Song Details :
Song : Aha Jindagi
Singer : Rajesh Payal Rai
Lyrics : Jas Kumar Rai
Music : Jeewan Bhattarai
Lyrics in Nepali :
आहा ! जिन्दगी आहा ! जिन्दगी
आहा ! जिन्दगी आहा ! जिन्दगी
बाटो खोज्दै पाईलाहरु लक्ष्य चुम्न खोज्छन
नटुङ्गिने बाटोले पाईला किन रोज्छन ?
यात्रा छ लामो जीवन छ छोटो
भेटिन्छ को हो को हो, पुगिन्छ कहाँ कहाँ
दिन रात लिएर मीठो याद, हिडेको छ यो जिन्दगी
आहा ! जिन्दगी आहा ! जिन्दगी
आहा ! जिन्दगी आहा ! जिन्दगी
सम्झनाका लाखौ घुम्ती आखाभरी बग्छ
छाडिजाने सम्झना मुटुमा बास माग्छ
यादै यादको साथमा, सुख दु:खको साझमा
रुनु छ थोरै थोरै, हास्नु छ धेरै धेरै
हरपल लिएर मीठो याद, चलेको छ यो जिन्दगी
आहा ! जिन्दगी आहा ! जिन्दगी
आहा ! जिन्दगी आहा ! जिन्दगी
आहा ! जिन्दगी आहा ! जिन्दगी
टिप्पणियाँ
एक टिप्पणी भेजें