गीत बिबरण : गीतको शीर्षक : चार कदम शब्द / सङ्गीत / स्वर : अनमोल गुरुङ ।। शब्द ।। सम्झनाको सन्देश भुलेको ठाउँ बाट प्रीती गासेर हृदय सम्म मनको कवित्व पुकार तिमी चार कदम टाढियौ म चार कदम फारिए तिमी चार कदम टाढियौ म चार कदम फारिए सिकेछु मैले सम्झौता गर्न सिकेछु मैले सम्झौता गर्न तर आटै भएन तिम्रो पबित्र ठाउ अरु कसैलाई दिन अरु कसैलाई दिन तिमी चार कदम टाढियौ म चार कदम फारिए तिमी चार कदम टाढियौ म चार कदम फारिए सिकेछु मैले सम्झौता गर्न सिकेछु मैले सम्झौता गर्न तर आटै भएन तिम्रो पबित्र ठाउ अरु कसैलाई दिन अरु कसैलाई दिन