सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर, 2022 की पोस्ट दिखाई जा रही हैं

नैना ताल लिएर आए नेपथ्य ब्याण्ड

सन् २०१५ मा नै रेकर्ड गरिएको गीतमा भारतको उत्तराखण्डको नैनीताललाई नैनताल भनिएको छ। यस गीतलाई नेपथ्यले आफ्नो दशौं एल्बम तयार गर्दा नै रेकर्ड गरेको हो। आधिकारिक सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यस गीतलाई प्रस्तुत गर्दै आएको थियो।  आफ्नो सङ्कलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययन सहित परिमार्जन गरेर तयार पारेका हुन्। यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरूसँग भेटेका थिए। अमृत पनि गोर्खासँग सम्बन्धित हुन्।  अमृत भन्छन्‚ “हाम्रो लोकसंस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,” अमृत भन्छन्।  यो गीत पहिलो पटक लन्डन सहरको ओ टू एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो। गीत तयार पार्न अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका छन्।

Khola wari khola pari lyrics in Nepali - Madan Krishna Shrestha

Song's Details : Title : Kholawari Kholapari (खोलावारि खोलापारि) Singer : Madan Krishna Shrestha Lyrics : Madan Krishna Shrestha Composed : Shakti Ballav Lyrics in Nepali : खोला वारी, खोला पारी, पिपल र वर। हावा चल्यो, पात हल्यो, माया वरवर। जहाँ उम्र्यो त्यहिँ जिउने, दुवैमा छ कर। साउनमा जति सुकै, बाढीको होस डर। आखिरमा पानी खान, यहि खोलाको भर। हावा चल्यो, पात हल्यो, माया वरवर। कहिले वारी, कहिले पारी ढुकुरका जोडी। आफ्नो भने सधै भरि, मात्र हेर हेरी। दुख पोख्दा, दैब पनि, भयो पर पर। हावा चल्यो, पात हल्यो, माया वरवर। खोला वारी, खोला पारी, पिपल र वर। हावा चल्यो, पात हल्यो, माया वरवर। Lyrics in Roman : Khola wari, khola pari, pipal ra war. Hawa chalyo, paat halyo, maya warawar. Jaha umryo tyahi jiune, duwaima chha kar. Saunama jati sukai, badhiko hos dar. Aakhirma paani khana, yahi kholako bhar. Hawa chalyo, paat halyo, maya warawar. Kahile wari, kahile pari dhukurka jodi. Aaphno bhane sadhai bhari, matra hera heri. Dukh pokhda, daib pani, bhayo par par. Hawa chalyo, paat halyo, maya warawa...

Kunti Moktan

KUNTI MOKTAN Song's Lyrics : 01.  Gothalo Jada 02.  Lali Gurash

Lali Gurash Ajambari Lyrics in Nepali, Roman and English - Kunti Moktan

गीत विवरण : शिर्षक : लाली गुराँस  स्वर : कुन्ती मोक्तान शब्द: बुद्धवीर लामा सङ्गीत: शिला बहादुर मोक्तान Song's Lyrics in Nepali : लालीगुराँस अजम्बरी चाँप चमेली जे भने नि हुन्छ हजुर म त नेपाली  डालीडालीमा  फुलिरहूँ लाग्छ नि दिलको बारीमा सुनगाभा हो भीरमा पनि हाँस्न सक्छु नि  नेपाली हुँ पीरमा पनि बाँच्न सक्छु नि  मखमली सयपत्री बेली बाबरी  जे भने नि हुन्छ हजुर म त नेपाली  डालीडालीमा  फुलिरहूँ लाग्छ नि दिलको बारीमा  कमल हुँ म हिलोमा नि फुल्न सक्छु नि  गुलाफ हुँ म काँडामा नि फुल्न सक्छु नि लालुपाते गोदावरी चम्पा केशरी जे भने नि हुन्छ हजुर म त नेपाली  डालीडालीमा फुलिरहूँ लाग्छ नि दिलको बारीमा Song's Lyrics in Roman : Laliguransa ajambari chanpa chameli Je bhane ni hunchha hajur ma ta nepali  Dalidalima  Phulirahu lagchha ni dilko barima Sunagabha ho bhirma pani hansna sakchhu ni  Nepali hu pirma pani banchna sakchhu ni  Makhamali sayapatri beli babari  Je bhane ni hunchha hajur ma ta nepali  Dalidalima  P...

Gajalu Tika Lyrics in Nepali - Raju Lama - Mongolian Hearts

Song's Details : Title : Gajalu Tika Singer : Raju Lama Lyrics / Music : Dipesh Pradhan Song's  Lyrics in Nepali :   (गाजलु टीका लाई देउ तिमी म आउने बाटो कुरि बसिदेउ तिमी साथी सङी सङ छली लुकेर आउनु मन मा भयेका कुरा सबै मलाई सुनाउनु लाज ले जवानी खोला झै न फर्किएला गाजलु टीका लाई देउ तिमी म आउने बाटो कुरि बसिदेउ तिमी लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न मायाको कुरा न गरे लुकेर मात्रै हेरि मन बुझाउने ठाउ हुन्न्न मायाको कुरा न गरे आफ्नो कुरा आफ्नै मन मा गाठो पारी राखिदिये आँखै को भाखै बुझन बरु आउ मन को कुरा चाडै पोखाउ तिम्रो मेरो बीच को दुरी मायाले घटाउ चौबन्दी चोली लाईदेउ तिमी म आउने बाटो कुरी बसी देउ तिमी मैले पनि सपनी मा न देखेको होईन मुटु बीच तिमी न भये मैले पनि सपनी मा न देखेको होईन मुटु बीच तिमी न भये यही ठाउ यही गाउ यही फुल दोबाटो को मायाको साक्षी भये बरु आउछु मन को कुरा तिमी लाई पोखाउछु तिम्रो मेरो बीच को दुरी मायाले घटाउछु कालो केश भरी लाली गुरासँ लाईदेउ तिमी म आउने बाटो हेरी बसी देउ तिमी साथी सङी सङ छली लुकेर आउनु मन मा भयेका कुरा सबै मलाई सुनाउनु लाजले जवानी खोला झै...

Basa Sundari Lyrics in Nepali - Bro sis Band

Song's Details : Title : Basa Sundari Singer / Lyrics / Music : Bro Sis Band Lyrics in Nepali : बस सुन्दरी ठन्डी महिना जाडो छ। हे रातो नि गाला च्याउरी परेछ। बस सुन्दरी ठन्डि महिना जाडो छ। हे रातो नि गाला च्याउरी परेछ। हो सोल्टिनिको त्यो रातो गालैमा लान्छु तिमिलाई यो आउने सालैमा हातैमा सुनको चुरा अनि औँठि लगाइदिउँला मखमलि चोलि अनि सिरबन्दि सिरमा सजाईदिउँला हेर सुन्दरी लगन तिम्रो आको छ ल है त्यो मन पक्कै आँटे जस्तो छ बस सुन्दरी ठन्डि महिना जाडो छ हे रातो नि गाला च्याउरी परेछ हो कति बस्छौ त्यो माइति गाउँवैमा हो जाने भए ल्याउँछु जन्ति दैलैमा डोलिमा चढाइ पछ्यौरिको घुम्टो ओढाइदिउँला नौमति बाजा बजाइ डाँडा पाखा बेसि घन्काइदिउला हेर सुन्दरी यो मन मेरो साँचो छ तर यो ज्यानलाई तिम्रै खाँचो छ बस सुन्दरी ठन्डि महिना जाडो छ। हे रातो नि गाला च्याउरी परेछ। हेर सुन्दरी लगन तिम्रो आको छ ल है त्यो मन पक्कै आँटे जस्तो छ हे रातो नि गाला च्याउरी परेछ। ल है त्यो मन पक्कै आँटे जस्तो छ तर यो ज्यानलाई तिम्रै खाँचो छ। Official Music Video :

Autai Pirati Lyrics - Anmol Gurung

Song's Details : Title : Autai Pirati Singer : Anmol Gurung Lyrics / Music : Anmol Gurung Lyrics in Roman : Autai pirati laau feri kasari Autai pirati laau feri kasari Mana lai badhera rakhu kasari Mana lai badhera rakhu kasari Maya pheri garu kasari Maya pheri garu kasari Badlindai gaye jindagi mero Badliyena maya timro Badlindai gaye jindagi mero Badliyena maya timro Timrai aankha le hereko sansar Timrai aankha le hereko sansar Autai pirati laau feri kasari Autai pirati laau feri kasari Mana lai badhera rakhu kasari Mana lai badhera rakhu kasari Maya pheri garu kasari Maya pheri garu kasari Official Music Video :

