१. जिन्दगिमा को आयो... त्यो महत्त्वपूर्ण हैन तर अन्तिम सम्म साथ कस्ले दियो त्यो महत्त्वपूर्ण हुन्छ ।
२. यो पैसा पनि बडो अजिबको छ : जो सङ्ग छैन उसलाई कसैले इज्जत गर्दैन, जो सङ्ग प्रश्सत छ उ कसैलाई इज्जत गर्दैन।
३. त्यस्तो मान्छेको सधै ख्याल राख्नु जस्ले तपाईलाई यो तीन चिज दिन्छ : समय, समर्पण र प्रेम ।
४. कसैलाई बध्य नगर कि... उसले तिमिलाई समय दियोस । यदि उसले साच्चै तिमिलाई माया गर्छ भने समय पनि आफै निकाल्न सक्छ ।
५. ज्ञान् दिने दुनिया बाट...साथको आशा राख्नु बेकार छ।
६. जीवनमा एउटा अमुल्य उपहार भनेको नै एउटा असल जीवनसाथि हो, जसलाई किनेर होइन किस्मतले पाइन्छ ।
७. तिमी मेरो हरेक पिडाको औसधि हौ माया तिम्रै कारण यो श्वास अनि ढुकढुकी चलेको छ ।
८. दु:खमा जस्ले साथ दिन्छ त्यो नै तपाइँको आफ्नो मान्छे हो, साइनो र नाता लगाउदैमा कोहि आफ्नो हुदैन ।
९. जिन्दगीको भागदौडमा यति कुरा थाहा भयो कि सहारा दिने कोहि होस या नहोस तर धक्का दिने हजारौं हुदोरहेछ ।
१०. चाहनेहरु धेरै मिल्छ यो दुनियाँमा तर ख्याल राख्ने एक जना मिल्यो भने आफुलाई भाग्यमानी ठान्नु ।
११. त्यो मान्छे सङ्ग कहिले झुट नबोल्नु, जसले तपाइँको झुटमा पनि बिश्वास गर्द्छ ।
१२. दिनभरको थकान कम हुन्छ माया जब सान्झमा तिमी सङ्ग मिठा मिठा बात हुन्छ ।
१३. जरुरत पर्दा मात्रा पर्खिने गर्छन मान्छेहरु नत्र यहाँ कोहि कसैको लागि रोकिदैन ।
१४. जीवनमा भेटिने मान्छेहरु केवन बादल जस्तै हुन्छ्न, कोहि आएर शितलता दिन्छ्न भने कोहि गएर उज्यालो ।
१५. खुबी देखेर माया जताउने धेरै हुन्छन, जो तिम्रो कमजोरीलाई पनि अपनाउछ नि उहीँ हो साचो माया ।

टिप्पणियाँ
एक टिप्पणी भेजें