Song's Details :
Title : Baya Haatma
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Singer: Gopal Yonjan
Song Lyrics in Nepali :
बायाँ हातमा राखें सारा दुःखीलाई
दायाँ हातमा राखें मेरा शत्रुलाई
अनि जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम
तिमीले दिएको सब थोक छ भगवान
खुशी देउ या आँशु मञ्जुर छ भगवान
तिमीले दिएको सब थोक छ भगवान
खुशी देउ या आँशु मञ्जुर छ भगवान
मेरा पापहरुको क्षमा नदेउ
मलाई सजाय नै मञ्जुर छ भगवान
बायाँ हातमा राखें सारा दुःखीलाई
दायाँ हातमा राखें मेरा शत्रुलाई
जबसम्म दुई हात केही गर्न सक्छन्
तब सम्म यी हात फैलाई नआऊ
जबसम्म दुई हात केही गर्न सक्छन्
तब सम्म यी हात फैलाई नआऊ
जब एक दिन म तिमी छेउ आउँछु
संसारमा केही नछाडी नआऊ
बायाँ हातमा राखें सारा दुःखीलाई
दायाँ हातमा राखें मेरा शत्रुलाई
अनि जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम
मेरो भगवान
Song's Official Music Video :
0 टिप्पणियाँ