Nepathya - Sainli Morilai lyrics with Nepali

Song's Detail : Lyrics by: Manjul Vocal : Amrit Gurung Composed and Performed by: Nepathya Produced by: Nepalaya Lyrics in Nepali : लेकैको लालीगुराँस काली–काली केशलाई  साइँली मोरीलाई पाखैको चिसो बतास डाली–डाली फूललाई  साइँली मोरीलाई आकाशै माथिको सुनौली जून  जूनले दिएको दिल दिलोरी  खोलाको छातीमा उठेको कुहिरो  कुहिरोले छोपेको गोल भुमरी  साइँली मोरीलाई डाँडैको मीठो गीत माया जोडी जानेलाई  साइँली मोरीलाई पाखैको चिसो शीत छाया छोडी जानेलाई  साइँली मोरीलाई कलकले पानीको छलछले छाँगा छाँगाले पारेको चिसो सियाँल  बादलमा परेको बिराली बुट्टा  बुट्टाले बुनेको जाली रुमाल  साइँली मोरीलाई मुटुको फलू मेरो लाउँछु भनी टिप्नेलाई  साइँली मोरीलाई मायाको मूल मेरो आउँछु भनी ढाँट्नेलाई  साइँली मोरीलाई साइँली मोरीलाई लेकैको लालीगुराँस काली–काली केशैलाई   साइँली मोरीलाई पाखैको चिसो बतास डाली–डाली फूललाई  साइँली मोरीलाई Lyrics in Roman : Lekai ko laligurans Kalikali keshlai Sainli morilai Pakhai ko chiso batas Dali dali phola lai Sainli m...

एम्बुलेन्सको लागि भीषणको एकल सान्झ हुदै

एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो।  भोजपुरे सेवा समाज काठमाडौंले एकल साँझको आयोजना गर्न लागेको हो। राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए। नेपाल जेष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ–३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्थापन सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको मुकारूङको भनाइ छ। ‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो। यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ मुकारूङले सुनाए।   मुकारुङ भोजपुरको ट्याम्के मैयुङ–३ अन्नपूर्णका हुन्। दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन्। उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन्।

Chhaina juna kina juna jasto lyrics - Nabin K Bhattarai

Song's Details : Title : Chhaina Juna  Singer : Nabin K Bhattarai Lyrics : Nabin K Bhattarai Music : Nabin K Bhattarai Album : The Blue Songs Lyrics in Roman : Chhaina Juna Kina Juna Jasto Chhaina Phula Kina Phula Jasto Chhaina Juna Kina Juna Jasto Chhaina Phula Kina Phula Jasto Birano Lagchha Mero Yo Sansar Timinai Thiyou Mero Aadhar Yaada Matrai Chha, Harpal Maan Bhari Lagchha Timinai Hau, Mero Wari Pari Chhaina Juna Kina Juna Jasto Chhaina Phula Kina Phula Jasto Khusi Thiyo, Dherai Hanso Thiyo Nibhi Thiyo, Baldo Tyo Diyo Aadhuro Lagchha Yo Ghar Aangan Timinai Thiyou Mero Saanjh Bihan Yaada Matrai Chha, Harpal Maan Bhari Lagchha Timinai Hau, Mero Wari Pari Chhaina Juna Kina Juna Jasto Chhaina Phula Kina Phula Jasto Birano Lagchha Mero Yo Sansar Timinai Thiyou Mero Aadhar Yaada Matrai Chha, Harpal Maan Bhari Lagchha Timinai Hau, Mero Wari Pari Chhaina Juna Kina Juna Jasto Chhaina Phula Kina Phula Jasto Official Music Video :

Nabin K Bhattarai - Yaad Sanchi Lyrics

Song's Detail : Title : Timro Yaadma Singer : Nabin K Bhattarai Lyrics : Naresh Dev Panta Music : Nabin K Bhattarai Album : Samjhana Song's Lyrics in Roman : Yaada Sanchi Kalpi Baschhu Chhiyan Sangai Jhaski Ranchhu Aaja Pheri Runchhu Ma, Kina- Kina …X 2 Dukhyo Mutu Chharkyo Chhati Mero Yaada Ma, Timro Yaad Ma Dukhyo Mutu Chharkyo Chhati Mero Yaada Ma, Timro Yaad Ma Dukhyo Mutu Chharkyo Chhati Mero Yaada Ma, Timro Yaad Ma Ah Ha Ha Ha – 4 Ah Ha Ha Ha – 4 Herun Kati Aankhai Thak Chha Aankha Chimle Ratai Parchha Rata Bhari Jaagchhu Ma, Kina-Kina …X 2 Dukhyo Mutu Chharkyo Chhati Mero Yaada Ma, Timro Yaad Ma Dukhyo Mutu Chharkyo Chhati Mero Yaada Ma, Timro Yaad Ma Ah Ha Ha Ha – 4 Ah Ha Ha Ha – 4 Yaada Sanchi Kalpi Baschhu Chhiyan Sangai Jhaski Ranchhu Aaja Pheri Runchhu Ma, Kina- Kina …X 2 Dukhyo Mutu Chharkyo Chhati Mero Yaada Ma, Timro Yaad Ma Dukhyo Mutu Chharkyo Chhati Mero Yaada Ma, Timro Yaad Ma Ah Ha Ha Ha – 4 Ah Ha Ha Ha – 4 Official Music Video :

TIMI JUN RAHARLE LYRICS - NARAYAN GOPAL

Song's Details : Title : Timi Jun Raharle Singer : Narayan Gopal Lyrics : Dinesh Adhikari  Music : Dibya Khaling Lyrics in Roman : Timi Jun Raharle Ma Maa Bhoolna Aayau Sabai Sukha Harai Chot Haru Payau Ma Dubdo Kinaara Kahan Hansna Sakun Byarthai Timile Mero Haat Samayau Vaishalu Ti Timra Rahar Haru Maa Na Maile Kahile Hariyali Koren Raktamya Ti Timra Adhar Harumaa Na Maile Kahile Khusiyali Poten Ra Sayad Risayau Timi Bhitra Bhitrai Na Ti Timra Khulduli Sodhen Rujhe Hoon Ti Timra Palak Ra Aankha Masanga Kahile Ishara Nagardai Rujhe Hoon Ti Timra Yauban Ra Bhakhaa Ma Sanga Kahile Niswas Nakholdai Ra Sayad Sarapyau Sadhai Bainsalai Ra Sunyata Sangai Bilayau Ma Jastai Timi Jun Raharle Ma Maa Bhoolna Aayau Sabai Sukha Harai Chot Haru Payau Ma Dubdo Kinaara Kahan Hansna Sakun Byarthai Timile Mero Haat Samayau Official Song is here :

DHARMENDRA SEWAN - TIMLAI NADEKHDA LYRICS IN NEPALI

गीत विवरण : शिर्षक : तिम्लाई नदेख्दा गायक / सङ्गितकार : धर्मेन्द्र सेवान शब्द : मुक्ति रोका ।। शब्द ।। एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? एकै छिन तिमी रिसाउदा खल्लो खल्लो हुन्छ किन ? किन किन किन किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? बिछोडको पीडा कस्तो, छाती पोल्छ किन ? कलेजिमै टासिएछौ, मेटिदैन किन ? मेटिदैन किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? माया भन्ने चिजै कस्तो, प्यारो लाग्छ किन ? जिन्दगीमा थाह नपाई, माया हुन्छ किन ? माया हुन्छ किन ? एकै छिन तिम्लाई नदेख्दा छटपटी हुन्छ किन ? एकै छिन तिमी रिसाउदा खल्लो खल्लो हुन्छ किन ? किन किन किन किन ? किन किन किन किन ? किन किन ?   

