Song Details :
Song Title : Yati Chokho
Singer : Narayan Gopal
Lyrics / Compose : Gopal Yonjan
Lyrics in Nepali :
( यति चोखो यति मिठो दिउँला तिमीलाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा )-2
यति चोखो
( मेरा सारा जीवन सबै तिमीलाई
मिठा मिठा क्षणहरु सबै तिमीलाई )
मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई
यति चोखो
( आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु )-2
सधैं सधैं तिमी मेरी माया बनी आउनु आउनु
( यति चोखो यति मिठो दिउँला तिमीलाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा )-2
यति चोखो
0 टिप्पणियाँ