Song Details :
Astaayo Gham
Vocal/Music : Ujjwal Saagar
Lyrics : Ujjwal Saagar / Roshan Adhikari
अस्तायो घाम तर छाँया गएन
गयौ छाडि तिमी तिम्रो माया गएन
सास पनि फ़ेरेकै हो बाचिँदिनलाइ
सपना धेरै देखायौ तर एकैछिनलाई
माया भन्नू के नै रैछ बुझ्न सकिन
गयौ छाडि तिमी तिम्रो माया गएन
गयौ छाडि तिमी तिम्रो माया गएन
घडी पनि घुमेकै हो समय बितेन
खुसी पनि पाहुना झैँ कत्ती टिकेन
दुखी भै बस्न तिम्रो प्रेमले दिएन
गयौ छाडि तिमी तिम्रो माया गएन
गयौ छाडि तिमी तिम्रो माया गएन
अस्तायो घाम तर छाँया गएन
गयौ छाडि तिमी तिम्रो माया गएन
0 टिप्पणियाँ