Ekdev limbu x Laure - Kina Boldainau Lyrics in Nepali

गीत विवरण : शिर्षक : किन बोल्दिनौ गायक : एकदेब लिम्बू / लाउरे शब्द / सङ्गीत : एकदेब लिम्बू      ।। शब्द ।। ननिस्किनु तिमी सान्झमा चन्द्रमा पनि लजाउछ बादलको घुम्टोमा लुकेर कहाँ हराउछ तिमी आजकल किन बोल्दिनौ मनको कुरा किन खोल्दैनौ तिमी आजकल किन बोल्दिनौ मनको कुरा किन खोल्दैनौ चहाना लाई के म मारिदिउ बहानालाई के म छेकिदिउ कि आफै सङ्ग माया माया माया माया मारिदिउ मारिदिउ कि आफै सङ्ग माया माया माया माया मारिदिउ मारिदिउ now stop it's your boy laure and his bad company out on the bail fresh out a chill खेल्न आए तिमी सङ्ग मायाको खेल म त out on a bail fresh out a chill यो खेल खेल्न भाको छु म धेरै चोटि फेल Stop it, baby girl just stop it फुलिसक्यो मन भित्र तिम्रो लागि अर्किट अर्किट तिम्रो लागि नै समर्पित म जस्तो हाउडेले नत्र किन रच्थियो लभ गीत अगाडि पछाडि दशथरी गफाडी भौतारी रहेछ तिम्रो ढुकढुकी बड्छ यो मनको धड्कनको तिमि बिना अर्थ के जिवनको लाइफ को तिमि परि बन घरको आएको बोल्न साचो यो सन्सारको पाए तिमिलाई देखि खोज्दिन म अर्को तिम्रो हौ...

China Company Lyrics - Brosis Band

Song's Details : Title : China Company Lyrics : Saru Bhakta Singer / Music : Bro Sis Band Lyrics in Roman : Na Bole Ni Maya Lagne Raichha San Nani Dil Ko Kasam Dilai Ma Hai Natra Jyan Jani China Company – 2 Na Bole Ni Maya Lagne Raichha San Nani -2 Dil Ko Kasam Dilai Ma Hai Natra Jyan Jani China Company – 2 Maya Bhaye Damphari Chhadi Jaun, Banchhau Sangai Na Bhaye Mari Jaun, Maya Bhaye Damphari Chhadi Jaun, Banchhau Sangai Na Bhaye Mari Jaun, Mero Maya Bhanda Ma Kasto Chha, Gitti Ani Baluwa Jasto Chha -2 China Company -2 Yai Ya Ya – 3 * 3 Bato Ramro Chewai Ko Dhala Le, Maya Lako Haoina Chhala Le Bato Ramro Chewai Ko Dhala Le, Maya Lako Haoina Chhala Le Junai Ramro Junai Ko Kira Na Chhirne Bhaye Yeai Chhati Chhira Na-2 China Company -2 Na Bole Ni Maya Lagne Raichha San Nani Dil Ko Kasam Dilai Ma Hai Natra Jyan Jani China Company -2 Na Bole Ni Maya Lagne Raichha San Nani -2 Dil Ko Kasam Dilai Ma Hai Natra Jyan Jani China Company -2 * 4 Official Song here :

Ma roye pani lyrics in Nepali - Arun Thapa

Song's Detail : Title : Ma Roye Pani Singer : Arun Thapa Lyrics : Bhusan Kharel Music : Arun Thapa Lyrics in Nepali : म रोए पनि तिमी हाँसिदिनु म रोए पनि तिमी हाँसिदिनु यो झरी जाने जिन्दगी देखि पन्छिदिनु म रोए पनि तिमी हाँसिदिनु कहिलेकाही ति मिलनका यादहरु आए भने सपना सम्झी त्यसलाई विसर्िदिनु कहिलेकाही ति मिलनका यादहरु आए भने सपना सम्झी त्यसलाई विसर्िदिनु म त यस्तै नै भए यसै सस्तो नै भए तिमी मुल्यवान बनिदिनु म त यस्तै नै भए यसै सस्तो नै भए तिमी मुल्यवान बनिदिनु म रोए पनि तिमी हाँसिदिनु कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने खेल नै सम्झी हाँसेर टारिदिनु कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने खेल नै सम्झी हाँसेर टारिदिनु सन्जोग हाम्रो विझाउने भुल भए त्यसमा न गहिरिदिनु सन्जोग हाम्रो विझाउने भुल भए त्यसमा न गहिरिदिनु म रोए पनि तिमी हाँसिदिनु यो झरी जाने जिन्दगी देखि पन्छिदिनु म रोए पनि तिमी हाँसिदिनु Original Song here :

3 Nepali Rhymes Lyrics in Nepali and English

Dashain Aayo - Nepali Rhymes Lyrics in Nepali  : दशैं आयो खाउँला पिउँला काहाँ पाउँला चोरी ल्यउँला धत्तेरी पापी छुट्टै बुसुँला । Dashain Aayo - Nepali Rhymes Lyrics in Roman : Dashain aayo, Khaula Piula, Kaha jaula, Chori lyaula, Dhatta papi, Ma ta chuttai basula Dashain Aayo - Nepali Rhymes Lyrics in English : Dashain has come We shall eat and drink Where will we get drink and food? We shall go and steal Oh damn*, I shall stay away from you sinner. Pani Paryo - Nepali Rhymes Lyrics in Nepali : पानी पर्यो, पानी पर्यो सुन्दैछु, सुन्दैछु पानी पर्छ तप, तप पानी पर्छ तप, तप भिजेको छु, भिजेको छु Pani Paryo - Nepali Rhymes Lyrics in Roman : Pānī paryō, pānī paryō sundaichu, sundaichu pānī parcha tapa, pānī parcha tapa, bhijēkō chu, bhijēkō chu Pani Paryo - Nepali Rhymes Lyrics in English : It is raining It is raining. I hear it I hear it Raindrops go tap, tap Raindrops go tap, tap I'm happily wet, I'm happily wet! Mero Gau Jyamire - Nepali Rhymes Lyrics in Nepali : मेरो गाउँ ज्यामिरे, ...

Deshale Ragat Mage lyrics in Nepali - Gopal Yonjan

Song's Details : Title : Deshle Ragat Mage Singer :  Gopal Yonjan Lyrics / Music :  Gopal Yonjan Lyrics in Nepali : देशले रगत मागे, मलाई बली चढाउ रुदिनन् मेरी आमा उ नेपालीकी छोरी रुदिनन् मेरी आमा उ नेपालीकी छोरी देशले रगत मागे… बुढेसकालका लठ्ठी देस यज्ञभित्र होमि मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन बुढेसकालका लठ्ठी देस यज्ञभित्र होमि मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन ती कागडाका संतान अझै मरेका छैनन तर चियाबारी र बास घारी कुरिरहेका हुंछन पाउदिन केहि पनि रगत स्तनको साटो आउदैन माग्न उसलाई उ नेपालीकी छोरी आउदैन माग्न उसलाई उ नेपालीकी छोरी देशले रगत मागे… यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान बघिनीको दुध हैन त्यो त नेपालीको स्तन यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान बघिनीको दुध हैन त्यो त नेपालीको स्तन सक्दिन म त बांच्न निर्धा भएर एकछिन बरु सहिद भएर वीरकै मृत्यु म मर्छु हामी वीर बनेर मर्छौ गोली त उ सहन्छे माग्दिनन् सुनका अक्षर उ नेपालकी छोरी माग्दिनन् सुनका अक्षर उ नेपालकी छोरी देशले रगत मागे, मलाई बली चढाउ रुदिनन् मेरी आमा उ नेपालीकी छोरी रुदिनन् मेरी आमा उ नेपालीकी छो...

Mero Topi Lyrics in Nepali and Roman - Gopal Yonjan

Song's Details : Title : Mero Topi Singer :  Gopal Yonjan Lyrics / Music :  Gopal Yonjan Lyrics in Nepali : यो मेरो टोपी हो….. मेरो टोपी कैलाश को शिर जस्तो मेरो टोपी हिमालि भिर जस्तो मेरो टोपी कैलाश को शिर जस्तो हिमालि भिर जस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली बिर जस्तो नेपाली बिर जस्तो मेरो टोपी भित्र मेरो बहिनिको माया को बाश मेरो टोपी भित्र मेरो बहिनिको माया को बाश अहिले सम्म भोगेको मैले मेरै घाम छायाको बाश अहिले सम्म भोगेको मैले मेरै घाम छायाको बाश मेरो टोपी होहोहोहो मेरो टोपी मैलो होइन यही माटोको टिको लागेको मेरो टोपी मैलो होइन यही माटोको टिको लागेको मेरो पसिना पुच्दा पुच्दा यस्लाई केही दिक्क लागेको यो मेरो टोपी हो…. मेरो टोपी गाउले को शिर माथि मेरो टोपी लाहुरे को शिर माथि मेरो टोपी गाउले को शिर माथि लाहुरे को शिर माथि ठुलो सानो जान्दैन यो भेद भाव मान्दैन यो मेरो टोपी सुहाइदिन्छ सबै सबै नेपाली शिर माथि धाव धाव अखढा भित्र मेरो टोपी लद्दै थियो धाव धाव अखढा भित्र मेरै टोपी लद्दै थियो सगरमाथा ऊव्हो पनि मेरै टोपी चड्दै थियो सगरमाथा ऊव्हो पनि मेर...

