Phol butte saari Full Lyrics in Nepali with Video

गीत : फुलबुट्टे सारी - मेल भर्सन
शब्द / सङ्गीत : राजनराज सिवाकोटी
स्वर : मार्मिक लामा

फुलबुट्टे सारी सप्पक पारि, पछ्यौरि मलमलको

कैसिमा बसि तिमिले हेर्दा मन मेरो हलचल भो

कान्छिको केश फिजारिएछ मै कोरि बाटी गरिदिउकी
रेसमी चुल्ठो ओडाई घुम्टो मायाको रङ्ग भरिदिउकी
मायाको रङ्ग भरिदिउकी

जाई फुलि सक्यो जुइ फुलि सक्यो चमेली फुल्दैछ

किन होला कुन्नी यो मन मेरो तिमी तिर भुल्दैछ
किन होला कुन्नी यो मन मेरो तिमी तिर भुल्दैछ
कान्छिको केश फिजारिएछ मै कोरि बाटी गरिदिउकी
रेसमी चुल्ठो ओडाई घुम्टो मायाको रङ्ग भरिदिउकी
मायाको रङ्ग भरिदिउकी

फुलबुट्टे सारी सप्पक पारि, पछ्यौरि मलमलको
फुलबुट्टे सारी सप्पक पारि, पछ्यौरि मलमलको
कैसिमा बसि तिमिले हेर्दा मन मेरो हलचल भो
कैसिमा बसि तिमिले हेर्दा मन मेरो हलचल भो
कान्छिको केश फिजारिएछ मै कोरि बाटी गरिदिउकी
रेसमी चुल्ठो ओडाई घुम्टो मायाको रङ्ग भरिदिउकी
मायाको रङ्ग भरिदिउकी 

एक टिप्पणी भेजें

0 टिप्पणियाँ