सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी, 2022 की पोस्ट दिखाई जा रही हैं

ARBAU MANCHHE HARUMA FULL LYRICS - MADANKRISHNA SHRESTHA

  गीत विवरण : शिर्षक : अर्बौ मान्छेहरुमा स्वर / शब्द :  मदनकृष्ण श्रेष्ठ सङ्गीत :  न्ह्यु बज्रचार्य (अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे) -२ म मन मिल्ने मान्छे भेट्दा (सन्सार नै भुल्ने मान्छे)-२ अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे (तराजुमा राखेर धेरै पल्ट यो दुनियालाई मैले जोखेको छु) - २ सहानुभुतिको आशा गरेर रुदै ब्यर्थै बेदना पोखेको छु (देखेर मानिसको मतलबी चाला) -२ रुदा रुदै म रोकिएको छु मलाई सानै चोट लाग्दा पनि तिमी छ्टपटाई हाल्ने मान्छे अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे (म निरधान निरबल र बेअर्थको पानी बिहिन खोला)-२ म सायद त्यो अस्तित्व हिन मान्छे मेरो महत्त्व के होला (केही छिन त तैपनि हासेरै जिउछु )-२ तिमी साथ भएको बेला मेरो मृत्युको खबर सुन्दा यहाँ तिमी एक छौ रुने मान्छे (अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे) -२ म मन मिल्ने मान्छे भेट्दा (सन्सार नै भुल्ने मान्छे)-२ अर्बौ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे