Song's Details : Title : Hoina Bhane Nepali Composer: Gopal Yonjan Lyricist: Gopal Yonjan Singer: Gopal Yonjan & Friends Lyrics in Nepali : हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई शीर ठाडो पारी नेपाली भन्ने म नै हूँ भन्नलाई होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई शीर ठाडो पारी नेपाली भन्ने म नै हूँ भन्नलाई होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन नेपाली हुन पुर्व जनमको कमाईले पुग्दैन नेपाली हुन पुर्व जनमको कमाईले पुग्दैन पुर्खाको पौरख, श्रम र आशिष मात्रैले पुग्दैन मात्रैले पुग्दैन नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ, नेपाली चाहिन्छ नेपाली चाहिन्छ ...... नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ नेपाली चाहिन्छ ...... पराया मुटु दाउरको फेरले छोपेर पुग्दैन होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन महाकाली मेची हो भन्छ नेपाल म भन्छु मानचित्र महाकाली मेची हो भन्छ नेपाल म भन्छु मानचित्र वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र सबैले मन खोलेर भन ज...