गीत : फुलबुट्टे सारी - फिमेल भर्सन शब्द / सङ्गीत : राजनराज सिवाकोटी स्वर : मिलन नेवार Lyrics in Nepali : फुलबुट्टे सारी सप्पक पारि, पछ्यौरि मलमलको फुलबुट्टे सारी सप्पक पारि, पछ्यौरि मलमलको कैसिमा बसि तिमिलाई हेर्दा मन मेरो हलचल भो कैसिमा बसि तिमिलाई हेर्दा मन मेरो हलचल भो कान्छाको केश फिजारिएछ काइयोले चट्ट मिलाई दिउकी रेसमी चुल्ठो ओडाई घुम्टो मायाको रङ्गमा भुलाई दिउकी मायाको रङ्गमा भुलाई दिउकि जाई फुलि सक्यो जुइ फुलि सक्यो चमेली फुल्दैछ जाई फुलि सक्यो जुइ फुलि सक्यो चमेली फुल्दैछ किन होला कुन्नी यो मन मेरो तिमी तिर भुल्दैछ किन होला कुन्नी यो मन मेरो तिमी तिर भुल्दैछ कान्छाको केश फिजारिएछ काइयोले चट्ट मिलाई दिउकी रेसमी चुल्ठो ओडाई घुम्टो मायाको रङ्गमा भुलाई दिउकी मायाको रङ्गमा भुलाई दिउकि फुलबुट्टे सारी सप्पक पारि, पछ्यौरि मलमलको फुलबुट्टे सारी सप्पक पारि, पछ्यौरि मलमलको कैसिमा बसि तिमिलाई हेर्दा मन मेरो हलचल भो कैसिमा बसि तिमिलाई हेर्दा मन मेरो हलचल भो कान्छाको केश फिजारिएछ काइयोले चट्ट मिलाई दिउकी रेसमी चुल्ठो ओडाई घुम्टो मायाको रङ्गमा भुलाई दिउकी माय...