lord buddha quotes in Nepali language
१. जीव हिङ्साबाट बिरत्त हुनु, चोरिबाट टाढा हुनु, मिथ्याबाट टाढा हुनु यसलाई नै पबित्रता भनिन्छ ।
२. असफलता सफलताको बिपरिद होइन । बरु सफलताको एक भाग हो ।
३. जब तपाईं अरुको बाटो उज्यालो पार्नु हुन्छ । तब तपाईको बाटो पनि उज्यालो हुनेछ ।
४. जीवनको ठूलो गल्ती आफुलाई काबुमा राख्न नसक्नु हो ।
५. अशल कार्य गर ताकि त्यसबाट नैतिक सहारा पाएर मानव लाभान्बित हुन सक्दछ।
६. तिमी आफुलाई हानी हुने काम गर्दैनौं । त्यस्तै अरुलाई हानी हुने काम पनि नगर्नु ।
७. नैतिकता नै धर्म हो, धर्म नै नैतिकता हो । नैतिकता छैन भने धर्म पनि छैन । नैतिकता नै धर्मको सार रुप हो ।
८. सुख चाहनेले सधैं आफूलाई सन्तुष्ट राख्नु पर्दछ, सन्तोष नै सबभन्दा ठूलो सुख हो ।
९. जसले आफ्नो चित्तलाई जिल सक्दछ, उसलाई कसैले पनि जित्न सक्दैन ।
१०. मानसिक दुःख बराबर अर्को दुःखदायी घाउ हुँदैन ।
११. बुद्धिमान् कहिल्यै डराउँदैन, उसले आफ्नो बल चिन्दछ र भयभीत हुँदैनस त्यस्तै, उसले आफ्नो कमजोरीहरू पनि चिन्दछ र हुन नसक्ने कुरा गर्न आट्दैन ।
१२. जो अरूको अवगुणहरूको वयान गर्दछ, त्यो आफ्नै अवगुण प्रकट गर्दछ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें