गीत बिबरण :
गीतको शीर्षक : चार कदम शब्द / सङ्गीत / स्वर : अनमोल गुरुङ
।। शब्द ।।
सम्झनाको सन्देश
भुलेको ठाउँ बाट
प्रीती गासेर हृदय सम्म
मनको कवित्व पुकार
तिमी चार कदम टाढियौ
म चार कदम फारिए
तिमी चार कदम टाढियौ
म चार कदम फारिए
सिकेछु मैले सम्झौता गर्न
सिकेछु मैले सम्झौता गर्न
तर आटै भएन तिम्रो पबित्र ठाउ
अरु कसैलाई दिन
अरु कसैलाई दिन
तिमी चार कदम टाढियौ
म चार कदम फारिए
तिमी चार कदम टाढियौ
म चार कदम फारिए
सिकेछु मैले सम्झौता गर्न
सिकेछु मैले सम्झौता गर्न
तर आटै भएन तिम्रो पबित्र ठाउ
अरु कसैलाई दिन
अरु कसैलाई दिन
0 टिप्पणियाँ