सीधे मुख्य सामग्री पर जाएं

संदेश

जुलाई, 2020 की पोस्ट दिखाई जा रही हैं

रचना रिमाल र गायक नन्दु गुरुङको ‘मैले गाउने गीतहरुमा…’ को म्यूजिक भिडियो सार्वजानिक

रियालिटी शो नेपाल आइडलकी प्रतिस्पर्धी रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वरमा सजिएको गीत ‘मैले गाउने गीतहरुमा…’को म्यूजिक भिडियो सार्वजानिक भएको छ । पथरी शनिश्चरे–२ को होटल साल्पामा छायांकन गरिएको भिडियोमा गायक / गायिका नन्दु र रचनाले नै फिचरिङ गरेका छन् । सो गीतको संगीत दीपराज नेयोहाङ लिम्बु, एरेन्ज अशोक थापा (काव्य रेकोड्स) र मिक्सीङ/मास्टरिङ चन्द सिंह (जेनेररिक स्टुडियो)ले गरेका छन् । आधुनिक प्याटनको सो गीतको रचना तथा निर्देशन मौसम परिवर्तन लिम्बुले गरेका छन् भने क्यामेरा/सम्पादन/कलर मुहासिंह थापा मगरले गरेका छन् । छोटो अवधिमा नै सो भिडियोलाई धेरै जनाले मन पराइसकेका छन् ।

Mantra

ll  Mantra Band  ll Band Members : Bhasker Dewan (lead vocals), Pragya Lama (guitars), Birju Chowdhary (drums), Manish Thapa (keyboard), Bidhan (flute, saxophone) and Pravash Subba (bass) . Songs Lyrics : 01. Sadhai Sadhai 02.  Anjuli 03.  Sapana 04.  Aaja Kina 05.  Bir Gorkhali

Sadhai Sadhai Lyrics with Chords - Mantra Band

Song Details : Song Title : Sadhai Sadhai Band : Mantra Album : Rock Yatra Lyrics : Dr. Sudarshan Tamang Band Members : Bhasker Dewan (lead vocals), Pragya Lama (guitars), Birju Chowdhary (drums), Manish Thapa (keyboard), Bidhan (flute, saxophone) and Pravash Subba (bass) . Lyrics with Guitar Chords : A                                     Bm Sadhai sadhai aai rahancha E                    A timro yaad haru A                                   Bm yo man eklai gungunaucha E                            A atit ka tee dhun haru D                     E kati tadpe parkhi rahey A       C#m    F#m farki timi aayena...

भुवन सुप्तिहाङको मेची देखी काली सम्म बोलको राष्ट्रिय गीत युटुब बाट सार्बजनिक

मेची देखी काली सम्म बोलको राष्ट्रिय गीत युटुब बाट सार्बजनिक भएकोछ । यस गीतमा शब्द राम कुमार तामाङको र संगीत भुवन सुप्तिहाङको स्वर अन्जु पन्त र सन्जिप धिमालको रहेकोछ । हिमाल ,पहाड ,तराई  पुर्ब पश्चिम हाम्रो भूगोल भाषा सस्कृतिको चित्रन गरिएको यो गीतमा एरेन्ज माहाराज थापाको रहेकोछ ।गायक तथा संगीतकार भुवन सुप्तिहाङ बिगत केहि बर्ष देखी अमेरिकामा छन । आफ्नो ब्यास्त समय छुटाएर यही बाट गीत संगीतमा लागिपरेका छन । भुवन सुप्तिहाङ राईको अफिसियल युटुब च्यानल बाट यो राष्ट्रिय गीत सार्बजानिक गरिएकोछ ।

भगवन तिम्रै पावन घर हो - Ani Choying Dolma

Song Details :  Song Title : Bhagawan Singer :  Ani Choying Dolma Lyrics :  Durga Lal Shrestha Music :  Nhyoo Bajracharya Arranger : Gopal Rasaili Lyrics in Roman : Bhagawan, kahaan ma jaaun Tyo thaaun khai,kahan chha Mana yo jahaan bisaaun (x2) Bhagawan, kahaan ma jaaun Tyo thaaun khai,kahan chha Mana yo jahaan bisaau (x2) (Ho buddhimaana maanche maanchhe vichaarawaana) x2  Kina ho parantoo usamaa Khuldaina maitree-gyaana Yo taapa metne timro Chhaayaa kahaan ma paaun Mana yo jahaan bisaau (x2) Bhagawan, kahaan ma jaaun (Kuna thaaun shaanta bhannu Mana bhraanta haaya!mero) x2  Batti bale ni dekhchhu sansaara nai andhero Kahile ma haaye!yo mana samabhaawale sajaaun Mana yo jahaan bisaau (x2) Bhagawan, kahaan ma jaaun Tyo thaaun khai,kahan chha Mana yo jahaan bisaau (x3) Bhagawan, kahaan ma jaaun

