Heart touching Quotes in Nepali ll मन छुने भनाईहरु :
मन छुने लाईनहरु : १. कुनै त्यस्तो पल छैन, जुन पल म तिमिलाई नसम्झी रहन सक्छु। २. मन दुखेर पनि रुन नसकिन्दो रहेछ कहिले काहीं सायद मन दुखाउने मान्छे आफ्नै भएर होला । ३. कुराले मात्र होइन महोदय, व्यबहारले पनि थाहा हुन्छ, यहाँ को आफ्नो अनि को पराई हो भनेर । ४. आखाले एउटा देख्छ, भग्यले एउटा दिन्छ, जिन्दगीले पनि एउटा अजिब खेल खेलेको हुन्छ । ६. रुप सङ्ग होइन मन सङ्ग प्रेम गर्नुहोस, किनकी लामो समय सम्म रुपले होइन, मनले साथ दिन्छ । ७. छोडिदिए त्यस्ता मान्छेहरु सङ्ग बोल्न, जसले हरेक शब्दमा घमण्ड मिसाएर बोल्ने गर्छ । ८. भोको पेट, खाली गोजि र झुटो प्रेमले मानिसलाई धेरै कुरा सिकाएर जान्छ । ९. व्यवहार र बोली सुन्दर बनाउ, छाला त एकदिन चाउरिएर जान्छ । १०. लेख्नलाई कलम होइन शब्द राम्रो हुनु पर्छ, देख्नलाई रुप होइन व्यबहार राम्रो हुनु पर्छ । ११. मेरो पनि आफ्नै एउटा नियम छ। एकचोटि छोडिसकेको कुरा फिर्ता लिने बानी छैन, चाहे त्यो सामान होस या सम्बन्ध । १२. सम्बन्ध टिकाउन हातमा लगाएको मेहेन्दीको रङ्ग होइन, एकअर्का प्रतिको बिश्व...
Comments
Post a Comment