गीत विवरण :
शिर्षक : रीत
स्वर : मनोज थापा मगर / सुनिता थेगिम
शब्द : हर्क साउद
सङ्गीत : मनोज थापा मगर
चलचित्र : जारी
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ
केटि :
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ
केटा :
तिमि न हुदा,
सम्झी म रुँदा
आंखैमा तम्मोर,
हो आंखैमा तम्मोर
कोयली बनमा,
विरह मनमा
नभाको काँ होर,
हो ! नभाको काँ होर
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,
केटा :
बतासै डाँडा,
फूलमा काँडा
नभाको काँ होर,
हो ! नभाको काँ होर
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,
केटा :
बतासै डाँडा,
फूलमा काँडा
नहुने काँ छर,
हो नहुने काँ छ र
छिन भरमै टुट्छ,
छिन भरमै जुड्छ
भाग्य को रेखी यो,
हो कसलाई पो थाछ र
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ
केटा/केटि (सयुक्त्त) :
चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
कहिले शित साटिन्छ साइनो,
दाम पैसा सित दाम पैसा सित,
दाम पैसा सित
केटा :
चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
साटिन्छ साइनो, दाम पैसा सित
दाम पैसा सित, दाम पैसा सित
केटि :
हातै र समाई, रोकेको भए
तगारो हाली छेकेको भए
रोकिन्थे पैतला, रोकिन्थे पैतला
न तिम्रो मनले, न मेरो मायाले
को गर्छ फैसला, को गर्छ फैसला
को गर्छ फैसला, को गर्छ फैसला
हो नहुने काँ छ र
छिन भरमै टुट्छ,
छिन भरमै जुड्छ
भाग्य को रेखी यो,
हो कसलाई पो थाछ र
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ
केटा/केटि (सयुक्त्त) :
चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
कहिले शित साटिन्छ साइनो,
दाम पैसा सित दाम पैसा सित,
दाम पैसा सित
केटा :
चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
साटिन्छ साइनो, दाम पैसा सित
दाम पैसा सित, दाम पैसा सित
केटि :
हातै र समाई, रोकेको भए
तगारो हाली छेकेको भए
रोकिन्थे पैतला, रोकिन्थे पैतला
न तिम्रो मनले, न मेरो मायाले
को गर्छ फैसला, को गर्छ फैसला
को गर्छ फैसला, को गर्छ फैसला
अफिसियल म्युजिक भिडियो :
0 टिप्पणियाँ