New Song Released- Mechi dekhi kali samma- Bhuwan Suptihang, Anju Panta

सुन न, तिमी खुसी त छौ नि ? Full Lyrics with Video - Ujjwal Sagar

Song Details :  Song Title : Sunana Vocal / Music : Ujjwal Sagar Lyrics : Roshan Lyrics in Nepali : सुन न, तिमी खुसी त छौ नि ? सिमलको भुवाँसरि  उडि गएथ्यौ  कति माथी पुग्यौ ? र छोड्यौ  मलाइ देख्न  भन न, तिमी खुसी त छौ नि ? छोड न सपनाको कुरा म बिपनासँग पनि डराउँदिन तर एउटामा डुबिसकेको मान्छे  त्यसरि अरु कसैमा हराउँदैन  पुग्नु मैले पनि छ जानू तिमिले पनि छ यो बाटोले लान्छ कहाँ  ? कसलाइ के थाह भनन, तिमी खुसी त छौ नि ? रातहरु यहाँ कस्को अनिँदो छैन ? हर कोहि एकान्तमा रोएकै हुन्छ ! जिन्दगी सधैं  रमाइलो भैदिए दु:खको गीत यहाँ ,   कोहि किन सुन्छ ? यो सुतेको सुनसान  सडकले कुन सहरमा ब्युँझाउने हो कसलाइ के थाह  भनन, तिमी खुसी त छौ नि ? छोड न दु:खको कुरा तिमिलाइ नहाँसेको सुहाउँदैन तर एउटामा डुबिसकेको मान्छे त्यसरि अरु कसैमा हराउँदैन  पुग्नु मैले पनि छ जानू तिमिले पनि छ यो बाटोले लान्छ कहाँ  ? कसलाइ के थाह भनन, तिमी खुसी त छौ नि ?

आहा ! जिन्दगी - Full Lyrics with video - Rajesh Payal Rai

Song Details : Song : Aha Jindagi Singer :  Rajesh Payal Rai Lyrics : Jas Kumar Rai Music : Jeewan Bhattarai Lyrics in Nepali :  आहा ! जिन्दगी आहा ! जिन्दगी  आहा ! जिन्दगी आहा ! जिन्दगी  बाटो खोज्दै पाईलाहरु लक्ष्य चुम्न खोज्छन नटुङ्गिने बाटोले पाईला किन रोज्छन ? यात्रा छ लामो जीवन छ छोटो भेटिन्छ को हो को हो, पुगिन्छ कहाँ कहाँ  दिन रात लिएर मीठो याद, हिडेको छ यो जिन्दगी  आहा ! जिन्दगी आहा ! जिन्दगी  आहा ! जिन्दगी आहा ! जिन्दगी  सम्झनाका लाखौ घुम्ती आखाभरी बग्छ छाडिजाने सम्झना मुटुमा बास माग्छ यादै यादको साथमा, सुख दु:खको साझमा रुनु छ थोरै थोरै, हास्नु छ धेरै धेरै हरपल लिएर मीठो याद, चलेको छ यो जिन्दगी आहा ! जिन्दगी आहा ! जिन्दगी  आहा ! जिन्दगी आहा ! जिन्दगी  आहा ! जिन्दगी आहा ! जिन्दगी 

Ujjwal Sagar

Ujjwal Sagar Songs Lyrics : 01.  Akash 02.  Sunana 03.  Sundar Udan 04.  Astayo Gham 05.   Sannata 06.  Sunakhari 07.  Chhal

उज्वल सागरको -"आकाश"- पूरा शब्द (भिडियो सहित)

स्वर : उज्वल सागर शब्द : रोशन / उज्वल  संगीत : उज्वल सागर Lyrics in Nepali : सपना भरिएका आँखामा  आँसु भरिन नदेउ । उडेर छुने आकाशमा तिमी  बादल छरिन नदेउ ।  सजिलो हुन्न शिखरको यात्रा  सोची सम्झेर पाइला बढाऊ ।  तिमी नै हौ तिम्रो ऊर्जा, कमजोरी  समयलाई दोष नलाऊ ।  आफ्नो कथा तिमी आफैं लेख त्यसै कोरिन नदेउ  उडेर छुने आकाशमा तिमी  बादल छरिन नदेउ ।  धेरै छन् बस्ने बहाना हरू  टाढा छ तर पुग्ने ठाउँ  जोखेर किन जिउँछौ जिन्दगी  दुइ पल न हो, तिमी रमाउ ।  दुइ पल न हो, तिमी रमाउ  सत्यको बाटो सरल छ जीवन  अन्तै मोडिन नदेऊ  उडेर छुने आकाशमा तिमी  बादल छरिन नदेऊ Lyrics with Chords : E सपना भरिएका आँखामा E                 B आँसु भरिन नदेउ E सपना भरिएका आँखामा E                 B    F# आँसु भरिन नदेउ F#           A            E उडेर छुने आकाशमा तिमी G#7 ...