मेची देखी काली सम्म बोलको राष्ट्रिय गीत युटुब बाट सार्बजनिक भएकोछ । यस गीतमा शब्द राम कुमार तामाङको र संगीत भुवन सुप्तिहाङको स्वर अन्जु पन्त र सन्जिप धिमालको रहेकोछ ।
हिमाल ,पहाड ,तराई पुर्ब पश्चिम हाम्रो भूगोल भाषा सस्कृतिको चित्रन गरिएको यो गीतमा एरेन्ज माहाराज थापाको रहेकोछ ।गायक तथा संगीतकार भुवन सुप्तिहाङ बिगत केहि बर्ष देखी अमेरिकामा छन । आफ्नो ब्यास्त समय छुटाएर यही बाट गीत संगीतमा लागिपरेका छन । भुवन सुप्तिहाङ राईको अफिसियल युटुब च्यानल बाट यो राष्ट्रिय गीत सार्बजानिक गरिएकोछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें