान्तावा रेकर्डिस्ट : मनोज साङ्सोङ राई मिक्सिङ / मास्टरिङ : राजु कार्की स्टुडियो : स्टुडियो किङ                           ।। शब्द ।। फुलै फूलको सौगात तिमीलाई स्वीकारेर सिउरिदेउ त्यो चुल्ठोमा । बर्साइदिउँला मायाको बहार सम्हालेर राखिदेउ त्यो पोल्टोमा। पर बरु सहि दिउँला सावनको झरी तर तिमी हुनु पर्छ मेरै वरिपरि फरिया माथी मखमली चोली साँचै राम्री देखिन्छ्यौ घुम्टोमा वर्षाई  दिउँला मायाको बहार सम्हालेर राखी देऊ त्यो पोल्टोमा। जूनलाई लाखौं तारा पिपलुलाई बर तिमी बाहेक मेरो भन्नु अरु को नै छ र सपनीमा पनि सम्झना बनी आइदिन्छौ यो मनको झझल्कोमा बर्षाई दिउँला मायाको बहार सम्हालेर राखी देऊ त्यो पोल्टोमा।

Euta khulla kitab full lyrics - Daisy baraili

गीत विवरण : गीत : एउटा खुल्ला किताब स्वर :  डेजि बराईली शब्द : जस योन्जन प्यासी  सङ्गीत : कर्म योन्जन  Lyrics in nepali एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ अरुले जस्तै, बुझे पछि, पन्नाहरु च्याते हुन्छ एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ बेमौकाको बादल सरी, कतिचोटी फाटीदिए-२ जसले मलाई बुझेभन्थ्यौ, उसकै पनि उपहास पाँए-२ एउटा खुल्ला चिठ्ठी हुँ म, तिमीले पनी पढे हुन्छ अरुले जस्तै, पढेपछि, बेकार सम्झी फाले हुन्छ एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ निष्ठुरी को आस्था बाट, कतिचोटी टुक्रीसके-२ जसले मलाई सबथोक ठानथ्यो, उसकी` पनि म रीत भए-२ एउटा साधा कागज हुँ म, तिमीले पनी लेखे हुन्छ अरुले जस्तै, लेखेपछि, अनर्थ सम्झी मेंटे हुन्छ एउटा खुल्ला किताब हुँ म, तिमीले पनी पढे हुन्छ Lyrics in Roman Euta khulla kitab hu ma Timile pani padhe hunchha Arule jastai padhepachhi Pannaharu chyate hunchha Bemaukako badalasari katichoti phatidie Jasle malai bujhe bhanthyo usakai pani upahas pae Euta khull...

Bidhya Tiwari

  BIDHYA TIWARI Songs Lyrics : 01.  Pitchroad 02.  Teenpatey

‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

  काठमाडौँ- पारिवारिक कथामा निहित रहेर तयार पारिएको ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङको पनि अभिनय रहेको छ । मुहा क्रियसनको सम्पादन, अर्जुन सेन्चुरी र मुहासिङ थापा मगरको छायांकन रहेको छ भने सुरज प्रदानले ड्रोन सम्हालेका छन् । भिडियोलाई गायक तथा संगीतकार देव गुरुङले निर्देशन गरेका हुन् ।