Ae jadau maya jadau lyrics - Melina Rai / Ram Krishna Dhakal

Song's Details : Title : Ae Jadau Maya Jadau Singer : Ram Krishna Dhakal / Melina Rai Lyrics : Anand Adhikari Music : Dipak Sharma Movie : Hija Ajako Kura Lyrics in Roman : Maile ta Binti Bisako Risani Maaf hos Jyan Lai Fakako Yo maya ma chini misako Muskan ma thorai thorai maha misako Maile ta Binti Bisako Risani Maaf hos Jyan Lai Fakako Yo maya ma chini misako Muskan ma thorai thorai maha misako Risani Maaf Hos, Jyan lai Fakako Maile ta Binti Bisako oo…. Ae Jadau Maya Jadau, ridi ma kali misako Ae Jadau Maya Jadau, Kali ma Ridi misako Ae Jadau Maya Jadau, Ridi ma Kali misako Ae Jadau Maya Jadau, Kali ma Ridi misako Kasle bhanchha sun lai naramro Nambari sun lai naramro … Kasle bhanchha sun lai naramro Nambari sun lai naramro … Jasari hereni, jasari jaacheni Maya jhai yo ta sunaulo Maya Lai Sun Jhai Sajako Risani maaf hos, Jyan lai fakako Tei Sun ma Fulako subash misako Maile ta binti bisako, Ae Jadau Maya Jadau, Ridi ma kali misako Ae Jadau Maya Jadau, kali ma Ridi misako Ae Jada...

Gothalo Jada Layeko Maya Lyrics in Nepali - Kunti Moktan

Song's Details : Title : Gothalo Jada Singer :  Kunti Moktan   Lyrics : Kshetra Pratap Adhikari Music : Shila Bahadur Moktan Lyrics in Nepali : गोठालो जाँदा लाएको माया खेतालो जाँदा फुलेछ पोखरा जाँदा गाएको माया काठमाण्डौं जाँदा भुलेछ निष्ठुरी मायालु बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ रोदीको रानो छोडेर मौरी नौडाँडा काटी गएछ निष्ठुरी मायालु पुरानो माया फाटेर हो कि बिरानो नयाँ रोजेको माया त बुढो हुँदैन हजुर बिर्सन हो कि खोजेको निष्ठुरी मायालु Gothalo jada layeko maya khetalo janda phulechha Pokhara janda gaeko maya kathamandu janda bhulechha Nishthuri mayalu Bato ta tadha thiena tara mana dherai tadha bhaechha Rodiko rano chhodera mauri naudanda kati gaechha Nishthuri mayalu Purano maya phatera ho ki birano naya rojeko Maya ta budho hundaina hajur birsana ho ki khojeko Nishthuri mayalu Official Song :

Birsera gaye pani lyrics in Nepali - Kumar Subba - Gopal Yonjan

Song's Details : Title : Birsera Gaye Pani Singer : Kumar Subba Lyrics and Composition : Gopal Yonjan Lyrics in Nepali : बिर्सेर गए पनि माया लिएर जाऊ मेरो याद फेरि आउला पत्तो लिएर जाऊ धेरै नगिजबाट मलाई हेरेकी छौ  धेरै दिन आँखाभित्र मलाई राखेकी छौ  पर्खुंला सधै सधै फिर्छौ भनेर कैले  फर्किनु गाह्रो होला बाटो बनाई जाऊ मेरो याद फेरि आउला पत्तो लिएर जाऊ मायाको सागर मैले तिमीभित्रै भरेको छु  आँखा टट्टाएसम्म तिमीलाई हेरेको छु झझल्को लाग्छ होला तस्वीर लिएर जाऊ तिम्रो मेरो बिदाईको चिनो लिएर जाऊ मेरो याद फेरि आउला पत्तो लिएर जाऊ बिर्सेर गए पनि.......... Lyrics in Roman : Birsera gae pani maya liera jaoo Mero yad pheri aaula patto liera jaoo Dherai nagijbata malai hereki chhau  Dherai din aankhabhitra malai rakheki chhau  Parkhunla sadhai sadhai phirchhau bhanera kaile  Pharkinu gahro hola bato banai jaoo Mero yad pheri aaula patto liera jaoo Mayako sagar maile timibhitrai bhareko chhu  Aankha tattaesamma timilai hereko chhu Jhajhalko lagchha hola taswir lie...