Song Details :
Song Title : Ma dur bhayera ke bho
Singer : Ambar Gurung
Lyrics : Ambar Gurung
Music : Ambar Gurung
Lyrics in Nepali :
म दूर भएर के भो, अभिषाप छाएर के भो
यति रोए जिन्दगीमा, कि फेरी रोएर के भो...२
म दूर भएर के भो
म दूर भएर के भो
जति भावना छन सबै, रित्ता छन यति रित्ता...२
ति जागरणका……, उत्साह छन रित्ता-रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हाथ पाएर के भो
यति खोज्छु सम्झनलाइ, कि बिर्सिसकेर के भो
म दूर भएर के भो
आफ्नै यी धडकनहरु, भिन्न छन यति भिन्न...२
बदलेछु म स्वयं नै, लाचार छु स्वयं चिन्न
म उदास भएर के भो, म खुशी भएर के भो
यति विरान जिन्दगी छ, कि विरानी आए के भो
म दूर भएर के भो
ति जागरणका……, उत्साह छन रित्ता-रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हाथ पाएर के भो
यति खोज्छु सम्झनलाइ, कि बिर्सिसकेर के भो
म दूर भएर के भो
आफ्नै यी धडकनहरु, भिन्न छन यति भिन्न...२
बदलेछु म स्वयं नै, लाचार छु स्वयं चिन्न
म उदास भएर के भो, म खुशी भएर के भो
यति विरान जिन्दगी छ, कि विरानी आए के भो
म दूर भएर के भो
Full Music Video :
0 टिप्पणियाँ