सीधे मुख्य सामग्री पर जाएं

संदेश

Ani Choying Dolma

Ani Choying Dolma Songs Lyrics : 01. Phoolko Aakhama 02. Bhagawan 03. Siddhartha Gautam

फूलको आखाँमा, फूलै संन्सारकाँडाको आखाँमा, काँडैं संन्सार - आनि छोइङ डोल्मा

Song Details :  Song Title : Phool Ko Aankhama Singer :  Ani Choying Dolma Lyrics : Durgalal Shrestha Music :  Nhyoo Bajracharya Lyrics in Nepali : (फूलको आखाँमा, फूलै संन्सार काँडाको आखाँमा, काँडैं संन्सार)...२ झुल्किन्छ है छायाँ, बस्तु अनुसार काँडाको आखाँमा, काडैं संन्सार फूलको आखाँमा, फूलै संन्सार काँडाको आखाँमा, काँडैं संन्सार (चित्त सुद्ध होस मेरो, बोली बुद्ध होस मेरो पैतलाले, किरै नमरोस)...२ राम्रो आखाँमा फूल्छ, राम्रै संन्सार काँडाको आखाँमा, काँडैं संन्सार फूलको आखाँमा, फूलै संन्सार काँडाको आखाँमा, काँडैं संन्सार (टहटह जुनेलीको, कालो रातैमा जीवन संगीत सुनु म, सुख पातैमा)...२ सङ्लो मनमा फूल्छ है, सङ्लै संन्सार काँडाको आखाँमा, काँडैं संन्सार (फूलको आखाँमा, फूलै संन्सार काँडाको आखाँमा, काँडैं संन्सार)...२ झुल्किन्छ है छायाँ, बस्तु अनुसा काँडाको आखाँमा, काडैं संन्सार फूलको आखाँमा, फूलै संन्सार काँडाको आखाँमा, काँडैं संन्सार…४ Song Lyrics with Chords : ..Am        ...

तिम्रो कम्मर को ट्याटुले (लिरिक्स भिडियो सहित) - अलमोडा राना उप्रेती

Song Details : Song Title : Kammar ko Tatoo Singer : Almoda Rana Uprety Lyrics / Music : Rajendra Bhatt Arranger : Almoda Rana Uprety Lyrics in Nepali : फूलले ढाँकु तिम्लाई, नजरैमा राखुँ…२ जुन जस्तै राम्री माया, तिम्रै लागि बाँचु आफ्नो बनाउन, भन गरुँ म के पागल नै बनायो मलाई तिम्रो कम्मर को ट्याटुले…३ तर्साउँछु जुनी भर, मार बरु मरी दिन्छु…२ डराउँदिन कसै सँग, जाउँ भन हिडीदिन्छु आखिर लाने म नै हो, पठाईदेउ न रितैले…२ आफ्नो बनाउन, भन गरुँ म के चसक्क बिज्यो मलाई तिम्रो कम्मर को ट्याटुले…३   उसै बरी झन सुन्दरी, आधा रुझेपछी मन सम्हाल्न गार्हो भो लौ, नजर जुधेपछि छोए दाग लाग्ला कि त, ये मिर्गनयनि…२ आफ्नो बनाउन, भन गरुँ म के पागल नै बनायो मलाई तिम्रो कम्मर को ट्याटु ले…५    

Bhanjyang kati najau - Melina Rain & Nandu Gurung

New Nepali Music Video - Jaula Relaima - Female Version

'Jaula Relaima' perfectly captures the sad truth about Caste Discrimination and entails the story of true lover who decide to stay together after their renunciation from their family and society for their love Lyrics, Music - Kamal Khatri Vocal - Simpal Kharel Arrange - Rikesh Gurung (Keys) Audio Mix / Master - Rikesh Gurung (Keys) Studio - Aarohi Entertainment  Starring - Simpal Kharel DOP - Hari Humagain  Cinematographer - Uttam Humagain Video Edit/ Color -  Ramesh Thapa ( Tika ) Directed by " Simpal Kharel" Post Production -  Ajay Humagain, RISING FILMS PVT LTD

नौ लाख तारा उदाए - अम्बर गुरुङ्ग

SONG DETAILS : Song Title : Nau lakha tara udaye Singer : Ambar Gurung Lyrics : Agamsingh giri Music : Ambar Gurung Lyrics in Nepali : हो, नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ शरद लाग्यो बनमा, फुलले प्रीति गाँसेछ नजली यहाँ झिलिली, मनको तारा निभेछ गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको काँडा कै माझ पहाडी, छैन र कहाँ हाँसेको…२ सुनको सपना आँसुमा, किन हो बाँधील्यायौ नि घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि…२ हो, मुटुको रगत एउटै हो, पिरको वह बेग्लै छ हामीलाई यहाँ चिन्यौ कि, मनको चोट बेग्लै छ नियाली हेर हामीलाई, भिजेको छैन परेला आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला बुझ्छ र कस्ले रोएको मुटुमा काँडा लिएर अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर…२ पहाडी फुल नफक्री, किन हो चुँडिल्यायौ नि मनको आगो निभाउन, किन पो यहाँ आयो नि…२

म दुर भएर के भो - अम्बर गुरुङ्ग

Song Details :  Song Title : Ma dur bhayera ke bho Singer :  Ambar Gurung Lyrics : Ambar Gurung Music : Ambar Gurung Lyrics in Nepali : म दूर भएर के भो, अभिषाप छाएर के भो यति रोए जिन्दगीमा, कि फेरी रोएर के भो...२ म दूर भएर के भो जति भावना छन सबै, रित्ता छन यति रित्ता...२ ति जागरणका……, उत्साह छन रित्ता-रित्ता तिम्रो साथ छुटेर के भो, नयाँ हाथ पाएर के भो यति खोज्छु सम्झनलाइ, कि बिर्सिसकेर के भो म दूर भएर के भो आफ्नै यी धडकनहरु, भिन्न छन यति भिन्न...२ बदलेछु म स्वयं नै, लाचार छु स्वयं चिन्न म उदास भएर के भो, म खुशी भएर के भो यति विरान जिन्दगी छ, कि विरानी आए के भो म दूर भएर के भो Full Music Video :